काठमाण्डौं।केहि महिना अगाडी दिपाश्री निरौलाले एक टेलिभिजन अन्तवार्तामा को महानायक भन्ने प्रश्न गरेपछि दर्शक श्रोताले गाली गलौज गरेर झण्डै डिप्रेसनमा पुगिन् पछि उनले गल्ति महशुस गरिन् र त्यस्तो नियतले नभनेको स्पष्टिकरण समेत दिईन्। निरौलाको विषय टुङ्गियो फेरि चलचित्र निर्देशक नायक।

निश्चल बस्नेते पनि आफूँले राजेश लाई महानायक नमान्ने भने पछि। एक किसिमको अ’भिव्यक्ति दिएका छन र विवाद सिर्जना भएको छ साथै बाकी भिडियोमा हेर्नुहोस् भिडियो पछि अर्को समचारको अन्तमा राखेका छौ। यो पनि भिडियो तलको स”माचारको अन्त्यमा राखीएको छ पुरा हेर्नुहोस चितवन,चैत । चितवनको भरतपुरमा निर्माण भइरहेको

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउन मेची महाकाली अभियान सुरु गर्ने भएको छ ।धुर्मस–सुन्तली फाउण्डेसन ले निर्माण गरिरहेको रंगशालामा आर्थिक समस्या पर्दै गएपछि चैत १० देखिअभियान सुरु गर्न लागिएको हो ।

चैत १० गते पश्चिमको कन्चनपुरबाट अभियानको शुभारम्भ गर्न लागिएको धुर्मस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मसले जानकारी दिए । उनले महाकाली नदीको किनारबाट यो अभियान सुरु हुने बताए । अभियानमा सहभागी हुने टोलीलाई सोमबार बिहान रंगशालामा काम गर्ने मजदुरहरुले टीका, मालासहित ४ हजार ४ सय ५ रुपैयाँ सहयोग गरेर बिदाइ गरे ।

‘महाकाली नदी, लुम्बिनी र मेची नदीको माटो ल्याएर वैशाखमा तयार गर्ने लक्ष्य राखिएको रंगशालाको मैदानमा राख्ने योजना छ हाम्रो अभियानका क्रममा यहीँबाट माटो ल्याउँछौं र पिचमा समाहित गछौं,’ फाउण्डेसनका अध्यक्ष कट्टेलले भने,रंगशाला निर्माण सबै  जिल्लाको सहभािगता, अपनत्व र योगदान रहोस् भनेर मेची महाकाली अभियान सुरु गर्न लागेका हौं ।

’उनले हरेक जिल्लामा दुई दिन रहेर रंगशालाका बारेमा जानकारी गराउने तथा अभियानमा जोड्ने प्रयास गरिने बताए । रंगशालामा ७७ वटै जिल्लाका कोठा रहने भएकोले एउटा जिल्लाले आफ्नो कोठा निर्माणमा सहयोग गर्न सके त्यसले सकारात्मक सन्देश दिने बताए।

प्रत्येक जिल्लाका पालिकाहरुलाई पत्राचार गरिसकिएको छ । सो टोलीमा कलाकार कट्टेलसहित अर्जुन घिमिरे ‘पाँडे’, सामाजिक अभियन्ता अजुर्न भुसाललगायत रहनेछन् । महाकालीबाट सुरु गर्न लागिएको अभियान कन्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेत, कपिल वस्तु,।

रुपन्देही, परासी, नवलपुर र चितवनसम्म आउने छ ।रंगशालामा केही समय रोकिएपछि फेरि पूर्वी जिल्लाको अभियान सुरू गरिने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए ।छोरा गुमाएकी खिमाको छोरा बनेर पुगे धुरमुस,रुदै रंगशाला बनाउनुस भन्दै हजारौ सहयोग गरिन। भिडियो हेर्नुहोस:

यो पनि माथीको भिडियो अझै तल जानुहोस् नेपाली  लोक दोहोरी इतिहासमै सर्बाधिक हेरिने कार्यक्रम पनि हो इन्द्रेणीलाइ यो बेला निकै शंकट सृजना भएको छ।  युटुब मा प्रकाशन भएका अधिकंश कार्यक्रमलाइ दैनिक जसो कपीराइट लाग्न थाले संगै यतिबेला कृष्ण कंडेल र इन्द्रेणी टिम तनाबमा छ।-”

आफुले चिनेको र नजिककै कलाकार बाट उक्त कार्य भएको भन्दै उनि मिडियामा आएका थिए।सो बिषयमा लोकप्रिय गायिका बिमा कुमारी दुराले आक्रोश सहित मिडियामा आफ्नो भनाइ प्रस्तुत गरेकी छिन।”दुखि गरिब को सेवामा लागेको कार्यक्रमलाइ नै यसरि सुनियोजित रुपमा पछाडीबाट आक्रमण भएको र यो सब पाप गरिरहे को समेत उनले भनेकी छिन।”केहि दिन यता इन्द्रेणीलाइ लागेको यो कपीराइटले सामाजिक कामलाइनै धरापमा राख्न लागेको भन्दै तत्काल यो गलत कदम सच्याउन आग्रह गरेकी छिन।”

सोहि गीत अन्य रियालिटी सो मा गाउदा कुनै नियम र बन्धन नलाग्ने तर इन्द्रेणीलाइ भने हरेक काममा अबरोध गर्न लाग्ने भन्दै नया प्रतिभा ल्याउने चौतारी माथी यसरी न खनिन र आफुले गरेको गल्तिलाइ माफी माग्न समेत दुराले आग्रह गरेकी छिन।इन्द्रेणी अहिले हिमालयन टेलिभिजन मार्फत दैनिक प्रशारण हुन्छ भने युटुबमा पनि सर्बाधिक हेरिने गरिन्छ।भिडियो अलि तल अन्तमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News