लक्ष्मी सिग्देल,काठमाण्डौ। आजको युग संसार सञ्चार को यु’ग हो ।प्र’विधिको तिव्र वि’कासले मानिस हरु लाई जो’डेको मात्र छैन त’हस नह’स पनि पारेको छ ।हो यस लाई सहि रुपमा प्रयोग गरे संसार देख्न पाईन्छ दुरुपयोग गरे अन्ध कारको पनि सामना गर्नु पर्छ।धेरैको मि’लन पनि भएको छ ।

वि’छोड पनि म सबैलाई सुझाव दिन चाहन्छु कृपया यसको दुरुपयोग नगरौ।एउटा भनाइ नै छ सञ्चार छ त संसार छ सञ्जालको प्रयोग राम्ररी गरे सं’सार देख्न पाईन्छ। संसार भरिका ख’बर एक छिनमा हातमा आईपुग्छ। तर यसलाई गलत प्रयोग गरि’यो भने अवश्य स:जाएको भा’गिदार हुनु पर्छ ।

र अन्धकार जिवन जिउनु पर्छ। अब उ’ज्यालो रोज्ने कि अ’ध्यारो तपाईको म’र्जी!कम्प्युटर मो’बाइलमा इ’न्टर नेट प्रविधि मार्फत आफुले प्राप्त गरेका।वा आफुले सि’र्जना गरेका विचार डि’जिटल फोटोहरु वा भिडियोहरू आ”दान प्रदानगर्न प्रयोग गरिने मा’ध्यमलाई सामाजिक संन्जाल भन्ने बुझिएको छ ।

यो वेवसाइट एंव इन्टरनेटको मा’ध्यम द्वारा प्रत्यक्ष कुरा कानी गर्ने , सुचना अदानप्रदान गर्ने अनलाइन च्यानल हरूको सा’मुहिक रूप हो।यस्ता च्या’नलहरू प्राय निशुल्क हुने गर्छन् फेसबुक’ इमो भाइबर,म्यासेन्जर, ट्विटर युव्युब, स्काईप यी बढी मात्रमा प्रयोग हुने गर्दछन् । यो खासगरी कम्प्युटर (ल्यापटप वा डेस्कटप)र मोबाइल (स्मार्टफोन वा डेस्कटप) जस्ता उ’प करण इ’न्टरनेट जडान गरि प्रयोग गरिन्छ। यसको प्रयोग को दा’यरा धेरै फराकिलो छ”।

“हरेक व्यक्तिले हरेक क्षेत्रमा प्रयोग गर्न सकिने सरल अनि भरपर्दो भएकोले यो अहिले मा’निसको जि’वनसाथी नै बनेको छ।सामाजिक संजालको वि’कासले आज हरेक मान्छे सं’चारकर्मी भएका छन्। सिटिजन प’त्रकारिताको यो युगमा सा’माजिक सञ्जाल कारण आज प्रत्येक मान्छे सूचना र संचारको पहुँचमा पुगेको छ।

सामाजिक संजाल आफ्नो व्यक्तिगत पीर व्यथा र खुसी सा’ट्ने थलो मात्र हैन,बौद्धिक बहस गर्ने चौ’तारी समेत भएको छ। “पछिल्लो समय त चुनावी क्या:म्पेन र एजेन्डा से’टिङको सशक्त मा’ध्यमका रूपमा पनि यहि सामाजिक संजाल देख्न सकिन्छ ।के विकसित देश, के अविकसित देश,के शहर!

