काठमाडौं ।”जे’लमा रहेका जनता समाजवादी पार्टीका सांसद रेशम चौ’धरीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओलीको ‘दू’त’ बनेर एमाले सांसद महेश  बस्नेत डिल्ली बजार का’रा’गार पुगेका छन्। एस’एसपी लक्ष्मण न्यौपाने सहितको टीकापुर ह’त्या’का’ण्डका मुख्य आ’रोपी चौधरी।

लाई भेट्न बस्नेत शुक्रबार बिहान का’रा’गार पुगेका हुन्।समाजवादी पार्टीसँग सत्ता साझेदारीका लागि प्रधानमन्त्री ओलीले कुराकानी अघि बढाइरहेका बेला बस्नेतले चौधरी लाई भेटेका हुन्। संविधान संशोधनसहित टी’का’पुर ह’त्या’ का’ण्ड’का आ”रो’पीलाई रिहा गर्नुपर्नेलगायत माग जसपा को छ।

“चौधरीको रिहाइ र संविधान संशोधन विषय अगाडि बढे ओलीसँग साझेदारी गर्न जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतो सकारात्मक देखिएका छन्।सांसद बस्नेतले चौधरीको रि’हा’इसहितको जसपा मागमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ‘विशेष’ निर्णय गरिसकेकाले आफू भेट्न जेल पुगेको बताए।

“उहाँहरूको मागबारे मन्त्रिपरिषदले विशेष निर्णय गरेको मैले सूचना पाएको छु, त्यसैले म भेट्न गएँ,’ बस्नेतले सेतोपाटीसँग भने, ‘विप्लव समूहका नेता कार्यकर्ता रिहा गर्न भएको सम्झौताकै स्पिरिटमा रहेर जसपाको माग सम्बोधन गर्ने विषयमा मन्त्रिपरिषदले विशेष निर्णय गरेको अवस्थामा म उहाँलाई भेट्न पुगेको हुँ।’चौधरीलाई जिल्ला अ’दालत कैलाली र उच्च अ’दालत दीपायलले जन्मकैद हुने फैसला गरेको थियो।

“सो मु’द्दा अहिले सर्वोच्च अदालतमा विचारा धीन छ।र भेटमा सांसद चौधरीले प्रधानमन्त्री ओलीले नै पार्टीको एजेन्डालाई सम्बोधन गर्न सक्ने भएकाले आफूहरू सका रात्मक भएको प्रति क्रिया दिएका थिए।हाम्रो एजेन्डा पनि सम्बोधन भएमा सहकार्यका लागि तयार छौं,’ चौधरीलाई उद्धृत गर्दै बस्नेतले भने। सेतोपाटी।

यो पनि चर्चामा रहेको वि”लामो समय देखि उहि बा’लुवा टार का”ण्ड बारे फेरि चर्चा भएको छ।बालुवाटार जग्गा प्रकरण मा मुछिएका पूर्व प्रधानमन्त्रीद्धय माधव नेपाल र बाबुराम भट्टराई वि”रूद्धको मुद्दामा सर्वोच्च अ’दालतले स’रकारी जग्गा व्यक्तिका नाममा लै’जाने म’न्त्रिपरिषद्का निर्णयहरू को सक्कल झि’काउन आदेश दिएको छ” ।

न्या’याधीश अनिल सिन्हा र हरि फुयालको संयुक्त इजलास ले माधवकुमार नेपाल बाबुराम भट्टराईको पालामा भएका मन्त्रिपरिषद्‍का विभिन्न निर्णयहरू झिकाउने आदेश दिए को हो ।बा’लुवाटारको सरकारी जग्गा हि’नामिना प्रकरण मा नेपाल र भट्टराईलाई पनि मुद्दा चलाउन माग गर्दै व’रिष्ठ अ’धिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए” ।

सोमवार सो मु’द्दामा सुनुवाइ गर्दै अदालतले दुवै म’न्त्रि परिषद्का विभिन्न निर्णयहरू झिकाउने आदेश दिएको हो ।अख्तियार दु’रुपयोग अ’नुसन्धान आयोगले भने मन्त्रि परिषद्का नि’र्णयमा प्र’धानमन्त्री वि”रुद्ध मुद्दा चलाउन नमिल्ने जनाएको थियो । अख्तियारको त्यो निर्णयवि’रुद्ध अधिवक्ता बालकृष्ण न्यौपानेले २९ माघ २०७६ मा।

सर्वोच्चमा रिट दायर गरेका थिए । लगत्तै २ फागुन २०७६ मा यो मुद्दालाई प्रधानन्याया धीश चो’लेन्द्रशमशेर राणाको एकल इजलासले अ’ग्राधिकार दिएको थियो अनि आनन्द मोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासले फागुन २ गते प्रमाण बुझ्ने आदेश दिएको थियो।

योपनि नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकता जोगाउन हरसम्भव प्रयास गरिनुपर्ने बताएका छन् । थोरै पनि लचकता बाट मात्र यो सम्भव रहेको उनले सामाजिक सञ्जाल मार्फत बताएका छन् ।पछिल्ला गतिविधिले गर्दा एमाले विभाजन नजिक पुगेको उनको आशय छ ।

एमाले विभाजन भएपछि हुन नोक्सानीले मु”लुकलाई दश कौँपछि धकेल्ने चेतावनी पनि उनले दिएका छन्।अतिवाद अस्थिरताले के सम्म गर्छ भन्ने कुरा निकट विगतलाई सम्झे मात्रै पुग्ने उनले बताएका छन् ।‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसंभव कोशिस गरौँ ।थोरै पनि लच कताबाट यो संभव छ ।

बिग्रे पछि हुने नोक्सानीले मुलुकलाई दशकौँ पछि धकेल्ने छ । अतिवाद र अस्थिरताले के सम्म गर्छ निकट विगत लाई सम्झे मात्र पुग्छ’ भट्टराईले ट्विटरमा लेखेका छन् ।नेकपा एकता बदर गरी एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वाेच्चको फैसलापछि एमालेभित्र पनि विभा जनको रेखा कोरिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News