काठमाण्डौ।पछिल्लो समय भिडियो सेयरिङ एप टिकटक युवा पु’स्तामाझ निकै लोकप्रिय भइरहेको छ ।क’तिपयले टि’कटकमा राखेका छोटा भिडियोका कारण अवसर पाए का छन् भने कोही से’लीब्रेटी नै पनि बनेका छन् अभिनय कला भ’एकाहरुले टि’क टकका माध्यम “बाट मोडिलिङ,

गायन लगायतमा अघि बढ्न निकै सहज भएको पनि छ । अमेरिका भारत लगायत कतिपय देशमा टिकटक चलाउन पाइदैन । अर्थात विश्वका कयौं देशमा टिकटकमाथि प्रति वन्ध लगाइएको छ ।“तर नेपालमा पछिल्लो केही समय यता भने टिकटक प्रयोगकर्ताहरु बढिरहेका छन्।अभिनय गर्न पाइने, भिडियोमा व्यक्तिहरुको कला हेर्न पाइने।

भएपछि टिकटक हिट भएको हो ।”टिकटकमा विभिन्न खालका मानिस र” प्रयोगकर्ता हरुको उपस्थिति देख्न सकिन्छ । कम उमेर बालबालिका, कार्यालय, कार्यक्षेत्र, अस्पताल विमानमा टिकटक खिच्नेहरुपनि उत्तिकै छन् ।यसैबीच कैलालीकी एक महिला टिकटकमा हिट बनेकी छिन् । १३० किलो तौल भएकी टिकटक युजर हुन् भावना आचार्य (सानुमाया)। उनि यतिबेला निकै हिट भएकी हुन् ।”
पालतो र छरिको जीउ डाल भएकाले मात्र नाच्न,अभिनय गर्न सक्छन् भन्ने मान्यता विपरित उनको ठूलो ज्यानले पनि टिकटकमा साथ दिएको छ ।टिकटक चलाउन थाले को छोटो अवधिमा उनका २ लाख ९३ हजार भन्दा धेरै फलोअर छन् ।”नाचेर शरीरको तौल घटाउने र टिकटक पनि बनाउने गरेकी

उनको तौल नाच्न र टिकटक बनाउन थालेपछि भने घटेको छैन । टिकटक बनाउन सुरु गर्ने समयमा ११० किलो तौल रहेको उनको शरिर अहिले १३०किलो भएको छ ।”मोटा व्यक्तिहरुलाई नाच्न र भिडियो बनाउन असहज हुने गरेको भएपनि अहिले आफूले टिकटकमा नाच्ने र अभिनय गर्ने।

गरेपछि ठूलो ज्यान भएकालाई केही सहज भएको उनी बताउँछिन् ।अब हेरौं उनका भाइरल भिडियो हरु”भिडियो समचारको अन्तमा राखिएको छ। यो पनि “नेपाली लोक दोहोरी इतिहासमै सर्बाधिक हेरिने कार्यक्रम इन्द्रेणीलाइ यो बेला निकै शंकट सृजना भएको छ। युटुबमा प्रकाशन भएका अधिकंश कार्यक्रमलाइ दैनिक जसो कपीराइट लाग्न थाले संगै यतिबेला कृष्ण कंडेल र इन्द्रेणी टिम तनाबमा छ।-”

“आफुले चिनेको र नजिककै कलाकार बाट उक्त कार्य भएको भन्दै उनि मिडियामा आएका थिए।सो बिषयमा लोकप्रिय गायिका बिमा कुमारी दुराले आक्रोश सहित मिडियामा आफ्नो भनाइ प्रस्तुत गरेकी छिन।”दुखि गरिब को सेवामा लागेको कार्यक्रमलाइ नै यसरि सुनियोजित रुपमा पछाडीबाट आक्रमण भएको।

र यो सब पाप गरिरहेको समेत उनले भनेकी छिन।”केहि दिन यता इन्द्रेणीलाइ लागेको यो कपीराइटले सामाजिक कामलाइनै धरापमा राख्न लागेको भन्दै तत्काल यो गलत कदम सच्याउन आग्रह गरेकी छिन।”सोहि गीत अन्य रिया लिटी सो मा गाउदा कुनै नियम र बन्धन नलाग्ने तर इन्द्रेणी लाइ भने हरेक काममा अबरोध गर्न।

लाग्ने भन्दै नया प्रतिभा ल्याउने चौतारी माथी यसरी न खनिन र आफुले गरेको गल्तिलाइ माफी माग्न समेत दुराले आग्रह गरेकी छिन।इन्द्रेणी अहिले हिमालयन टेलिभिजन मार्फत दैनिक प्रशारण हुन्छ भने युटुबमा पनि सर्बाधिक हेरिने गरिन्छ।भिडियो अलि तल अन्तमा राखिएको छ।

काठमाडौं ।पछिल्लो केहि समय यता सबैको मन जितेका चर्चित “संचारकर्मी रबि लामिछाने र कृष्ण कंडेल बीच पहिलो भेट भएको छ।उनीहरु बिचको भेट संगै पहिलो अन्तरवार्ता इन्द्रेणी मार्फत सार्वजनिक भएको छ। भिडियो समचारको अन्तमा राखिएको छ।उनीहरु बिचको लामो अन्तर्वार्तामा प’छिल्लो समयको लोक गीतमा देखिको।

ग’तिबिधिलाइ बिशे’ष मध्यन’जरमा राखी केहि ओझेलमा परेको खबरलाई समेट्ने देखि कृ’ष्ण कंडे’लको काम प्रति रबि लामिछानेले गरेको प्रशंसा समेत उक्त कुरा’कानीमा स’मेटीएको छ। इन्द्रेणीकै स्टुडियोमा रबि ला’मिछाने आएनन भन्ने प्रश्न धेरै आएपछि रबि संग कृष्ण कंडेलको बिशेष कुराकानी बाहिरिएको हो।

रबि लामिछानेलेनै खोल्न लागेको ग्या’लेक्सी फोर के टिभी कै कार्याल’यमा पुगेर उक्त कुरा’कानी बाहिरीर ल्या’एका हुन् भने रविले पनि उक्त अन्तरबार्तामा बिशेष जोड दिदै आफु छिट्टै इन्द्रेणीमा दोहोरी खेल्न आउने समेत खुलाएका छन। रबि लामिछाने यो समय जनताको नजरको बिशेष रोजाईमा परेको पत्रकार हुन् भने कृष्ण कंडेल पनि।

जनताको मन मनमा बसेका लोकप्रिय संचारकर्मी तथा गायक हुन्।इन्द्रेणी यो बे’ला देशकै नम्बर १ कार्यक्रमको रुपमा हेरिने गरिएको छ भने इन्द्रेणीले गर्ने दुखि गरिबको कथालाई जनताले पहिलो प्राथमिकताको रुपमा हेर्न सकिन्छ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News