मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ लाभ हुने काम प्रारम्भ गर्ने समय छ ।श्रम गरीकन  मूल्य  प्राप्त  नहुने  समय  छ आफ्ना कमजोरीको फाइदा अरूले  उठाउन सक्छन् ! अरूका लागि बुद्धि खर्च नुपर्नेछ । गोपनीयतामा  ध्यान  पुर्याउनु  होला  । साँझदेखि स्थितिमा सुधार आउनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  छोटो  समयमा  उपलब्धि हात  पार्ने  अवसर  प्राप्त  हुनेछ । विभिन्न भौतिक  साधन संग्रह गर्ने मौका छ । नौलो प्रकृतिको  काम  शुभारम्भ  गर्ने मौका छ !बिना प्रतिस्पर्धा धन लाभ हुनेछ । आर्थिक  लाभ हुने  दिगो  काम  प्रारम्भ  हुन सक्छ । बलजफ्ती गर्दा हानि हुन सक्छ । अन्न लाभ पनि हुनेछ ।

मिथुन  (का,की,कू,घ,ङ,छ,के,को,हा)  अरूलाई  प्रभावित पारेर काम बनाउने समय छआफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । प्र’यत्न  गर्दा  अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् उपलब्धिले थप उत्साह जगाउनेछ  विभिन्न अवसर प्राप्त हुनाले मन प्रफुल्ल हुनेछ । अतिथिको रूपमा सम्मान पाइएला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) दाम,  इनाम  र  प्र’तिष्ठा कमाउने बेला छ । भूमि, वाहन र पैत्रिक  सम्पत्तिबाट लाभ मिल्ने  योग छ ।  हिम्मत  गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । प्रेम र  मित्रताको  बन्धन  कसिने  समय छ । बौद्धिक व्यक्तित्व हरूसँग प्रतिस्पर्धामा उत्रनुपर्ला ।

सिंह  (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  स्वास्थ्यका लागि आहार विहारमा  ध्यान  पुर्याउनु होला । मध्याह्नपछि व्यावसायिक काममा  खर्च  बढ्नेछ । रोकिएका  काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ । व्यवसायमा राम्रै फाइदा  हुनेछ । ज्ञान तथा रहस्य पत्ता लगाउन सकिनेछ । तर, स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ ।

कन्या  ( टो, पा,पी,पू,ष,ण,ठ,पे,पो) अरूका काममा महत्व पूर्ण  समय  बित्न  सक्छ ! अवसर वादीहरूले   झुक्याउन सक्छन् । आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसि स गर्नेछन् ।घरेलु समस्याले सताए पनि प्रयत्न गर्दा विभिन्न काम सम्पादन हुनेछन् शुभ चिन्तकहरूले सहयोगका लागि तत्परता देखाउनेछन् ।

तुला  (रा,री,रु,रे,रो,ता,ती, तू, ते)  हिम्मतले  काम  बनाउन सकिनेछ प्र’तिस्पर्धीहरूलाई पछि  पार्ने समय छ ईर्ष्या गर्ने हरूको  मनोबल कमजोर हुनेछ!व्यवसायमा लगानी बढाउ नु पर्ने समय छ ।कमजोरी लुकाउँदा पछि परिनेछ । रोकिए का  काम  सम्पादन  गर्ने  मौका छ । बेसुरमा बचन दिनाले दुख पाइनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथि का  रूपमा  सम्मान  पाइने  समय  छ । चिताएको काममा सफलता मिल्ने देखिन्छ । शुभ चिन्तकहरूले आफ्ना योज नामा साथ दिनेछन् । व्यवसायले यात्राको अवसर जुटाउन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)ईर्ष्यालु मन भएकाहरूले सताउन  सक्छन् ! स्वास्थ्य  पनि कमजोर बन्न सक्छ । आ श्वासन बाँड्नेहरूको भरपर्दा काम बिग्रन सक्छ शक्तिशाली व्यक्तित्वबाटै अवरोध हुने समय छ ।आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् ।  बाध्यतामा अलमलिनु पर्दा चिताएको काम रोकिन सक्छ ।

मकर  (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  मेह  नत  गर्दा  विभिन्न  अवसर  प्राप्त  हुनुका  साथै  दैनिकीमा प’रिवर्तन  आउन  सक्छ । दिन  सामान्य  नै छ । आम्दानी बढ्नेछ । परिवारजनका  आ’वश्यकता पूरा हुनेछन् । दिगो फाइदाका  लागि लगानी बढाउन सकिनेछ । साँझतिर अव सरवादीहरूले अप्ठ्यारोमा पार्न सक्छन् ।

कुम्भ  (गू,गे,गो,सा,सी,सू, से, सो, दा)  पहिलेका  सम्झौता तोड्नुपर्ने  आवश्यकता  पर्न सक्छ । दिगो योजनाका साथ अघि  बढ्दा  बिस्तारै लाभ मिल्नेछ । विशिष्ट व्यक्तित्वहरू सँग मित्रता बढ्नेछ ! व्यापारमा प्रशस्त फाइदा हुनेछ रोकि एका   काम  बन्नुका  साथै  विभिन्न  अवसर  प्राप्त  हुनेछन् नसोचेको धन लाभ हुन सक्छ ।

मीन  (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  नयाँ  काम  प्रारम्भ  गर्ने समय  छ ! व्यापारमा  मनग्य धन लाभ हुनेछ!शुभ चिन्तक हरूले राम्रो सहयोग जुटाउनेछन् । प्रतिद्वन्द्वीहरूलाई  पछि पार्न  सकिनेछ । चिताएको  काम  पनि  पूरा  हुन  सक्छ । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूको साथ जुट्नाले मनमा उत्साह बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News