काठमाडौं । यदि सहयोग गर्न कन्ट्याक नम्बर चाहिएमा अन्तमा राखिदिएका छौ। चर्चित कलाकार धुर्मुस “उर्फ सिताराम कट्टेलले मेचीमहाकाली अभियान सिंगो देशलाई जोड्ने अभियान हो ,ए’कताको अभियान हो,”गौरव साथ सबै जुटौं भन्दै सबैलाई आव्हान गरेका छन् । उनले सामाजिक संजाल फेसबुक लेख्दै आव्हान गरेका हुन् ।कट्टेल लगायत अन्य।

“अभियन्ताहरु गौतमबुद्व अन्तरास्ट्रिय क्रीकेट रं’गशाला सम्पन्न गराउनै पर्दछ भन्ने मनसायले मे’चीमहा काली अभियानमा लागि पर्नु भएको छ । यो अभियानमा सबैले साथ र समर्थन गर्दै “सहयोग गर्दै आएको पाईएको छ ।धुर्मुसले थप प्रष्ट्याउदै सामाजिक संजालमा लेखेका छन्

चैत १० गतेबाट सुरु भएको हाम्रो मेची महाकाली अभि यानको आज चोथौ दिन हामी कैलालीमा आइपुगेका छौं । महाकाली नदी पारिको हाम्रो भूमि दोधारा चाँदनीबाट सुरु भएको हाम्रो अभियानमा कन्चनपुरबासी मनकारी ब्यक्ति त्वहरुले गर्नुभएको सहयोग सद्भावले हामी निकै हर्षित भएका छौं ।

यो अभियान सिंगो देशलाई जोड्ने अभियान हो । एकता को अभियान हो ।रंगशाला मात्रै नभएर राष्ट्रिय एकताको प्रतिबिम्ब ठडिइरहेको हुनाले हामीले पिच निर्माणमा महा’ काली नदीको माटो र सिमा स्तम्भमा रहेको माटो ग्रहण गरेका छौं ।यसरी नै पुर्वमेची नदी सिमाको माटो र भगवान गौतम बुद्धको!

जन्मस्थल लुम्बिनीको माटो गरी तीन वटै ठाउँको माटो अन्तर्राष्ट्रिय खेल मैदानको सातवटा पिचमा सम्माहित गरी “राष्ट्रिय एक’ताको सन्देश स’हितको राष्ट्रिय गौरबको रंग.. शाला निर्माण सम्पन्न गर्ने हाम्रो चाहाना समग्र तीनकरोड नेपाली को चाहाना अनि सपना हो ।सोहि अ’नुरुप “हामी

“यहाँहरुको घर दैलोमा मनसँग मन जोड्न भावना जोड्न आइरहेका छौं । कन्चनपुरको यात्रामा हामीलाई साथ सह योग समर्थन गर्नुहुने सम्पुर्ण क’न्चनपुरबासी आ’दरणीय म’नकारी ब्यक्तित्वहरुमा धन्यवाद एवं आभार ब्यक्त गर्दछौं कन्चनपुरको जस्तै कैलालीको अभियान पनि सार्थक बन्ने छ ।

“भन्ने कुरामा पनि विश्वस्त हुँदै सम्पुर्ण सहयोगी मन, सु’भेच्छुक एवं शुभ चिन्तक ज्यू र अभियान्ता ज्यू.. हरुलाई अभियानमा ‘जोडिनका लागी पनि अनुरोध गर्दै हामी सँग जो’डिनका”लागी इच्छुक जो कोहिहरु ब्यक्ति, संघसंस्था एवं सहयोगी मनका लागी यो मो. ९८१२२०७४८९ मा सम्पर्क गर्न सक्नुहुनेछ ।यो पनि पढ्नु सहोस्

काठमाडौं । सामाजिक अभियन्ता ज्वाला संग्रौलाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला बन्न हुँदन,ब’म पड्काउछु ,डोज’र लगाउछु भन्दै खुलम खुल्ला मि’डियामा आउँने तारा बराललाई भेटेर कुरा गर्नको निम्ति आ’क्रोश व्यक्त गर्नु भएको छ ।मैले तारा बराल दिदी सँग एक प’टक भेटे को हुँ अब पुन: भेटेर कुरा गरौं,लड्ने भए भ्र’ष्टाचार ग’र्ने

सँग ल’ड्नुहोस तर गौरवको आयोजना बनाउने सँग अनि नलड्नु भन्दै सु’झाव समेत दिनु भएको छ । उहाले सामा जिक संजाल फेस्बुकमा यसरी लेख्नु भएको छ बि’रोध समर्थन आफ्नो ठाउमा छ , तर तारा बराल दिदीले रंग शालामा खु’लेआम ब’म पड्काउॅछु भन्दै हिॅड्नु कतिको जायज हो?

