“सन्तोष देउजा एक चर्चित नाम हो । उन्ले समाजिक गतिबिधी लाई नियाल्ने काम गर्दछन । कपुर बोट नामक योउटुब च्यानेल मार्फत उन्ले धेरै भिडियो सार्बजनिक गरेको छ । सन्तोष देउजा ले,,

“अहिले सम्म धेरै को घर पारीवार मा खुशी र मिलन गराइसकेको छ । ह’राएको ब्यक्तीहरु लाई सामाजिक सन्जाल बाटै सबै को हेल्प गर्ने सन्तोष देउजा आज भने एक आमा को दु:ख लाग्दो भिडियो लिएर आएको छ ।

यो पनि,,ओलीसँग निहु खोज्नु नै आफ्नो सबैभन्दा ठूलो गल्ती भएको प्रचण्डद्धा’रा स्वीकार !

“काठमाडौँ:- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले प्रधानमन्त्री केपी शर्मा आलीबि’रुद्धको अभियान आफ्नै र पार्टी को लागि निकै महंगो सावित भए को स्वीकार गरेका छन् । आफूनिकट नेताहरुसँगको अनौ पचारिक छलफलमा प्रचण्डले ओली फाल्न लाग्दा आफू सहित माधवकुमार नेपाल समुह निकै ठुलो समस्या  मा परेको जनाउ दिएका हुन् ।

“सिएमले प्रधानमन्त्रीबि’रुद्धको मिसन निकै महंगो भयो, यो मिसनले ओलीप्रति नै जनताको आक”र्षण बढ्यो, हामीहरु सोच्दै नसोचेको अवस्थामा पुगियो भन्ने निश्कर्ष सुनाए,’ प्रचण्ड सँगको अनौपचारिक छलफल उधृत गर्दै माओवादीका एक नेताले भने ।

“उनका अनुसार प्रचण्डले ओलीबि’रुद्ध लागेकै कारण पार्टी पनि बिभाजन भएको सन्देश जनतामा पुगेकोले आफूहरु नै गलत रहेको जनताको बुझाइलाई चिर्न तत्का  लै नसकिने निचोड पनि प्रचण्डले सुनाएका हुन् ।

“एमाले फुटाउने भनेको, माओवादी पनि फ्ट्यो, एमाले   मा त माधवजीहरुको हरिबिजोग नै भयो, रेस्क्यू नै गर्न नसकिने अवस्था देखिदैछ,’ प्रचण्डको भनाई उधृत गर्दै ती नेताले भने ।

“उनका अनुसार सर्वोच्च अदालतले एमाले र माओवादी ब्यूँताएपछि आफ्नै सुझावमा माधव समुह एमाले फर्किए पनि अव एमालेमा स्थान नपाउने अवस्था बनेको दृष्टान्त पनि राखेका छन् ।

“एमाले फर्किएपछि प्रचण्डकै निर्देशनमा माधव समुहले बबण्डर मच्चाएपछि नेता नेपालसहित चार जना””लाई स्पष्टिकरण सोधेको छ । माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई सोधिएको स्पष्टिकरणको समय आज सकिदैछ ।

“यो कुराले एमालेमा बबण्डर त भयो तर माधवजीहरुको साथमा कुनै कार्यकर्ता नरहने अवस्था पैदा भयो, जुन हाम्रो लागि निकै घातक छ, अव माधवजीहरु आउँछु भन्दा पनि नेता मात्रै हुने, कार्यकर्ता र जनता नहुने अवस्था छ,’ प्रचण्डको निश्कर्ष छ ।

“प्रधानमन्त्री तथा अध्यक्षबाट ओलीलाई कू गरेर हटाउने भारतीय ष’डयन्त्रको मतियार प्रचण्ड र माधव नेपाल समुह बनेपछि नेकपा नै बिभाजन भएको थियो । पार्टी बिभाजन र अदालतको फै’सलाबाट एकता पूर्वको अवस्था  मा पुगे पछि प्रचण्डले ओलीबि’रुद्धको मिसन गलत रहेको स्वीका र गरेका हुन् ।

यो पनि,,प्रधानमन्त्री ओलीको नयाँ कार्डः जसपा फुटको संघारमा

“काठमाडौं, १३ चैत । सत्तारुढ दल नेकपा एमाले मात्र फु”टको संघारमा छैन । सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) पनि फुट उन्मुख बनेको छ । दुई पार्टी मिलेर बनेको जसपामा अहिले पनि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)को अ’स्तित्व कायमै छ ।

“पूर्वसमाजवादीका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली को बहिर्गमन चाहन्छन् भने पूर्व राजपा ओलीसँ””गको सहकार्यको पहलमा छन् । अहिले सरकारलाई समर्थन जारी राखेको माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस जसपाको नि’र्णयलाई देखाउँदै पन्छिने गरेका छन् ।

“प्रधानमन्त्री केपी शर्मा ओलीले राजनितिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याए पछि तत्का लीन राष्ट्रिय जनता पार्टी र संघिय समाजवादी पार्टीले रातारात पार्टी एकताको घोषणा गर्दै जनता समाज वा’दी पार्टीको निर्माण भएको हो ।

“त्यतिबेला प्रधानमन्त्री ओलीको यो कदम””ले पार्टी एकतामा झन मद्दत पुगेको प्रतिक्रिया दिएका थिए । तर, अहिले परिदृश्य फेरिएको छ । अहिले जसपा फु’ट्नमा प्रधानमन्त्री ओलीनै मु’ख्य कारक देखिएका छन ।

“जसपाका विशेषतः पूर्व समाजवादी पार्टीका नेता        हरु ओलीसंगको वार्ताका बिषयमा असन्तुष्ट छन भने पूर्वराजपाका नेताहरु आफ्ना माग पुरा भए प्रधानमन्त्री ओलीलाई साथ दिन पछि नहट्ने मुडमा देखिएको छ ।

“मंगलबार बालुवाटारमा जसपा नेता र सरकारी का’र्यद लबीच छलफल भएको थियो । तर, पार्टीको अध्यक्ष उपेन्द्र यादवलाईनै छलफलको विषयमा जानकारी थिएन । याद वले पार्टीका तर्फबाट ओलीसंग कुनै छलफल नभएको प्रतिक्रिया दिए ।

“यता जसपा नेता राजेन्द्र महत्तोले भने प्रधान मन्त्रीसंगको छलफलका बारेमा अध्यक्ष र पार्टीलाई जानकारी गराउन बाँकी रहेको भन्दै पन्छिन खोजे । उनले छलफलका लागि जन्ती र जुलुस लिएर जान नमिल्ने भन्दै क’टाक्ष पनि गरे ।

“बालुवाटारबाट ख’वर आएकाले छलफल गर्न गएको उनको तर्क थियो साथै सरकार सँगको वार्ता सका’रात्मक भएको उनले बताए ।

“नेताहरुले जेसुकै तर्क गरेपनि पार्टी र सरकार बिच भएको वार्ताको विषयमा अध्यक्ष लगायत एक पक्ष लाई जानकारीनै नहुनुलाई पार्टी भित्र को आन्त’रीक वि’वाद चु’लिदै गएको प्रष्ट छ ।

“सत्ता को स्वाद चाख्न जहिले ¥याल चुहाउने मधेश केन्द्रीत राजनितक दलका नेताहरुको पुरानै प्रवृति हो जसको फाइदा समय समयमा अन्य दल हरुले उठाउँदै आएका छन । यो पटक प्रधानमन्त्री ओलीले पनि यसको फाइदा उठाउँदा जसपा फुटयो भने अच्चम मानिरहनु पर्दैन ।न्युज२४नेपाल।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News