चितवन । गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालामा  आर्थिक अभाव भए  पछि  मे’ची महाकालीको म’हा अ’भियान  लिएर ! धुर्मुस सुन्तली हिडेका छन र उनिहरु लाई कर्मचारीहरुले विदाई  गर्दाको भावुक क्षणको तस्विर हरु  पनि अहिले सञ्जालमा  आईरहेकाछन ।भिडियो तल अन्तिममा छ हेर्नू होला।

देशको एक क”लाकारले गर्न लागेको यो महा”अभियानमा विभिन्न बाधाहरु भोग्न परेको कुरा समय समयमा धुर्मुसले भन्दै आएका छन।उनिहरु म’हाअभियानको यात्रा तय गर्दै गर्दा फेरि ठगि भयो भन्दै विरोध गर्दै तारा बराल मिडियामा आएकी छिन र उनको अभियान पनि धुर्मुसलाई रङ्गशाला बनाउन नदिने नै स्पष्ट छ।

आखिर  किन  उनि  यसरी  हात  धोएर लागि परेकी छिन सञ्जालमा  धुर्मुससुन्तलीको  सत्कर्मलाई  स’मर्थन   गर्ने दर्शकहरुले तारा बराललाई  कारवाहिको माग गरेका छन महा अभियानको यात्रामा चितवन ।चितवनको भरतपुरमा निर्माण भैरहेको एउटा अभियानमा।

‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्मा’णमा आर्थिक सहयोग जुटाउन मेची-महाकाली अभियान सुरु गरिने भए को छ। यसको उदेश्य नै देश भरिकै  नाग”रिकको सहभागिता होस् र अन्तराष्ट्रिय स्तरको रंगशालाको गर्व गर्न सकियोस भन्ने उदेश्यले नै सबैै लाई जोड्न लागेको हो।

उनले महाकाली नदीको किनारबाट यो अभियान  सुरु  हुने बताए अभियानमा सहभागी हुने टोलीलाई सोमबार विहान रंगशालामा काम गर्ने मजदुरहरुले टीका, माला सहित चार हजार  चार  सय  पाच रुपैयाँ सहयोग गरेर बिदाइ गरे महा काली नदी, लुम्बिनी र मेची नदीको माटो ल्याएर वैशाखमा तयार गर्ने लक्ष्य राखिएको रंगशालाको मैदानमा राख्ने योजना छ,

हाम्रो अभियानका क्रममा यहीँबाट माटो ल्याउँछौं र पिच मा समाहित गछौं,फाउण्डेशनका अध्यक्ष कट्टेलले  भने रंगशाला  नि’र्माण सबै जसो  जिल्लाको सहभागिता,साथै अपनत्व र योगदान रहोस् भनेर मेची महाकाली अभियान सुरु गर्न लागेका हौं ।’उनले  हरेक जिल्लामा दुई दिन रहेर रंगशालाका बारेमा ।

जानकारी गराउने तथा अभियान  मा जोड्ने  प्रयास गरिने बताए ।“रंगशालामा ७७ वटै जिल्लाका कोठा रहने भएको ले  एउटा  जिल्लाले आफ्नो कोठा नि’र्माणमा सहयोग गर्न सके त्यसले सकारात्मक सन्देश दिने बताए प्रत्येक जिल्ला का पालिकाहरुलाई पत्राचार गरिसकिएको छ ।सो टोली मा कलाकार कट्टेलसहित अर्जुन घिमिरे ‘पाँडे,सामाजिक

अभियन्ता अजुर्न भुसाललगायत  रहनेछन् । महाकाली बाट सुरुगर्न लागिएको अभियान कन्चन  पुर, कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेत, कपिलवस्तु, रुपन्देही, परासी, नवलपुर र चितवनसम्म आउने छ रंगशालामा केही समय रोकिए पछि फेरि पूर्वी जि’ल्लाको अभियान सुरू गरिने। फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए ।

यो पनि चर्चामा रहेको विगत लामो समय देखि उहि..। बालुवाटार का”ण्ड बारे फेरि चर्चा भएको छ।बालुवा टार जग्गा प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्री द्धय माधव नेपाल र बाबुराम भट्टराईविरूद्धको मुद्दामा सर्वोच्च अदाल तले सरकारी जग्गा व्यक्तिका नाममा लै’जाने मन्त्रि परिषद् निर्णयहरूको सक्कल झि’काउन आदेश दिएको छ ।

न्या’याधीश अनिल सिन्हा र हरि फुयालको संयुक्त इज लासले माधवकुमार नेपाल र बाबुराम भट्टराईको पालामा भएका मन्त्रिपरिषद्‍का विभिन्न निर्णय झिकाउने आदेश दिएको हो ।बा’लुवाटारको “सरकारी जग्गा हिना मिना प्रकरणमा नेपाल र भट्टराईलाई पनि मुद्दा चलाउन माग गर्दै

व’रिष्ठ अ’धिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए”।सोमवार सो मु’द्दामा सुनुवाइ गर्दै अ”दालतले’ दुवै म’न्त्रिपरिषद्का विभिन्न निर्णय’हरू झिकाउने पनि आदेश दिएको हो । अख्तियार दु’रुपयोग अ’नुसन्धान आयोगले भने मन्त्रिपरिषद्का नि’र्णयमा प्र’धानमन्त्रीविरुद्ध मुद्दा चलाउन नमिल्ने जनाएको थियो ।

“अ’ख्तियारको त्यो निर्णयवि’रुद्ध अ’धिवक्ता बालकृष्ण न्यौपानेले २९ माघ २०७६ मा सर्वोच्चमा रिट दायर गरेका थिए । लगत्तै २ फागुन २०७६ मा यो मु’द्दालाई प्रधानन्याय धीश चो’लेन्द्रशमशेर राणाको एकल इजलासले अ’ग्राधि कार दिएको थियो ।साथै आनन्दमोहन भट्टराई र हरिप्रसाद ‘फुयालको इ”जलासले गत फागुन २ गते प्र’माणहरु बुझ्ने  आदेश दिएको थियो”।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News