” गाउँ जहाँका मानिसहरू पनि सामाजिक संजालमै रमाए को देखिन्छ ।सा”माजिक संजाल प्रयोग सबै व्यक्तिले एकै ढंगले गर्छन् भन्ने छैन । सामाजिक संजाल विभिन्न तरिका तथा उ’द्देश्यले प्रयोग भइ’रहेको छ। मुख्यत नि’जी र सार्व ज’निक गरि दुई उद्देश्यले प्रयोग गरिएको देखिन्छ ।आफ्ना परिवार तथा दैनिक जीवनका फोटोहरू पोष्ट गर्ने,।

“परि”चितहरूसँग निरन्तर सम्पर्कमा रहने परिचय तथा मित्रता बढाउने माध्यमका रूपमा सामाजिक संजालको प्रयोग गर्ने धेरै छन्”।त्यसै गरी सार्वजनिक जीवन हरेक रानीतिक तथा स’मसामयिक वि’षयमा सामाजिक बह’स तथा सूचना प्रवाह का लागि सामाजिक संजालको प्रयोग गरिएको पाइन्छ ।

संजाल चलाउन  र उपयोगमा ल्याउन सक्ने हो भने यो हाम्रो लागि बरदान हुनेछ । जस्तैः हामीले संसारको जुन सुकै ठाउँ कुनमा घटेका घटना तथा अन्य सूचना अदान प्रदान छिटोछरितो गर्न सकिन्छ”।घरमै बसेर स्वदेश तथा विदेशमा प्रत्यक्ष सम्पर्क गर्न सकिने छ ।महत्त्वपूर्ण कुराहरु काजात फोटो एवं भि”डियोहरु तुरुन्तै आदान प्रदान गर्न सकिने छ।

कुनै घटना वा खास विषयवस्तुको प्रत्यक्ष प्रसा’रण गर्न सकिने,घरमै ‘बसेर ख’रिदबिक्री गर्न सकिने,आफ्ना विचार भावना राख्न सकिने सारा विश्वलाई एउटै गाउँमा ल्याउन सहयोग हुने,आफुले नजानेका कुरा सजिलै अध्ययन अनु सन्धान एवं लेखन कार्यमा विभिन्न संञ्जाल को माध्यमबाट बुझ्न सकिने।

व्यक्ति,परिवार,समुदाय,कार्यालय व्यापार व्यवसाय सबैले हरेक काममा प्रयोग गर्न सकिने र आफ्नो व्यापार व्यव सायको वृद्धि विकासमा टेवा पुर्याउने गर्छ । पछिल्लो समयमा त यही समाजिक संजालको मार्फतबाट गरिब दिन दुखी,खान नपाएका , पैसा अभावका कारण उपचार गर्न नपायका जस्तै अन्य दुखी पिडित हरूको लागि संजाल मार्फत अपिल गरेर धेरैले सहयोग गरि न्याय पाइरहेका छन् ।

जसरी तीव्र गतिमा स’करात्मक सूचनाहरू संसार भर पुग्छन्। त्यसरी नै नकारात्मक सूचनाहरू पनि संसार भर पुगिरहेका हुन्छन् । सामाजिक सं’जालका लागि पनि यो लागु भएको छ। भनाइ नै छ नी चिनी बढी खायो भने तितो हुन्छ । पछिल्लो समय सामाजिक संजालका दुष्प्रभावहरू पनि उजागर हुन थालेका छन्”।

“सा”माजिक संजाल अ”त्या धिक प्रयोग गर्ने मानिसहरू मानसिक रोगको शिकार साथै डिप्रेसन र निद्र नलाग्ने) समस्या देखिने गरेको पाइन्छ ।सामाजिक सं’जालमा बढी समय खर्च गर्ने,अरू प्रति सधै नकारात्मक टि”काटिप्णी सेयर गर्नुले समाज लाई हानी नोक्सानी गर्ने विषयवस्तुहरु

“सेयर गर्ने,अश्लील भिडियो तथा फोटो खिचेर अपलोड गर्ने सेयर गर्ने,नचि”नेको व्यक्ति लाई जि’स्क्याउने,अर्काको फोटो तथा भिडियो दु’रुपयोग गर्ने ,सामाजिक संजाललाई अध्ययन अ’नुसन्धानको साधन भन्दा म’न‍ोरन्जन सा’धन को रूपमा प्रयोग गर्ने,गलत समाचार सम्प्रेषण गर्ने जस्ता अन्य बे’फाइदा छन्”।

