“चलचित्र निर्देशक तथा कलाकार दीपाश्री निरौलाको फेसबुक अ’काउन्ट ह्या’क भएको छ। उनको फेसबुक अकाउन्ट ह्याक गरी एक लाख रुपैयाँसमेत मागिएको निरौलाले सेतोपाटी लाई जानकारी दिइन्। कलाकार सरोज खनाल को पनि अकाउन्ट ह्या’क भएको उनले बताइन्।

“सरोज खनालको नामबाट बहिनी कता छौ? एउटा कुरा गर्नुछ। यो कोड एकचोटी पठाऊ त भनेर म्यासेज आयो। त्यसपछि मैले कोड पठाइदिएँ,’ निरौलाले सेतोपाटीसँग भनिन्, ‘पठाएको एकछिनपछि हेर्दा त फेसबुक ह्या”क भएको रहेछ।’

“ह्या’क गर्ने व्यक्तिले निरौलाको अकाउन्टबाट भान्जा सुमन गिरीलाई आफ्नो भाइ बि’रा’मी भयो एक लाख रुपैयाँ पठाइदिनु भनेको उनले बताइन्।

“‘मेरो अकाउन्टबाट भान्जा सुमन गिरीलाई मेरो भाइ बिरामी भयो एक लाख रुपैयाँ दिनु न भनेर पठाइएको रहेछ। त्यसपछि भान्जाले डिटेल्स माग्यो,’ उनले भनिन्,’ सरोज दाइको अकाउन्ट ह्या’क भएको रहेछ।’

“फेसबुक ह्या’क भएकोबारे उजुरी दिन प्रहरी कार्यालयमा बुझिरहेको उनले जानकारी दिइन्।अहिले साइबर ब्युरोमा जाँदै छु,’ उनले भनिन्!सेतोपाटी।

“यो पनि,,९ महिने छोरिलाई छोडेर आमा भागिन् ,छोरी आमा खोज्दै यसरी रुन्छिन्,कठै बिचरा (भिडियो सहित )

“नौ महिनाको यति सानो छोरी जस्ले आमानै चिन्दैन त्यहि छोरिलाई छोडेर आमा घरबाट भागिन् ।प्रेम बिवाह गरेको जोडि दुई बर्षमै अन्ततः छुट्टिन पुग्यो।आमाको   काखमा रमाउने आमाकै काखमा निदाउने यी नौ बर्षिय छोरिको के नै गल्ति थियो होला र ?

“श्रिमान (दिपेन्द्र बलामि) बताउछन् कि लाउन खानको कमि त थिएन तर त्योभन्दा बढि चै थिएन पनि मैले दिन पनि सकिन ,जहाँ गएकि छौ तिमी खुसि हुनु भन्छन् श्रिमान् ,बिचरा ।घर- झगडा सबैकोमा अवश्य हुन्छ ,त्यो पनि भएको हो

“या हैन हामी त जान्दैनौ मनमुटाव कमि कमजोरी दुबैबाट भएको होला तर त्यस्को सजाय यति सानि फुल जस्ति छोरिलाई किन दिन्छौ ,बिन्ति छ फर्कि आउ बहिनी ।

थप हेर्नुस् भिडियो सामाग्री

https://youtube.com/watch?v=TNvE_mzfddw%3Ffeature%3Doembed

यो पनि,,जुर्यो बखतको नया जोडि ,कहिले हुदैछ त शुभकार्य (भिडियो सहित)

“केही समयअघि युट्युबमा एक जोडी खुब भाइरल भएका थिए । तर यी भाइरल जोडी बखत बहादुर बिष्ट र प्रतिभा बिष्ट आजभोली त्यति देखिएका छैनन् । यी दुईको अचम्म को जोडि भएका कारण यी दुई सबैको नजरमा पर्न सफल भए ।

“बखत उमेरमा २६ वर्ष भएतापनी उचाईमा उनी निकै होचा छन् । उनका तुलनामा उनकी श्रीमती उमेरमा कान्छी तर बखतभन्दा ठूली छिन् । यी जोडीहरुले भागेर विवाह गरेका हुन् ।बखतलाई पहिले-पहिले सानो भनेर सबैले हे’प्ने गर्थे तर प्रतिभाले त्यस्तो केहि नसोची बखतलाई साथ दिइन ।

“केही समय अघि यी दुईबीच अथाह प्रेम रहेको थियो । यी जोडीले केही म्युजिक भिडियो समेत खेलेका थिए । तर पछिल्लो समय बखत आफ्नी श्रीमतीले कु,ट,पि,ट गरेको भन्दै मिडियामा आएका थिए।

“बखतले आफुलाइ प्रेम भने गर्थे तर सानोतिनो कुरामा जहिले निहु खोज्ने अनि मेरो पछि नआउनु भन्दै या`तना दिने बखतसग म बस्न नसक्ने भन्दैगर्दा आफुले बखतलाई कु`टपि`ट गरेको पनि स्वि’कारेकि थिइन।

“केहिदिन अघि  दुबै बखत र प्रतिभालाई एकै ठाउमा राखि अन्तरबार्ता लिदै गर्दा बखतका धेरै नराम्रा बानि भएका र सबै छुटाउन सकेको तर हरदम घर छोड्दै अन्यत्र बस्दै हिड्ने उनको बानि आफुले सुधार्न नसकेको र यहि कारणले गर्दा आफुले बखतलाई माफ गर्न नसक्ने र कुनै पनि चान्स नदिने बताएपछि बखतले पनि माफि भने बारम्बार मागि नै रहे ।

“तर अन्ततः प्रतिभाको मन केही परिवर्तन भएको जस्तो आकलन गर्न सकिन्थ्यो।बखत भन्छन् यदि श्रिमतिबाट श्रिमानले पाउने मायानै पाउदैन घृ’णा मात्रै पाउछ जुन केयर पाउनुपर्ने हो त्यो पाउदैन तब त्यो लाचार श्रिमानले यस्ति श्रीमती कसरी स्विकार्छ ।

“अन्ततः बि’वाद भएको यति लामो समय भइरहदा पनि प्रतिभाबाट सकारात्मक प्रतिक्रिया नआए पछि बखत भौतारि रहेका छन् ।यशैबिच उर्मिला रोजेका बखतसग  को नया म्युजिक भिडियो आउने भएको छ ।

“म्युजिक भिडियोमा दुबैलाई देखिन सकिनेछ ।यो मिउजिक भिडियो बखतको जिवनसग मेलखाने खालको हुनेछ ।

भिडियो सामग्री हेर्नुस।

https://youtube.com/watch?v=CK96GCy-WU4%3Ffeature%3Doembed

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News