कालिकोटको रास्कोट   नगरपालिकास्थित  नि’र्माणाधिन रास्कोट सामुदायिक अस्पतालको नयाँ भवन यही चैत १५ गते  हस्तान्तरण  गर्ने  पुर्वनिर्धारित तालिकामा केही हेरफेर गरिएको  छ ।  सोही  दिन  पर्न  गएको  होली पर्व,आजको वातावरणीय अवस्थाका कारण उडान अवरुद्ध , Galaxy 4K को तयारीका कारण चलिरहेको !

व्यस्त  तालिका  तथ केही सम्भावित परिस्थितिका का’रण २ हप्ता पछि अर्थात २०७८,बैशाख १ गते नयाँ वर्ष कै दिन नव-निर्मित  भवन  ह’स्तान्तरण  गर्ने  निधो गरेका छौ।अब नयाँ  वर्ष  सगैँ नयाँ  भवन बाट रास्कोट अस्पतालको सेवा शुरु हुनेछ। बाकीँ जानकारी अस्पताल ह’स्तान्तरणका दिन कालीकोट बाटै दिनेछौ। प्रतीक्षाको घडी सकिनै लाग्यो।

यो पनि काठमाडौं ।पछिल्लो केहि  समय यता सबैको मन जितेका चर्चित संचारकर्मी रबि लामिछाने र  कृष्ण  कंडेल बीच   पहिलो  भेट  भएको  छ । उनीहरु बिचको भेट संगै पहिलो अन्तरवार्ता  इन्द्रेणी मार्फत सार्वजनिक भएको छ। भिडियो समचारको अन्तमा राखिएको छ।

उनीहरु   बिचको  लामो  अन्तर्वार्तामा  प’छिल्लो समयको लोक गीतमा देखिको  ग’तिबिधिलाइ बिशे’ष मध्यन’जरमा राखी केहि ओझेलमा परेको खबरलाई समेट्ने देखि कृ’ष्ण कंडे’लको काम प्रति रबि लामिछानेले गरेको प्रशंसा समेत उक्त कुरा’कानीमा स’मेटीएको छ।

इन्द्रेणीकै  स्टुडियोमा  रबि लामिछाने आएनन भन्ने प्रश्न धेरै आएपछि  रबि  संग कृष्ण कंडेलको बिशेष कुराकानी बाहि रिएको  हो । रबि  लामिछानेलेनै खोल्न लागेको ग्या’लेक्सी फोर  के  टिभीकै  कार्याल’यमा पुगेर उक्त कुरा’कानी बाहि रीर  ल्या’एका हुन् भने रविले पनि उक्त अन्तरबार्तामा बिशे ष जोड दिदै आफु छिट्टै इन्द्रेणीमा दोहोरी खेल्न आउने समे त खुलाएका छन।

रबि  लामिछाने  यो समय जनताको नजरको बिशेष रोजाई मा परेको पत्रकार हुन् भने कृष्ण कंडेल पनि जनताको मन मनमा   बसेका  लोकप्रिय  संचारकर्मी  तथा  गायक  हुन् ।इन्द्रेणी यो बे’ला  देशकै  नम्बर १ कार्यक्रमको रुपमा हेरिने गरिएको छ भने इन्द्रेणीले गर्ने दुखि गरिबको कथालाई जन ताले पहिलो प्राथमिकताको रुपमा हेर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News