“सरकारी जग्गामा धुर्मुसले रंग’शाला बनाए भन्नेले नेता प्रधानमन्त्री र भू’माफियाले दिन’दहाडै क’ब्जा गरेका सरकारी जमिनको खो’जी गर्नु पर्दैन ? जे भए नि च’न्दै मागेर भएनि धुर्मुस्ले बिगार्ने,भत्काउने र बि’ध्वंस म’च्चाउने काम गरेका त छैनन् नि । नि’र्माणकै काम गरेका छन्! तपा’ईको रिस ई’बि प्रचण्ड र रेणुसंग होला ,त्यो आफ्नो ठाउॅमा होला !

दम भए प्रच’ण्डका बाउछोरी सॅगै ल’ड्नुस् , मा’रपिट गर्नुस् हामीलाई सरो’कार छैन तर देशको लागि केहि गर्छु भनेर हिॅडेका धुर्मुस सुन्तलीलाई बा’रबार रुवाउने काम नग’र्नुस् । अब आईन्दा फेरि यस्ता नका’रात्मक कु’राहरु प्र’चार गर्दै हिॅड्नु भो भने युवाहरुले कारबाही गर्छन् ।

यस्लाई धम्की हैन सुझाब सम्झनुस् र आफूलाई सच्च्याएर हिॅड्नुस् । तारा दिदी , तपाईसंग एकपटक मेरो भेट भैसके को छ । अब फेरि एकपटक तपाईसॅग भेटेरै म बहस गर्न चा’हन्छु ।संजालमा धेरै ब’क’बक ठिक हुन्न। Let’s meet !”यो पनि नेपाल यस्तो भूगोल हो जहॅा कतिखेर!

कस्को मति भ्रस्ट हुन्छ थाहै हुन्न । नेतादेखि ज’नतासम्म यहॅा प्राय डरलाग्दा मान्छेहरु मात्रै छन् । आज तपाईको पछि लाग्नेहरु भोलि अर्कैको पछि लाग्छन् ।आज तपाई को गीत गाउनेहरु भोलि अर्कैको सुरतालमा नाच्न थाल्छन् आज तपाईको रक्षाको लागि खुकुरी बोक्नेहरु भोलि त्यहि खुकुरी लिएर तपाईलाई काट्न आउॅछन्।

किनकि यहॅा बिचारको बिचलन छ, यहॅा बिश्वासको खडेरी छ,यहॅा चेतनाको भोकमरी छ, य’हॅा” तपाईंले केहि राम्रो गर्न एक कदम अघि सर्नु भो भने तपाईको खुट्टा दश कदम पछाडि तान्न बिभिन्न अनुहारका मान्छेहरुको राता’रात देश बिदेशबाट नेक्सस तयार भैसक्छ । अरु देशमा राम्रो गर्ने लाई इ’ज्जत गरिन्छ भने यहॅा राम्रो गर्छु।

भन्नेलाई जबर्जस्ती दबाउन लागि पर्छन् मान्छेहरु।एक सय रुपैयाको हरि’यो नोटमा मान्छे बिक्ने देश हो यो। आज तपाईको बिचारको झोला बोक्नेहरु भोलि कसैको पैसाको झोला बोक्न तयार हुन्छन् यहॅा। तसर्थ तपाईको आफ्नो भन्ने कोहि छैन ।”सधैँको लागि यहॅा कोहिपनि आफ्नो हुँदैन।

हिजोअस्ती मुटुमै बसाएकाले पनि आज आँखाको क’चेरा लाईझैँ पुछेर फालिदिन्छन् ।कपडाको धु’लो सम्झेर पनि ट’क्टक्याइ दिन सक्छन् ।तपाईको आफ्नो भनेकै सीर्फ तपाई हो। तसर्थ त’पाईले ब’लियो बन्नैपर्छ। तपाईको जीवन पनि एक फिल्मको कथा जस्तै हो। आफूलाई हिरो बनाउने भूमिका तपाई स्वयंमको हो ..! So, fight for the right, no matter what ! And you can be the hero of your own life if you dare to fight even if you are left alone 😍

