नेपाली लोक दोहोरी इतिहासमै सर्बाधिक हेरिने कार्यक्रम इन्द्रेणीलाइ यो बेला निकै शंकट सृजना भएको छ। युटुब मा प्रकाशन भएका अधिकंश कार्यक्रमलाइ दैनिक जसो क’पीराइट लाग्न थाले संगै यतिबेला कृष्ण कंडेल र इन्द्रेणी टिम तनाबमा छ।-”आफुले चिनेको र नजिककै कलाकार बाट उक्त कार्य भएको भन्दै उनि मिडियामा आएका थिए।

सो बिषयमा लो’कप्रिय गायिका बिमा कुमारी दुराले पनि आक्रोश सहित मि’डियामा आफ्नो भनाइ प्रस्तुत गरेकी छिन।“दुखि गरिबको सेवामा लागेको यो कार्य क्रमलाइ नै यसरि सु”नियोजित रुपमा प’छाडीबाट आक्रमण भएको र यो सब पाप ग’रिरहेको समेत उनले भनेकी छिन।”केहि दिन यता इ’न्द्रेणीलाइ लागेको।

यो क’पीराइटले सामाजिक का’मलाइनै धरापमा राख्न लागेको भन्दै तत्काल यो गलत कदम सच्याउन आग्रह गरेकी छिन।”सोहि गीत अन्य रियालिटी सो मा गाउदा कुनै नियम र बन्धन नलाग्ने तर इ’न्द्रेणीलाइ भने हरेक काममा अ’बरोध गर्न लाग्ने भन्दै नया प्रतिभा ल्याउने चौतारी माथी यसरी न ख’निन र आफुले गरेको ग’ल्तिलाइ “माफी माग्न समेत दुराले आग्रह गरेकी छिन।

इन्द्रेणी अहिले हिमालयन टेलिभिजन मार्फत दैनिक रुपमा प्रशारण हुन्छ भने यु”टुबमा पनि स’र्बाधिक हेरिने गरिन्छ।
भिडियो अलि तल अन्तमा राखिएको छ।अर्को पनि उहि ..

काठमाडौं ।पछिल्लो केहि समय यता सबैको मन जितेका चर्चित संचारकर्मी रबि लामिछाने र कृष्ण कंडेल बीच पहिलो भेट भएको छ।उनीहरु बिचको भेट संगै पहिलो अन्तरवार्ता इन्द्रेणी मार्फत सार्वजनिक भएको छ। भिडियो समचारको अन्तमा राखिएको छ।उनीहरु बिचको लामो अन्तर्वार्तामा।

पछिल्लो समयको लोक गीतमा देखिको ग’ति बिधिलाइ बिशे’ष मध्यन’जरमा राखी केहि ओझेलमा परेको खबर लाई समेट्नेदेखि कृष्ण कंडेलको काम प्रति रबि लामिछाने ले गरेको प्रशंसा समेत उक्त कुरा’कानीमा स’मेटीएको छ।इन्द्रेणीकै स्टुडियोमा रबि लामिछाने आएनन भन्ने प्रश्न धेरै आएपछि रबि लामिछाने संग कृष्ण कंडेलको बिशेष कुरा कानी भएको  बाहिरिएको हो।

रबि लामिछानेलेनै खोल्न लागेको ग्या’लेक्सी फोर के टिभी कै कार्याल’यमा पुगेर उक्त कुरा’कानी बाहिरीर ल्या’एका हुन् भने रविले पनि उक्त अन्तरबार्तामा बिशेष जोड दिदै आफु छिट्टै इन्द्रेणीमा दोहोरी खेल्न आउने समेत खुलाएका छन। रबि लामिछाने यो समय जनताको नजरको बिशेष रोजाईमा परेको पत्रकार हुन् ।

कृष्ण कंडेल पनि जनता को मन मनमा बसेका।लोकप्रिय संचारकर्मी तथा गायक हुन्।इन्द्रेणी यो बे’ला देशकै नम्बर १ कार्यक्रमको रुपमा हेरिने गरिएको छ भने इन्द्रेणीले गर्ने दुखि गरिबको कथालाई जनताले पहिलो प्राथमिकताको रुपमा हेर्न सकिन्छ। हेरौ यो बिशेष कुराकानी :”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News