सबै व्यक्ति एउटै  भावनाका हुन्छन् भन्ने छैन अनेक विचारका  मान्छे संजालमा भेटिने गर्छन्, अनेकौ नराम्रो भिडियो,फोटो भेटिने गर्छ संजालमा यस्तै नराम्रा विषयमा समय बिताउने अपरिचित व्यक्तिहरू सँग बोल्ने,अनि अन्य भिडियो फोटो सेयर गर्ने र खराब नियति भएका व्यक्तिहरू ले खराब क”दम चलाएर राम्रो फोटोलाई नराम्रो फोटो र राम्रो भिडियोलाई नराम्रो गरी अन्य संजालमा अप्लोड गरि क’यौं व्यक्तिले आ’त्मा ह’त्या गरेको कुरा पनि सुन्दै आई रहेका छौ ।

संजाल चलाउन सही तरिकाले सक्ने हो भनी हामीलाई यो वरदान हुन्छ भने प्रयोगमा ल्याउन सकिएन भने अभिशाप हुन सक्दछ। केही व्यक्तिहरूले समाज,राष्ट्र र विश्वमा नै नकारात्मक प्रभाव पार्ने खालका गतिविधिहरू नियोजित रूपमा सेयर गरेर आपसी सद्भाव भड्काउने काम  गरि रहेका छन् । विभिन्न खालका

राजनीतिक,धार्मिक,साम्प्रदायिक मुद्दाहरू उचालेर राष्ट्रलाई नै कु’रूप पार्ने कुचेष्टाहरू पनि गरिरहेका छन्। अनि  फेक एकाउन्ट बनाउने ह्याक गरेर व्य’क्तिगत सूचना लिने जस्ता थुप्रै आ’त्म ह’त्या र हत्याका घ’टनाहरू सुन्न पढ्न पाइन्छ ।यसले निकै भ’यावह स्थितिको सिर्जना गर्छ”।”आफुले गरेको पोष्ट’मा कसले लाई’क गर्यो ? कसले क’मेन्ट गर्यो ? अथवा फला’नोले मेरोमा लाईक समेत गरेन भनेर मन दुखाउनु भन्दा आफ्नो फाई”दाको लागि सं’जाल प्रयोग गरौ ।

“सरसर्ती हेर्ने हो भने त सामाजिक संजालको बढी प्रयोग गर्ने प्रयोग कर्ताहरूमा विद्यार्थीहरू पर्ने गर्दछन्। विद्यार्थी हरूमा बढ्दै गएको सामाजिक सं’न्चालनको प्र”योगको बारेमा गहन अध्ययन अ’नुसन्धान हुनुपर्ने देखिन्छ”। सर सर्ती अध्ययन गर्दा वि”द्यार्थीहरूले सामाजिक संजाल मार्फत् जि”वनोपयोगी कुरा ग्रहण गर्नुभन्दा न”कारात्मक कु’राहरू बढी सि’किरहेका पाइन्छ। राम्रा कुराहरू ग्रहण गर्ने र नराम्रा कुराहरू जानकारीलाई आफ्नो मन म’स्तिष्क मा प्रवेश गर्ननदिने गर्नुपर्दछ” ।

“ज्ञानबर्धक कुराहरू सिकेर जी’वनलाई सार्थक पनि बनाउन सक्छन् । वि’द्यार्थीका लागि पनि इ.बिजनेश आदिले गर्दा मानिसको जीवन शैलीमा नै आमुल परिवर्तन ल्याईदिएको छ । बिद्यार्थीहरू आजभोली यो सामाजिक संजाललाई सदुपयोग भन्दा बढी दुरुपयोग गरिरहेका छन् ।पढाइको बहाना पार्दे घण्टौ  घण्टौ  मोबाइल वा कम्प्युटर मा बसेर इन्टरनेट चलाइरहँदा विद्यार्थीहरूले राम्रा कुराहरू खोज्दै गर्दा नराम्रा सूचना तस्बिर,भिडियो विभिन्न खेल आदिमा आकर्षित हुँदै गएको कुरा स्वयम् वि’द्यार्थीलाई नै थाहा हुदैन”।