यो पनि गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालामा आर्थिक अभाव भए पछि मे’चीमहाकालीको महाअभियान लिएर धुर्मुस’सुन्तली हिडेका छन र उनिहरुलाई कर्म’चारीहरुले विदाई गर्दाको भावुक क्षणको तस्विरहरु पनि अहिले सञ्जा”लमा आईरहेका छन। देशको एक क’लाकारले गर्न लागेको ।

यो अभियानमा विभिन्न बाधाहरु भोग्न परेको कुरा समय समयमा धुर्मुसले भन्दै आएका छन।उनिहरु महाअभियान’ को यात्रा तय गर्दै गर्दा फेरि ठगि भयो भन्दै विरोध गर्दै तारा बराल मिडियामा आएकी छिन।उनको अभियान पनि अब  धुर्मुस लाई रङ्गशाला बनाउन नदिने नै स्पष्ट छ।

“आखिर किन उनि यसरी हात धो’एर लागि परेकी छिन सञ्जालमा धुर्मुससुन्तलीको सत्कर्मलाई समर्थन गर्ने दर्शक हरुले तारा बराललाई कारवाहिको माग गरेका छन महा “अभियानको यात्रामा चितवन ।चितवनको भरतपुर मा” “निर्माण भैरहेको एउटा म’हाअभियान गौतमबुद्ध क्रिकेट अन्तर्राष्ट्रिय रङ्गशाला  निर्माण मा आर्थिक सहयोग जुटाउन मेची-महाकाली  अभियान सुरु गरिने भए को छ ।

धुर्मस-सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंग शाला मा आर्थिक समस्या पर्दै गएपछि अभियान सुरु गर्न लागिए को हो ।चैत्र १० गते पश्चिमको कन्चनपुर   बाट अभियान को शुभा रम्भ गर्न लागिएको धुर्मस सुन्तली फाउण्डेशन का अध्यक्ष सिताराम कट्टेल धुर्मसले जानकारी दिए ।

उनले महाकाली नदीको किनारबाट यो अभियान सुरु हुने बताए । अभियानमा सहभागी हुने टोलीलाई सोमबार विहान रंगशालामा काम गर्ने मजदुरहरुले टीका, माला सहित चार हजार चार सय पाच रुपैयाँ सहयोग गरेर बिदाइ गरे ।महाकाली नदी, लुम्बिनी र मेची नदीको माटो ल्याएर वैशाखमा तयार गर्ने ।

“लक्ष्य राखिएको रंगशालाको मैदानमा राख्ने योजना छ, हाम्रो अभियानका क्रममा यहीँबाट माटो ल्याउँछौं र पिचमा समाहित गछौं,’फा’उण्डेशनका “अध्यक्ष कट्टेलले भने रंग शाला निर्माण सबै जसो जिल्ला को सहभागिता,अ’पनत्व र योगदान रहोस् भनेर मेची महाकाली अभियान सुरु गर्न लागेका हौं ।’

उनले हरेक जिल्लामा दुई दिन रहेर रंग शालाका बारेमा जानकारी गराउने तथा अभियान   मा जोड्ने प्रयास गरिने बताए ।रंग’शालामा ७७ वटै जिल्लाका कोठा रहने भएको ले एउटा जिल्लाले आफ्नो कोठा निर्माणमा सहयोग गर्न सके त्यस ले सकारात्मक सन्देश दिने बताए ।प्रत्येक जिल्लाकापालि काहरुलाई पत्राचार गरिसकिएको छ ।

सो टोलीमा कलाकार कट्टेलसहित अर्जुन घिमिरे ‘पाँडे’, सामाजिक अभियन्ता अजुर्न भुसाललगायत रहनेछन् ।
“महाकालीबाट सुरु गर्न लागिएको अभियान कन्चन    पुर, कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेत, कपिलवस्तु, रुपन्देही, परासी, नवलपुर र चितवनसम्म आउने छ ।रंगशालामा केही समय रोकिएपछि फेरि पूर्वी जिल्लाको अभियान सुरू गरिने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News