मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साँझदेखि अ’धैर्य व्यवहा रले समस्या निम्त्याउन सक्छ । आशा देखाउनेहरूले धोका दिन सक्छन् । लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । अवसरवादीहरूले आफ्ना कमजोरी को फाइदा उठाउन सक्छन् !पढाइ लेखाइमा ध्यान केन्द्रित नहुन सक्छ ।

बृष  (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) भेटघाटले  काममा  बाधा पुर्याउनेछ!आँटले काम लिन नसक्दा पछि परिनेछ स्वास्थ्य कमजोर रहे पनि समुदायको  हितमा राम्रै काम गर्न सकिने छ । सामाजिक उत्तरदायित्व पनि  बहन गर्नुहोला । मेहनत ले विभिन्न  अवसर  जुटाउन सकिनेछ। शुभ  चिन्तकहरूले साथ दिनेछन् ।

मिथुन  (का, की, कू,घ,ङ,छ,के,को,हा) काम  गर्दा  चुनौती आइलाग्नेछन् । प्र’यत्न  गर्दा  खर्च  लागे पनि दिगो फाइदा हुने देखिन्छ । चल हुने काम र जिम्मेवारी हात  पार्ने  मौका छ । कीर्तिमानी काम सुरु गर्ने समय छ । महत्वपूर्ण नि’र्णय लिने समय छ । अध्ययनमा प्रगति हुनेछ वैरभाव राख्नेहरू ले हार खानेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आलस्य  गर्दा काम बीचै धेरैले साथ दिनेछन् !मा रोकिन सक्छ । अर्थ संग्रहमा बाधा पुग्नेछ । अस्व’स्थता एवं काम बिग्रने भयले सताउन सक्छ न्यून   उपलब्धिमा  चित्त  बुझाउनुपर्ने अवस्था देखिन्छ स्वा स्थ्यगत समस्याले सताउन सक्छ । सुख दुःखमा साथ दिने हरू भने प्रशस्तै भेटिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) तर्क  श’क्ति बढ्नुका साथै रोकिएका   काम  सम्पादन  हुनेछन्  । आलोचक  हरूलाई जवाफ दिन सकिनेछकाममा लगनशील बन्दा दिगो फाइदा उठाउन  सकिनेछ । ऋणमोचन  हुने  सम्भावना  देखिन्छ । सुखद  समाचारले  उत्साह  जगाउनेछ । काम बिग्रने भयले सताउनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) मनग्य  धन  आर्जन  हुने ग्रहयोग छ । पहिलेका सहयोगीहरू प्रति’स्पर्धामा उत्रिनाले समस्या  उत्पन्न  होला ! सोखले  खर्च बढाउन सक्छ कीर्ति मानी काम सुरु गर्ने समय छ । अप्रत्यासीत  रुपमा  धनको लाभ पनि हुने देखिन्छ । प्रतिस्पर्धीहरूले समस्या उब्जाउन सक्छन् ।                                                                                                                                        तुला  (रा, री,रु,रे,रो,ता,ती,तू,ते) विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ!समय र निय मलाई बेवास्ता नगर्नुहोला । विशेष जिम्मेवारी वहन गर्नुपर्ने स्थिति  आउन सक्छ आम्दानीको स्रोत समेत बढ्नेछ व्यव सायका  लागि  यात्रा  गर्ने  अवसर जुर्न सक्छ । मन मिल्ने साथी भेटिनेछन् ।

बृश्चिक  (तो, ना, नी,नू,ने,नो,या,यी,यू)  आफ्नै  कमजोरीले अवसर गुम्न सक्छ । विगतको श्रमबाट सामान्य  लाभ भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनेछ  रोकि एका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी  हात पार्ने मौका छ । बौद्धिक  जमातलाई  आ’कर्षित  गर्ने काम सम्पादन गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) विगतका कमी कमजोरी लाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । अवरोधका बीच समुदायको हितमा  राम्रै  काम  गर्न  सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । मंगलमय कृत्य  सम्पादन गर्ने र भाग्योन्नतिको समय छ । सोख  पूर्तिका  लागि  खर्च बढ्न सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सोचे  को काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुनेछन् दीर्घका लसम्म फाइदा हुने  काममा  हात हाल्ने समय छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ! शुभ चिन्तकहरूको  सुझावलाई  बेवास्ता  गर्दा  दुःख पाइनेछ । शुभ चिन्तकहरूसँग भेटघाट हुनेछ ।

कुम्भ  (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  कार्य क्षेत्रमा आम्दानी का नयाँ स्रोत फेला पर्नेछन्  श्रमको उचित मूल्यांकन हुनेछ आज  केही  समस्या  देखिए पनि दिन मनोरञ्जनपूर्ण रहने छ ! परिवारजनको साथले नयाँ आशा जगाउनेछ । काममा अनायासै  प्र’तिस्पर्धी देखापर्न सक्छन् प्र’तिष्ठा र अधिकार का लागि सं’घर्षमा उत्रनुपर्ला ।

मीन  (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) गरेका  कामबाट प्र’शस्त लाभ मिल्नेछ साँझदेखि ई’र्ष्या गर्नेहरूले फसाउन सक्छन् साँझदेखि  सानातिना  समस्यामा अल्झनु पर्ने स्थिति आउ ला रोकिएका काममा दोहोर्याएर प्र’यत्न गर्नुहोला आम्दानी बढ्नुका साथै आ’र्थिक पक्ष सबल बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News