काठमाण्डौं ।अधिकांश नेपाल आमाका सन्तानहरु बाध्य ताले विदेशीए का छन। वैदेशिक रोजगारमा गएका वशेष म’हिलाहरूलाई हेरिने दृष्टिकोण फ’रक छ। अझ भनु भने युरोपियन भन्दा पनि खाडी लगायतका मुलुकामा जानेहरु को लागि दृष्टिकोण अलग छ। खैर सात समुन्द्रपारी चाहे खाडी होस वा अन्य मुलुक घर छाडे पछि लगभग पिडा उस्तै हुन्छ।

देश छाडेर परदेश गएका महिलाहरु मध्य केहिले बदनाम नै गरेका छन यो सत्य हो तर केहि यस्ता छन जो आफुले दुख पसिना गरेर कमाएको रमकले दुखि पिडित हरुको लागि मलम लगाउने’ बाढी पहिलो शितलहर लगायत कुनै पनि विपदको घडिमा दिल खोलेर सहयोग गर्छन। समग्रमा धेरै यस्ता चेलिहरु छन।

जो सात समुन्द्र पारी बाट नेपाल आमाको सन्तानको लागि थौरै भए पनि कोसेली पठाँउछन।“पत्रकार प्रेम बानियाँको शब्द शापटी लिएर भन्नु पर्दा आमाको काखमा बसेर आमालाई दुख दिने सन्तान भन्दा सात समुन्द्र पारी बसेर पनि आमालाई कोसेली पठाउने सन्तान महान हुन्छन हो हामीले समाजमा राम्रो काम गर्न सत्कर्म गर्ने हरुको लागि सदैव साथ दिएका छौ र हामी त्यस्ता पात्रहरुलाई एक पछि अर्को देखाउदै जाने छौ।”

केहि दिन अगि मात्र अर्की चेलिको बारेमा पनि प्रेरणादायी कथा बनाएका थियौ हामी महिलाको मात्र हैन परदेशमा बसेर दुख गरेर देशमो लागि राष्टको लागि जनताको लागि बुलन्द आजाव गर्नेहरुको आवाजलाई पनि प्राथमिकता को साथ सम्प्रेसन गरेका छौ हो आज उनै देशको लागि कुनेै पनि समयमा विपत पर्दा दिल खोलेर सहयोग गर्ने देशप्रेमी चेलिको कथा लेखि‌ रहेका छौ।

परदेशमा रहेर पनि देशको लागि सदैव सोच्ने अनिता भट्टराईले विभिन्न अभियन्ताहरु सँग जोडिएर निरन्तर सहयोग गर्दै अाउनु भएको छ केहि दिन अगि मात्र “बैदेशिक राेजगारिकाे शिल सिलामा साईप्रसमा रहनु भएकी समाज सेवामा निरन्तर लागिरहनु भएको छ

सात समुन्द्रपारी रहेर पनि दुख सुखमा निरन्तर आफ्नाे पसिना दु:खि पिडित प्रति आफ्नाे पसिना लामाे समयदेखि सहयोग गर्दै अाउनु भएको छ अनिता भट्टराईदे “सुमा बचाऊ” अभियानमा पनि ज‍ोडिएर सहयाेग गर्नु भएकाे छ, उहाँलाई सम्मान तथा हार्दिक आभार।

प्रदेशको मात्र हैन देशमा रहेर भ्रष्ट दलादहरुको पक्षमा बुदन्द आवाज बनाउनेहरुलाई पनि उत्तिकै सम्मान र समर्थन गरिरहेका छौ अन्तत सबैको लक्ष्य देश बनोस् भन्ने हो कति दिन दिन दुखिलाई चन्दा उठाएर बचाउने सरकार ले पनि ध्यान दिनु पर्छ र परदेशमा रहेर पनि देशको लागि केहि गर्न सकिन्छ भन्ने एउटा उदाहरणिय नाम हो अनिता भट्टराई।

मेरो देश न्यूज हेर्दै गर्नुहोला हामी समाजका ब्यतिथी र समाजमा भएका प्रेरणादायी विषय बस्तु र समसामयिक घटना परिघटनालाई प्राथमिकताको साथ स्थान दिईरहने छौ सम्मान गरौ र सम्मान दिन सिकौ जय देश।

यो पनि सामाजिक कार्य प्ररणादायी कथा पढ्नुहोस् एउटा फरक धार बाट जिन्दगिलाइ नियाल्ने जो नेपालमा नै बसेर अरुको उद्दारको लागि आफ्नो प्रा’इबेट जिन्दगी दाउमा राख्न तम्तयार एउटा मानव हरेक पिडितका पिडाहरुमा आफ्नो मन खोल्ने क्रममा आज पनि ब्यस्त र अभावपुर्ण समय निकालेर पश्चिम बिकट पा तिन बाजुरा की खाँडो बुढथापाको डेढ महिनाको कुपोशीत शिशुको उपचारका लागि देवि सङग्रौलाले रु पाच हजार सहयोग गर्नु भएको छ।

