“नेकपा एमालेको झलनाथ खनाल र माधव कुमार नेपाल पक्षलाई केन्द्रीय सदस्यले समेत साथ दिन छाडेका छन् । आफु पक्षमा ९० जना केन्द्रीय सदस्य रहेको दा’वी गर्दै आएको सो गुटमा करिव चार दर्जन सदस्यमात्र सहभागी भएका छन् । पार्टी प्यालेसमा आफ्नो   गुटको केन्द्रीय कमिटीमा २०५ निर्वाचित केन्द्रीय सदस्यमध्ये ४५ जना उपस्थित भएको नेताहरुले बताएका छन् ।

“तर, सो पार्टी प्यालेसका एक कर्मचारीले बताएअनुसार बैठकमा मुस्किलले ४० देखि ४५ जना रहेको    बताए । तयारी ९० देखि १०० जनाको गरेको भएपनि हल पुरै खाली रहेको उनले बताए । नेता नै उपस्थित नभएपछि ११ बजेका लागि भनेर बोलाइएको बैठक १२ बजे पछि मात्रै शुरु भएको थियो ।

“सो गुटका नेताहरुले भने केही सदस्य उपत्यका बाहिर भएकाले सबै सदस्य सहभागी नभएको दाबी गरेको छ । सो गुट त्यागेर एमालेको संस्थापन पक्षमा आउनु भएका सांसद कृष्ण भक्त पोखरेलले पनि सो समुहमा मुस्किलले एमालेका मध्ये १० प्रतिशत नेता कार्यकर्ता भएको बताउनु भएको छ ।

“त्यहा नेताहरुको आ’कर्षण निक्कै रहेको उहाको भनाई छ । पार्टीको आधिकारीक बैठक बहिष्कार    गर्ने तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भने दिनका दिन गो’प्य भेटवार्ता गर्ने गरेपछि सो समुहभित्र विद्रोह उत्पन्न भईसकेको नेताहरुको भनाई छ ।‘

“एमालेलाई एक ढिक्का बनाउन नेतृत्वसँग छलफल गर्नुपर्नेमा अर्को पार्टीका अध्यक्षसँग निरन्तर छलफल    गर्नु शं’कास्पद देखिन्छ’, नेपाल गुटमै रहेका एक केन्द्रीय सदस्यले भन्नुभयो, ‘यो त एमाले सकाउने र माओवादी जगाउने काम भयो नि, त्यो त स्विकार गर्न सकिन्न ।’

“केन्द्रीय कमिटी बैठकपछि खनाल–नेपाल पक्षले सांसद हरूसँग पनि परामर्श गर्ने भएको छ ।नेपाल-खनाल पक्षकाे बैठक सक्योनेकपा एमाले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको केन्द्रीय कमिटी बैठक सकिएको छ ।

“कलंकीको मेगा पाटी प्यालेसमा अपराह्न १२ बजेबाट सुरु भएको बैठक ४५ जना केन्द्रीय सदस्य उपस्थित रहेको बताइएको छ ।बैठकमा नेता नेपाल र सुरेन्द्र पाण्डेले वर्त मान परिस्थिति बारे ब्रिफिङ गरेका थिए ।

“पार्टीले सोधेको स्पष्टीकरणको जवाफ र अध्यक्ष केपी शर्मा ओ”लीले चाल्न सक्ने आगामी कदमप”छि”को रणनीतिबारे उनीहरू जानकारी गराएको बताइएको छ ।केन्द्रीय कमिटी बैठक सकिएपछि सांसद छलफल सुरु भएको छ ।

“परामर्शपछि बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बोलाएको संसदीय दलको बैठक जाने र नजाने बारे निर्णय लिने बताइएको छ ।श्रोत पाथिभरा।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News