मेष राशि – शत्रुपक्ष  मजबुत  रहनाले  कार्य क्षेत्रमा बि’शेष सजग  रहनु  पर्ला । बिश्वासिलो  ब्यक्ति  हरुबाट धोका हुन सक्छ । मध्यान पश्चात मान प्र’तिष्ठामा बृद्धि हुनेयोग परेको छ  मान्यजन को साथ प्राप्त हुनेछ !नयाँकार्यको थालनिका निम्ती  समय  उत्तम  रहनेछ । दाम्पत्य  सम्बन्धमा सामान्य ति’क्त ता उत्पन्न हुन सक्नेछ ।

बृष राशि – नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । मित्र  जनको  साथ  सहयोग  बाट  कार्य सम्पादनमा मदत पूग्नेछ । मध्यान पश्चात को ध्र को  कारण  मानसीक चिन्ता रहन  सक्छ । दाम्पति  बिच सामान्य क ल ह रहने सम्भाब ना रहन सक्छ । परीवारका  सदस्यहरु  बाट  टाढाँ  भएको महसुस  रहनेछ । सामान्य आ’र्थीक  अभाबको सामना हुन सक्नेछ ।

मीथुन राशिपूराना मित्रजनहरु सगँको भेटघाटले मन हर्षित रहला  बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ चनात्मक कार्यमा समय ब्यतित रहनेछ । मान्यज नहरुको साथ सहयोगमा आर्थीक क्षेत्र दिर्घकालिन तुल्याउ न सकिनेछ ।

कर्कट राशि गैर बिश्वस्निय ब्यत्तिहरु सगँको संगतले अपज सको  सामना  गर्नु पर्ला । पारीवारिक झोर सामना गर्नुपर्ने सम्भाबना रहेको छ मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा  मन  प्र’शन्न  रहनेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ सवारि साधनको प्रयोगमा साबधान रहनु होला ।

सिंह राशि – ईष्ट मित्र बिच सामान्य  बादबिवादको योग रहे को छ स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ ।मध्यान पश्चात मित्र  तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउ नेछ !गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय गैर ब्यत्तिहरुले प्राप्त गर्नेछन । सामान्य यात्राकारक दिन रहनेछ ।

कन्या राशि – भोग बिलास को क्षेत्रमा  समय ब्यतित हुनेछ । मनोबिलासिताका  सामान  खरीद  योग रहेको छ । कार्य क्षेत्रको लापरबाहिले  सामान्य  झन्झट  आईपर्ला । मध्यान पश्चात खानपानमा  बि’शेष  ध्यान  दिनु होला । खुट्टा  तान्ने ब्यक्ति  बाट  बच्नु  पर्ने  समय छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला ।

तुला  राशि  सामान्य  खर्च  हुने  योग  रहेको छ यात्रामा सा मान्य कठिनाई आईपर्न सक्छ । तपाईको  कार्यको फाईदा मित्रजनले  प्राप्त  गर्नेछन । मध्यान प’श्चात जिवनसाथीको सहयोगद्वारा  अ’प्रत्यासित  लाभको  अवसर मिल्नेछ नयाँ कार्यको  थालनिका  निम्ती  समय  उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि सामान्य चुनौति पश्चात आम्दानि उत्तम रहनेछ अरुको   साथ  सहयोग  बाट  बिग्रन  लागेको  काम बन्ने छ सामान्य  अप्रिय   खबरले  मानसिक  चिन्ता  ब्यहोर्नु  पर्ला मध्यान  पश्चात  जि द्दी स्वभावको कारण प्रतिश्पर्धामा परा जयको सामना  गर्नुपर्नेछ । मित्रजनहरु  सगँको  सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

धनु राशि – सामाजिक कार्यमा आफु  अग्रसर रहेपनि त्यस को श्रेय भने अरु  लाई  मिल्नाले सामान्य खिन्नता बोध हुने छ मध्यान पश्चात बौधिक ब्यक्तिहरुका  बिचमा  आफु कम जोर भएको  महसुस हुनेछ रचनात्मक कार्यमा समय ब्यति त रहनेछ । मान्यजनहरुको  साथ  सहयोगमा आर्थीक क्षेत्र दिर्घकालिन तुल्याउन सकिनेछ ।

मकर राशि  मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम  बन्ने  योग  रहेको  छ ! साझेदारी  कामको   क्षेत्रबाट आम्दानि उत्तम रहनेछ । मध्यान  पश्चात  आम्दानिको  क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने  छैन । भौतिक स्रोत साधनको प्रयोगमा समय  ब्यतित  हुने योग रहेको  छ  नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहने छ ।

कुम्भ राशि – अरुको  द-बाबको  कारण मानसिक समस्या आई  पर्ने  छन् । बाणीमा मधुरता छाउनेछ । पठनपाठनमा भने समय  राम्रो  रहेको छ ! मध्यान पश्चात नजिकका मित्र जनहरु बिचको स म्ब न्ध टाढिन  सक्ला । परीश्रमको राम्रो प्रतिफल प्राप्त होला !मिनजनहरुको साथ सहयोमा जटिल कार्यहरु सम्पादित रहनेछन ।

मिन राशि – नयाँ कार्य थालनिका निम्ति आट  र साहशको कमि  आउनेछ । भौतिक  स्रोत  साधनको  प्रयोगमा समय ब्यतित हुने योग रहेको छ ! मध्यान पश्चात ब्यक्तिव बिकाश मा  जुट्ने  समय  रहेको छ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बिश्वासिला ब्यक्तिहरु बाट धो का हुन सक्नेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News