बिकट जिल्लाका बुढथापा परिवारको आर्थिक जोहो केही छैन,दुइटा ख’च्चड पालेर जीवन धानिरहेका थिए जसको उपचारमा जो कोहि मन फुकाउन सक्नु हुन्छ।सैलोट सर।हरेक बस्तिका झुपडिहरुमा उदाउदो सुर्य बनेर प्रकाश छर्दै जानू होला सुभकामना। देविलाई नजिकबाट नियाल्नेहरु यसरी सत्कर्मको प्रशंसा गर्छन।

समाजसेवा हमेशा मानिसले सोच्ने विषय हैन सरल र सहज विषय पक्कै छैन र पनि केहि ब्यक्तिहरु जे जस्तो परिस्थितिमा पनि गुमनाम तरिकाले योगदान गर्दै आईरहनु भएको छ।समाजसेवाको नाममा लु’टि खानेहरु पनि छन” पिडितको नाममा विभिन्न संङ्घसंस्थाहरु खोलेर मागि खाने भाडो बनाउने पनि नभएका हैनन्।

तर सामाजिक सञ्जालको माध्यमा बाट हजारौ सत्कर्म गर्दै दिन दुखिको सहयोगमा निरन्तर लागि पर्ने एउटा प्रेरणादायी ब्यक्तित्व हो देवि सङ्ग्रौला। हरेक दुख सुखमा निरन्तर दुखि पिडितहरुको सहयोगमा लागि पर्नु भएको छ। हो हिजो आज परिस्थिति बदलिएको छ यहाँ सहयोगी हातहरु भन्दा, दुखि पिडितको घाउमा मलम पट्टी लगाउने भन्दा आलोचित गर्दै मनोबल घटाउनेहरुको गिरोह सक्रिय छ।

उनिहरु न आफू गर्छन न अरुले गरेको अथवा भनु दुखि पिडितले राहत पाएको देख्न चाहन्छन् त्यसैले त बहुतै आलोचित खेप्नु पर्छ। जिन्दगीभर जनतालाई हसाँउने अादरणिय बरिष्ट कलाकारहरु हरि वंश र मनद कृष्ण समेत धरधरी रुनु भएको छ।यहि समाज सेवाको कामले र पनि केहि ब्यक्तिहरु दवाव प्रभावमा नपरी निरन्तर सत्कर्ममा लाग्नु भएको छ।

आफ्नो तर्फबाट के कति गर्न सकिन्छ गर्ने र साथी भाईलाई ह्रार गुह्रार गरेर दुखि पिडितको आशुँ पुछ्न मरिमेटेर लाग्नु भएको सङ्ग्रौलाले पछिल्लो समयमा बु न पा तिन बाजुराकी खाडोँ बुढथापाको डेढ महिनाको कुपोषित शिशुको लागि पनि अक्षरुपी पाँच हजार सहयोग गर्नु भएको छ”।

उहाँले कतिपय अभियानहरु आफै गर्दै र साथी भाईहरुले गरेको अभियानमा समेत सहयोग गरि निरन्तर योगदान दिदै अाउनु भएको छ हामी यि अनि यस्ता सत्कर्म गर्ने हरूको पक्षमा सदैव साथ दिन्छौ र यस्ता प्रेरणादायी सामाजिक कार्यमा युवाहरुको आकर्षण होस भन्न चाहन्छौ। र सत्कर्म गर्ने देवि र देवि जस्ता धेरै आदरणिय मनकारी ब्यक्तित्वहरुलाई सलाम गर्छौ”।

“सबै भन्दा जोखिम मानिसको बचन सहेर गर्नु पर्ने काम नै समाजसेजा बनेको छ। हजारौ आलोचनालाई पनि सामना गरेर सदैव दिन दुखिको लागि निरन्तर लागि पर्नु भएको समाजसेवी देवि सङ्ग्रौलालाई सलाम छ।आ”लोचना गर्ने मुखहरु त धेरै हुन्छन तर सहयोगि हातहरु कम नै हुन्छ र पनि निरन्तर समाजसेवा साथै देशको परिस्थिति व्यतिथी को विरुद्ध सधै बुलन्द आवाज बनाईरहने र देशलाई असाध्यै माया गर्ने देवि सङग्रौलाको आगामी दिन अझै शसक्त ढंगले बढोस हामी शुभकामना दिन चाहन्छौ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News