नुवाकोट कि सुष्टि तामाङ ! बाँच्न को निम्ति आफ्नो नानि लाई बोकेर जिवन संघर्ष गर्दै रात को ३ बजे चिया पकाएर ४ बजे देखि पुर्व पश्चिम जाने माईक्रो बस का यात्री हरु लाई चिया बिक्री गरि आय आर्जन गर्दै ! ललितपुर को ग्वार्को चोकमा भेटिएकि !

“सुष्टि को संघर्ष र मिहिनेत ! सुष्टि को संघर्ष र मि”हिनेत लाई सलाम ! !नुवाकोट घर भएकि सृष्टि काठमाडौ झरेको चार पाच बर्ष भयो, लकडाउनले श्रीमान काम पनि ठप्प भयो तेसपछि श्रीमान पनि आफू बाट टाढा भएपछि छोरी लाई पिठ्युँमा बोकेर चिया बेच्दै जिवनयापन गरीरहेको सृष्टिले बताइन् ।

“हसिलो मुहार भएकि सृष्टिको आफ्नै कथा र दुख: भएको सुनाइन् ।एउटा महिलाले सानो बच्चालाई पिठ्युमा बोकेर सडकमा चिया बेच्दै गरेको फोटो सामाजिक सञ्जालमा भाईरल भएको छ ।

“ती महिला हुन  सृष्टि तामाङ, काठमा”डौको ब्यास्त सडकमा केही महिना देखि चिया बेच्दै आईरहेकि सृष्टि तामाङको उक्त फोटो भाइरल भए संगै धेरैजसोले उनको कामको प्रसंशा गरेरहेकाछन् ।

“लकडाउनले गर्दा आर्थिक चपेटामा परेको बताउदै  २०७७ साल पुस महिनाको पहिलो हप्ता बाट आफुले यसरी सडकमा चिया बेच्न थालेको उनी बताउछिन ।

“कोठा तिर्न समेत धौधौ भएपछि आफू यो व्यावसाय   तिर लागेको सुनाउदै उनी भन्छिन , पहिलोपटक यसरी सडकमा चिया बेच्दा आफुलाई लाज समेत लाग्यो तर चिया बेचेको पहिलो दिन मै रु ३९० रुपैयाँ कमाउदा निकै खुसि लाग्यो ।

यो पनि,,६० बर्षे नायक भुवन केसीको अनौठो प्रेम कहानी (भिडियोसहित)

“नेपाली चर्चित नायका भुवन केसि हुन् । उनकाे उमेरले ६० वर्ष पुग्न लागिसकेका भुवन केसी अझै पनि उत्तिकै आकर्षक देखिन्छन् । कहिल्यै जिम र व्यायाम नगरेता पनि भुवन उत्तिकै ह्यान्डसम देखिन्छन् । उनि नेपाली चलचित्र का सर्वाधिक सफल कलाकार समेत मानिन्छन्। उनले निर्माण र अभिनय गरेका अधिकांश चलचित्र सुपर हिट भएका छन् ।

“फिल्ममा सफल हुदाँहुदै पनि यद्यपि भुवन पारिवारिक रूपमा भने असफल छन् ।अनमोल, विवेक र काजलका बुबा भुवनले केहि बर्षदेखि जियालाई पारिवारिक रूपमा एकदमै नजिक बनाइसकेका छन् । दुई श्रीमतीलाई रिझा उन नसकेका भुवनले अहिले जियालाई भने विवाह नै नग री श्रीमतीजस्तै बनाएर राखिरहेको चर्चा लामो समयदेखि चलिरहेको छ।

“भुवन दोस्रो विवाह पनि सफल नभएर एक्लिएको बेलामा जियाले भुवनलाई साथ दिएकी थिइन् । सन् २०१४ देखि भुवन र जिया संगै बस्न थालेका छन् । जिया    भुवनकै घरमा बस्छिन् । उनीहरुले विवाह गरेको छैन भनेका छन् तर परिवारले भने जियालाई भुवनको जोडी भनेर स्वीकार गरिसकेको बताइन्छ ।

“भुवनले पहिलो मागी विवाह गरेका थिए । त्यो विवाह टिकेन । त्यसपछि उनले दोस्रो प्रेम विवाह नायिका सुस्मि ता केसीसंग गरेका थिए । उनीहरुको छोरा अनमोल अहि लेका चल्तीका नायक हुन् । नायक भुवनको ब्यक्तिगत र सार्वजनिक जिवन निकै विवा’दास्पद छ ।

“उनका दुवै श्रीमतीले स’म्बन्ध वि च्छेद गरिसकेका छन् । एक पछि अर्को श्रीमतीले साथ छोडेपछि अहिले उनी जिया केसीसंग साथमा छन् । उनले सार्वजनिक  रुपमा जियालाई आफ्नो साथी भनेर सम्बोधन गर्छन ।

“बिश्वस्त सू’त्रहरुका अनुसार भूवन केसी र जीया केसी लामो समयदेखि भेट्गाट गरेका छन् । भुवनको घरमा जीया केसीलाई धेरै पटक देखेको केही चलचित्रकर्मी बताउँछन् । भुवनसँग निकट भएपछि जीया अहिले चल चित्र क्षेत्रमा सक्रिय छैनन् ।

“तर, एक्ला भूवन केसीलाई जीयाले उनकै घरमा बसेर साथ दिइरहेकी छिन् ।उनीहरु बिच भेटवार्ताकाे कुरालाई दुबैले अ’स्विकार गर्दै आएका छन् । तर, भुवन केसीको घरमा काम विशेषले पुग्ने चलचित्रकर्मीले जीयालाई पनि कैयौंपटक भेटेको बताउँछन् ।

“को हुन् जिया केसि ?दीपक श्रेष्ठले निर्माण गरेको चल चित्र ‘हो यही माया हो’ बाट चलचित्र क्षेत्रमा पाइला टेके  कि नायिका हुन् जिया केसी । झापाबाट अभिनेत्री बन्न काठमाडौं आएकी जियाले उक्त चलचित्रपछि एटिएम, ब’र्बाद, वाचा, रिङरोड, रङ वे आदि चलचित्रमा अभिनय गरिन् र उक्त चलचित्रहरु केहिले राम्रै सफलता पाएका थिए ।

“पछिल्लो समय भने उनी चलचित्र अभिनयबाट लगभग अलगजस्तै छिन् ।नायक भुवन र जीयाको यो ‘लु’किछिपी’ प्रेमले कहिले औपचारिकता पाउला त ? यस बिषयमा भुव नले भने अहिलेसम्म केहि खुलसा गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News