काठमाडौं ।यति बेला सञ्जाल तातिएको छ जता ततै खेल मैदानको चर्चा छ गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्ग शाला बन्नु पर्छ भने ए”कातिर छन भने अर्कातिर भत्काउन पर्छ भ”त्काएरै छाड्छु भनेर लागि परेका छन्। गनेशमाले भनेका नागरिक यि हुुन नागरिक बन्न सकेनन् रैति भे’डा नै ब”निरहने भए।

केहि ब’थान ले काहि कतै ह’रियो परि’यो देखि सहेनन” ह’दै गर्न थाले हो तेस्तै एक महिला खै किन हो कुन्नी भे’डा जस्तै भ्याँ” भ्याँ गरिरहेकी छिन। नि’ल गाइ भो’कले कराए जसरी कराई रहेकि छिन्। बिचरि लाइ कृषिप्रधान देश को अर्गेनिक घास को याद ले तड्पाइ रहेको रहेछ क्यारे आम जन’ताले समर्थन गरेको विषय केहि वि’कास वि’रोधीहरु हात धोएर पछि लागेका छन।

जहाँ कृषि का निमित्त भनेर एक केहि हिस्सा जग्गा मरु भूमि जस्तो भैसि को भु’त्ला रौ जस्तो तालु को कपाल जस्तो उ’म्रिएर बाझो भई बसेको केहि लामो समय भई सकेको रहेछ बिडम्बना हाम्रो देश फेसनले मात्र भरिएको छैन जाहा आफ्नो इच्छा चाहाना मेटेर खु’न पसिना बगाइ जनता को खुसि को निमित्त बा’झो जग्गामा।

केहि आम्दानी हुने किसिमको उर्वरता दिने इनकम आउने खाल्को बिउ उमार्न एक सकारात्मक देश प्रेमि माहान देश प्रेमि मनुष्य दिन रात मिहिनेत गरि आशु को धाराले पसिना नु”न खार भोलि को भाबि सन्तति को लागि योगदान दिन क’टिबद्ध भई लागिपरि रहेका छन तेहि बेला कुनै एक महिला नारी सुर्कदै डिग्री पढेको छु भन्दै ना’नाथरी भन्दै अझ भनु भु”क्दै हिडेकी छन्।

जब सुरुवात भईसक्यो काम भईराखेको छ जनताको प’सिना रग’त बगिसक्यो हिजो सम्म कुन दुलो मा भाडा कुडि खेलेर बसेकि थिन तिनि बराल किन कृषिको निमित्त बिश्वविद्यालय को जग्गा हो भने बिद्यालय खोल्ने बिसयमा मौन बसिन र आज देशको सान इज्जत सम्मान को निमित्त बन्न लागेको रंग’शाला को बिरोध गर्दै गरेकि हुन।

यसको जवाफ दिनु पर्यो विश्वभरि रहेका नेपालीको पसिना बगेको छ यो देश तिम्रो मात्र हो”इन देश को जनता तिमि मात्र होइन जनता लाइ कति झु’ट बोलेर भ्र’म फैलाउन चाहान्छौ तो तिम्रो भुल अनि घ’मण्ड मात्र हो आज सम्म मात्र एउटा काम देखाउ कि बराल को नाम बाट कहाँ के योगदान दिएकि छौ ?

कुनै गरिब पीडित भोका नाङा या कुनै देश को बिकास प्रति केहि छ तिम्रो योगदान इज्जत ले बोल्ने गर मनुष्य को कोख मा जन्म लिएर मनुष्य जस्तो मान्छे को ब्यबाहार गर्न सिक एक रुपैया को सहयोग काहि छैन घर मा दुनियाँ ग”रिब किसान का छोराछोरी लाइ ता’नाशाही जस्तो गरि दा’स बनाउदै राख्दै ।

तिनिहरुको मिहिनेत र पसिना को कमाइ खादै महल मा फ्री को वाइ रफाइ मा भु”स्या कु’कुर भुके झै भु’क्दै मा माहान ब्यक्ति बन्न सकिन्न मेडम! याद राख्नुस्  हरियो परियो खा’ने नै हो भने धुर्मुस सुन्तलि सङ होइन सरकार सङ ब’हस गर हिजो के मु”ख मा मकै को खो”या हा’लेकि थियौ ।

आज कुन ब’रिस्ठहरु को पैसामा कराउदै छौ ।लाज हुन्न तिमि लाइ देश को निमित्त देस कै अर्थतन्त्र मा टेवा पुग्ने महान काम देश बिदेश बाट आफ्नो प’सिना बगाउने इमानदार नेपाली दाजु भाइ हरु ले यस्तो एक सकारात्मक काम रंगशाला बन्ने भो भनेर खुसि हुदै सहयोग गरेका छन् ।तिमि भने दुनियाँ ना’नाथरी गा’लि बे’जात बि’रोध।

