काठमाडौं, १३ चैत । सत्तारुढ दल नेकपा एमाले मात्र फु”टको संघारमा छैन । सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) पनि फुट उन्मुख बनेको छ । दुई पार्टी मिलेर बनेको जसपामा अहिले पनि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)को अ’स्तित्व कायमै छ ।

“पूर्वसमाजवादीका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली को बहिर्गमन चाहन्छन् भने पूर्व राजपा  ओलीसँग को सहकार्यको पहलमा छन् । अहिले सरकारलाई समर्थन जारी राखेको माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस जसपाको नि’र्णयलाई देखाउँदै पन्छिने गरेका छन् ।

“प्रधानमन्त्री केपी शर्मा ओलीले राजनितिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याए पछि तत्का लीन राष्ट्रिय जनता पार्टी र संघिय समाजवादी पार्टीले रातारात पार्टी एकताको घोषणा गर्दै जनता समाज वा’दी पार्टीको निर्माण भएको हो ।

“त्यतिबेला प्रधानमन्त्री ओलीको यो कदमले पार्टी एकता मा झन मद्दत पुगेको प्रतिक्रिया दिएका थिए । तर, अहिले परिदृश्य फेरिए को छ । अहिले जसपा  फु’ट्नमा प्रधान मन्त्री ओलीनै मु’ख्य कारक देखिएका छन ।

“जसपाका विशेषतः पूर्व समाजवादी पार्टीका नेताहरु ओलीसंग”को वार्ताका बिषयमा अस”न्तुष्ट छन भने पूर्वराजपाका नेताहरु आफ्ना माग पुरा भए प्रधानमन्त्री ओलीलाई साथ दिन पछि नहट्ने मुडमा देखिएको छ ।

“मंगलबार बालुवाटारमा जसपा नेता र सरकारी का’र्यदल बीच छलफल भएको थियो । तर, पार्टीको अध्यक्ष उपेन्द्र यादवलाईनै छलफलको विषयमा जानकारी थिएन । यादव ले पार्टीका तर्फबाट ओलीसंग कुनै छलफल नभएको प्रति क्रिया दिए ।

“यता जसपा नेता राजेन्द्र महत्तोले भने प्रधान मन्त्रीसंगको छलफलका बारेमा अध्यक्ष र पार्टीलाई जानकारी गराउन बाँकी रहेको भन्दै पन्छिन खोजे । उनले छलफलका लागि जन्ती र जुलुस लिएर जान नमिल्ने भन्दै क’टाक्ष पनि गरे ।

“बालुवाटारबाट ख’वर आएकाले छलफल गर्न गएको उनको तर्क थियो साथै सरकार सँगको वार्ता सका’रात्मक भएको उनले बताए ।

“नेताहरुले जेसुकै तर्क गरेपनि पार्टी र सरकार बिच भएको वार्ताको विषयमा अध्यक्ष लगायत एक पक्ष लाई जानकारीनै नहुनुलाई पार्टी भित्र को आन्त’रीक वि’वाद चु’लिदै गएको प्रष्ट छ ।

“सत्ता को स्वाद चाख्न जहिले ¥याल चुहाउने मधेश केन्द्रीत राजनितक दलका नेताहरुको पुरानै प्रवृति हो जसको फाइदा समय समयमा अन्य दल हरुले उठाउँदै आएका छन । यो पटक प्रधानमन्त्री ओलीले पनि यस   को फाइदा उठाउँदा जसपा फुटयो भने अच्चम मानि  रहनु पर्दैन ।न्युज२४नेपाल।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News