“तारा बराल दिदीले म ज्वाला संग्रौला जस्तो आफ्नो प्र’चार आफैं गर्दै हिंड्ने मान्छे होईन भन्नु भएछ ! तपाई लाई म एउटा गृहकार्य दिन्छु कृपया त्यो पुरा गरेर मेरो अगाडि ल्याउनु होला । एक दिन, सिर्फ एक  दिन कुनै दु:खी पि”डितको उ’द्दारमा आफ्नो समय लगाएर देखाउ -नुस्, एक दिन सिर्फ एक दिन गरिबका छोरा ठ’ग्ने द’लाल संग आमने सामने गरेर देखाउनुस्,

“एक दिन , सिर्फ एक दिन मर्न आटेको र सहाराबिहीन बनेको बि’रामीलाई सहयोग गरेर देखाउनुस्, एक दिन सिर्फ एक दिन र’गत नपाएर भौ’तारिए”को गरिब”को बच्चालाई काखमा राखेर उ’द्दार गर्नुस् !!एक दिन सिर्फ एक दिन रास्ट्र निर्माणको कुनैपनि परियोजना को लागि तपाईको मे’हनत खर्च गर्नुस् ,!

“एक दिन सिर्फ एक दिन मेरो मोबाईलमा आउने पी’डित का फोन मात्रै उठाएर हेर्नुस् अनि बल्ल आफूलाई मसंग तुलना गर्नुस् ! रास्कोट अस्पताल बन्दै गर्दा मैले अभियान चलाएरै २४ लाख उठाएर सहयोग गरें,

“आविस्कार केन्द्रको लागि १३ लाख उठाएर सहयोग गरें, धुर्मुस सुन्तलीको लागि ५ लाख, बि’रामी परेका र उपचार नपाएका हरुलाई बचाउन एक दर्जन भन्दा बढि अभियान चलाएर उनीहरुको जीबन बचाउन पहल गरें!

“को’रोनाको कहरबीच म जापान थिएं, त्यो बेला मेरो मेहनत को लाखौं रकम नेपाल पठाएर सिंगो गाउॅलाई राहत पुर्याएं, जापान सरकारले दिएको कोरोना राहत एकलाख पनि दु’ख पाएका नेपालीहरुले भोकै न’बसुन् भनि पठाए.!

“सिन्धुपाल्चोक, गुल्मी लगायतका ठाउहरुमा बाढि पहिरो जॅादा काठमाण्डौ बाट ट्रकमा समान लोड गरेर हुन्छ कि गाडी नपुग्ने ठाउॅमा खच्चडहरु खोजेर हुन्छ, मैले सके र भ्याएजति गरें!

“काठमाण्डौबाट जम्मा सय किलोमिटर मात्र टाढा एउटा चेपाङ बस्ती छ त्यहॅाका नागरिक कसरी बॅाचेका छन् हेक्का छ तारा बराल?तपाईकै जिल्ला चितवनका चेपाङ हरु बिहान बेलुका पेट कसरी भरिरा छन् हे’क्का छ तारा बराल?

“बाजुरा र बैतडीमा ३० बर्ष नपुग्दै निधार , गाला र हात चाउरी परेर समय भन्दा अघि नै बुढेस कालको युगमा प्रवेस गरेका अनि सुत्केरी हुंदा राम्रोसॅग स्याहार नपुगेर आङ झरेका महिला हरुको दु:ख कस्तो हुन्छ हेक्का छ तारा बराल ?

“द’लालले बिदेश बेचेर यौ`न शो’ष’णमा परेकी चेलीले आफ्नो गुमेको ईज्जत र परिवारको पीडाको बोझ सहन नसकि बिदेशमै अन्तिम सास कसरी छोड्न बाध्य हुन्छिन लेखाजोखा छ तारा बराल ?

“द’लालले बेचेको युवा रातो बाकसमा अस्ति भर्खरै फर्कि यो, उस्को परिवारमा के गु’ज्रे”को होला हेक्का छ तारा बराल ? रास्ट्रबाद भनेको दरबार हो कि सडक हो जबाफ छ तारा बराल? (टि यु) मा डिग्री पढें भन्दैमा आफूलाई शिक्षित नठाने हुन्छ,?

“जब तपाईंको डिग्रीको पारो कसैको लोकप्रियता ले  तात्छ अनि त्यस्ले समाजको प्राथमिक धरा -तल भुलेर लगामहिन घोडा जस्तो भॅुई खोतल्दै आफ्नो औ’कात देखाउॅछ भने..!

“तपाईले जे भने नि त्यस्ले मलाइ कुनै असर पर्दैन किन  की म तपाईजस्तो दरबारमा पाकेको रो’टी सडकमा बसेर चपाउॅदै र अनावस्यक चिच्चाउॅदै अरुको खेदो गर्ने र बि`रोध गरेर भा`ईरल बन्न ना’क जोतेर लागि परेकी सरमहिन मान्छे हैन ! अझै थुप्रै ले’ख्न बॅाकी छ ! क्रमश….!
✍️लेखक ज्वाला सङ्ग्रौला।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News