“नेपाल टेलिभिजनद्धारा प्रशारण हुने नेपालकै पहिलो दोहोरी प्रतियोगीता सम्बन्धी टेलिभि”जन सो दोहोरी च्या’म्पिएनको तेस्रो एपिसोड कल्पना दाहालले जिते     की छिन् ।केही समय अगाडी देखि सुरु भएको दोहोरी च्याम्पिएनको शनिवार भएको प्रतियोगीतामा कल्पना दाहाल समुहले जीत हासिल गरेको हो ।

“कल्पना दाहाल र प्रदिप रोक्का तथा लक्ष्मी बस्नेत र विक्रम बाबु विश्वकर्माबीच भएको प्रतियोगीतामा कल्पना दाहाल समुहले जीत हासिल गरेको हो ।हरेक हप्ताको शनिवार नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको दोहोरी च्याम्पियनको पहिलो ऐपिसोड जजका कारण विवादमा परेको थियो ।

“कल्पना दाहाललाई जज चन्द्र शर्माले विभिन्न अभिव्यक्ति दिएपछि विवादमा परेको थियो ।शुरुको ऐपिसोडमा नका रात्मक कमेन्ट पाएको च्याम्पियनका जजहरु अहिले भने सुध्रिएको प्रतिक्रिया दर्शकहरुले दिईरहेका छन् । च्याम्पिय -नले तेस्रो भाग प्रशारण गरेको छ ।

यो पनि,,६० बर्षे नायक भुवन केसीको अनौठो प्रेम कहानी (भिडियोसहित)”नेपाली चर्चित नायका भुवन केसि हुन् । उनकाे उमेरले ६० वर्ष पुग्न लागिसकेका भुवन केसी अझै पनि उत्तिकै आकर्षक देखिन्छन् । कहिल्यै जिम र व्यायाम नगरेता पनि भुवन उत्तिकै ह्यान्डस””म देखिन्छन् । उनि नेपाली चल”चित्रका सर्वाधिक सफल कलाकार समेत मानिन्छन्। उनले निर्माण र अभिनय गरेका अ”धिकांश चलचित्र सुपर हिट भएका छन् ।

“फिल्ममा सफल हुदाँहुदै पनि यद्यपि भुवन पारिवारिक रूपमा भने असफल छन् ।अनमोल, विवेक र काजलका बुबा भुवनले केहि बर्षदेखि जियालाई पारिवारिक रूपमा एकदमै नजिक बनाइसकेका छन् । दुई श्रीमतीलाई रिझा उन नसकेका भुवनले अहिले जिया”लाई भने विवाह नै नगरी श्रीमतीजस्तै बनाएर राखिरहेको चर्चा लामो समयदेखि चलिरहेको छ।

“भुवन दोस्रो विवाह पनि सफल नभएर एक्लिएको बेलामा जियाले भुवनलाई साथ दिएकी थिइन् । सन् २०१४ देखि भुवन र जिया संगै बस्न थाले”का छन् । जिया भुवनकै घरमा बस्छिन् । उनीहरुले विवाह गरेको छैन भनेका छन् तर परिवारले भने जियालाई भुवनको जोडी भनेर स्वीकार गरिसकेको बताइन्छ ।

“भुवनले पहिलो मागी विवाह गरेका थिए । त्यो विवाह टिकेन । त्यसपछि उनले दोस्रो प्रेम   विवाह नायिका सुस्मिता केसीसंग गरेका थिए । उनीहरुको छोरा अन  मोल अहिलेका चल्तीका नायक हुन् । नायक भुवनको ब्यक्तिगत र सार्वजनिक जिवन निकै विवा’दास्पद छ ।

“उनका दुवै श्रीमतीले स’म्बन्ध वि च्छेद गरिसकेका छन् । एक पछि अर्को श्रीमतीले साथ छोडेपछि अहिले उनी जिया केसीसंग साथमा छन् । उनले सार्वजनिक रुपमा जियालाई आफ्नो साथी भनेर सम्बोधन गर्छन ।

“बिश्वस्त सू’त्रहरुका अनुसार भूवन केसी र जीया केसी लामो समयदेखि भेट्गाट गरेका छन् । भुवनको घरमा जीया केसीलाई धेरै पटक देखेको केही चलचित्रकर्मी बताउँछन् । भुवनसँग निकट भएपछि जीया अहिले चल चित्र क्षेत्रमा सक्रिय छैनन् ।

“तर, एक्ला भूवन केसीलाई जीयाले उनकै घरमा बसेर साथ दिइरहेकी छिन् ।उनीहरु बिच भेटवार्ताकाे कुरालाई दुबैले अ’स्विकार गर्दै आएका छन् । तर, भुवन केसीको घरमा काम विशेषले पुग्ने चलचित्रकर्मीले जीयालाई पनि कैयौंपटक भेटेको बताउँछन् ।

“को हुन् जिया केसि ?दीपक श्रेष्ठले   निर्माण गरेको चलचित्र ‘हो यही माया हो’ बाट चलचित्र क्षेत्रमा पाइला टेकेकि नायिका हुन् जिया केसी । झापाबाट अभिनेत्री बन्न काठमाडौं आएकी जियाले उक्त चलचित्रपछि एटिएम, ब’र्बाद, वाचा, रिङरोड, रङ वे आदि चलचित्रमा अभिनय गरिन् र उक्त चलचित्रहरु केहिले राम्रै सफलता पाएका थिए ।

“पछिल्लो समय भने उनी चलचित्र अभिनयबाट लगभग अलगजस्तै छिन् ।नायक भुवन र जीयाको यो ‘लु’किछिपी’ प्रेमले कहिले औपचारिकता पाउला त ? यस बिषयमा भुवनले भने अहिलेसम्म केहि खुलसा गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News