आ’लोचना गरेर बस् काम छैन पढाइ छ भनेर घमण्ड नगरे कै जाति तिम्रो पढाइ को कुनै अ’स्तित्व रहन्न जब त्यसैले स’कारात्मक नियत सोच ब’हस गर्ने हिम्मत नै हुन्न भने पढ्नु को के अर्थ ! हे’क्का रहोस बराल पहिले आफु केहि गरेर देखाउ। अनि कति भु’क्नु छ रोड रोड मा भुक्ने ग’र।

होइन भने धुर्मुस मात्र होइन देश प्रेमि जो कोहि होस उनि हरु को सकारात्मक काम को सम्मान गर्ने गर ! यो मेरो विनम्र अनुरोध पनि हो । तिमी रङ्ग’शाला भ’त्काएरै छाड्छु भ’न्छ्यौ ल देखाऊ भ’त्काएर!जति घास खाने बुद्धि ले भु”क्छौ नि तेति जिन्दगी मा तिमि सधै टा’ढिदै जान्छौ।

सरकारका प्रतिनिधी बसेर उत्घाटन गर्दा तिमी कहाँ थियौ? तिन करोड जनता को माग गौतम बुद्ध रंगशाला हामी बनाउछौ। म त हिड्छु मेरै बाटो खु’ट्टा ता’न्दै गर जय देश जय स्वाभिमान गौतमबुद्ध रंगशाला_बन्नेछ_हाम्ब्रै_पालामा
#धुर्मुसुन्तली_हाइ_हाइ_ तारा बराल बाइ_बाइ🇳🇵महेश मित्र

यो पनिकाठमाडौं । सामाजिक अभियन्ता ज्वाला संग्रौला ले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला बन्न हुँदन,ब’म पड्काउछु,डोज’र लगाउछु भन्दै खुलम खुल्ला मि’डियामा आउँने तारा बराललाई भेटेर कुरा गर्नको निम्ति आ’क्रोश व्यक्त गर्नु भएको छ । मैले तारा बराल दिदी सँग एक पटक भेटेको हुँ अब पुन: भेटेर कुरा गरौं,लड्ने भए

भ्र’ष्टाचार ग’र्ने सँग ल’ड्नुहोस तर गौरवको आयोजना बनाउने सँग नलड्नु भन्दै सु’झाव समेत दिनु भएको छ । उहाले सामाजिक संजाल फेस्बुकमा यसरी लेख्नु भएको छ:“बि’रोध समर्थन आफ्नो ठाउमा छ , तर तारा बराल दिदीले रंगशालामा खु’लेआम ब’म पड्काउॅछु भन्दै हिॅड्नु।

कतिको जायज हो? सरकारी जग्गामा धुर्मुसले रंग’शाला बनाए भन्नेले नेता प्रधानमन्त्री र भू’माफियाले दिन’दहाडै क’ब्जा गरेका सरकारी जमिनको खो’जी गर्नु पर्दैन ? जे भए नि च’न्दै मागेर भए नि धुर्मुस्ले बिगार्ने, भत्काउने र बि’ध्वंस म’च्चाउने काम गरेका त छैनन् नि । नि’र्माणकै काम गरेका छन्!

तपा’ईको रिस ई’बि प्रचण्ड र रेणुसंग होला , त्यो आफ्नो ठाउॅमा होला !दम भए प्रच’ण्डका बाउछोरी सॅगै ल’ड्नुस् , मा’रपिट गर्नुस् हामीलाई सरो’कार छैन तर देशको लागि केहि गर्छु भनेर हिॅडेका धुर्मुस सुन्तलीलाई बा’रबार रुवाउने काम नग’र्नुस् । अब आईन्दा फेरि यस्ता नका’रात्मक कु’रा हरु..!

प्र’चार गर्दै हिॅड्नु भो भने युवाहरुले कारबाही गर्छन् । यस्लाई धम्की हैन सुझाब सम्झनुस् र आफूलाई सच्च्याएर हिॅड्नुस् । तारा दिदी , तपाईसंग एकपटक मेरो भेट भैसके को छ ।अब फेरि एकपटक तपाईसॅग भेटेरै म बहस गर्न चा’हन्छु।संजालमा धेरै ब’क’बक ठिक हुन्न। Let’s meet !ज्वाला सङग्रौला।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News