“उता अ’भिभावक सूचना र प्र’विधिको युग’मा आफ्ना बच्चाहरूलाई सा’माजिक संजाल कम प्रयोग  गर्ने सुझाव दिँदा झ’र्किने,रिसाउने र दुःखी हुन थालेपछि मात्र आफ्नो ब’च्चा बिग्रन ( गलत बाटोमा) ला’गेको म’हसुस गर्छन् अनि मात्र प्र’योगमा नियन्त्रण गर्न थाल्दछन् तर बच्चालाई संजाल लतबाट  छुटाउन वा कमगराउन निकै कठिन हुन्छ अनि मात्र शि’क्षकलाई संजालबाट बच्चालाई परेको असर बारे जानकारी तथा लत छुटाउन अनुरोध गर्दछन्” ।

पढाइ लेखाइमा समय नदिने,कोठामा एक्लै बस्ने,कस‌ैसँग बोल्न नचाहने र सामाजिक संजा’लमा मात्र भुल्ने गरेको दु’खेसो गर्दछन्”। यसरी केही बर्ष अ’गाडिसम्म जति बेला सामाजिक सं:जालको विकास भएको थिएन त्यतिबेला आफ्नो तन,मन र फु’र्सदको स’मय पढाइ लेखाइमा पनि समर्पित गर्ने र छलफलमा बिताउने विद्यार्थी आज आफ्नो सम्पुर्ण तन,मन र फुर्सदको समय सामाजिक संजालमा नै बिताउने गर्नाले र कच्चा उमेर र अपरिपक्व विचारले गर्दा आत्महत्याको बाटो रोजेको पनि सुन्दै आइरहेका छौ “।

“यसर्थ सा’माजिक संजालाई दु’रूप्रयोगको रूपमा भन्दा सदुपयोगको रूपमा लिनुपर्दछ। यसबाट प्राप्त गर्न सकिने सही कुराको मात्र सिको गर्ने बानी बसाल्नु पर्दछ। निश्चित समय मात्र सामाजिक संजाल प्रयोग गर्ने आदत ब’साल्नु पर्छ । व्यक्तिलाई आ”वश्यक पर्ने जीवनोपयोगी कुराहरू मात्र खोज्ने र पढ्ने बानी बसाल्नु पर्दछ। स’करात्मक टिप्प”णीले व्यक्तिलाई सकरात्मक काम गर्ने उत्प्रे’रणा मिल्छ र सकरात्मक काम तथा वि’चारको प्रशंसा गर्न पनि हामीले सक्नु पर्दछ” ।

“आफ्नो व्यापार व्यवसाय साथशे व्यक्तिगत जिवन अध्यन अध्यापन को वृद्धि वि’कासको लागि प्रयोग गरौं होइन” भने सा’माजिक संजाल “जं’जाल”बन्न स’क्छ। सामाजिक सं’जालको प्रयोग राम्ररी गर्न जानिएन भने हामी आफुले गरेका कमले गर्दा सा’माजिक संजालको लत बसेर हामी सामाजिक संजालको जं’जाल लागि बन्न सक्छौ”।

साथै बिद्यार्थीहरूले पनि कम्प्युटर र मोबाइललाई फेसबुक म्यासेन्जर,भाबर चलाउन र खेल रचना साहित्य,गणितीय समस्या,वि’ज्ञानसँग सम्बन्धित लेख, रचनाहरु साहित्य गणितीय समस्या ,वि’ज्ञानसँग सम्बन्धित कुराहरू जीवनी भाषण,भाषा,परियोजना कार्य आदिको खोजको लागि प्रयोग गरेर विज्ञान र प्रविधिले दिएको उपहार र समयले दिएको अव’सरलाई सही उपयोग गर्नुपर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News