काठमाण्डौं। मृत्युपछि के हुंछ कसैले देखेको छैन, आज सम्म कोही फर्केर आएको छैन कि सोधौं के हुंछ भनेर तर मृत्युपछि के हुंछ तपाई/म सबैले एक न एक दिन अनुभव गर्नु नै छ, मृत्युलाई भोग्नु नै छ। यसरी कसैले नदेखे’को, कसैले अनुभव नगरेको भौतिक वैज्ञानिक प्रयोगदेखि पर रहेको विषयमा”।

टी’काटिप्पणी गर्ने अहिलेको समाजमा विशेषगरी दुई वर्ग हावी भएको देखिन्छ।पहिलो वर्ग ती हुन जो कसैले नदेखे को, कसैले प्रत्यक्ष अनु भव नगरेको,समस्त भौतिक प्रयोग देखिपर रहेको यो विषयमा बोल्छन कराउँछन,तर्क दिन्छन, व्याख्या गर्छन मात्र आफ्नो व्यक्तिगत मनोगत अडकल वाजीको आधार लिएर। कुनै प्रमाणविना मात्र व्यक्तिगत ईच्छा,”

व्यक्तिगत स्वभावको आगोशमा यस्ता व्यक्तिहरू वर्तमान को भौतिक लोकलाई  मूल विंदु बनाएर परलोकको समेत व्याख्या गर्न पछि पर्दैनन। केही समयका लागि स्टेशनरूपी यो संसारलाई नै केन्द्र मानेर यी व्यक्तिहरू “मृत्युपछि त्यो व्यक्ति चिर निंद्रामा जान्छ“मरेर जाने गए, किन स’दगति दिनु पर्यो” आदि आधुनिकताको नाममा तर्क दिदै कसैले नदेखको मृत्युपछिको

त्यो गतिको अवस्थालाई पनि कति नै देखेर नै आएको झै गरी व्याख्यान गरिदिन्छन। कसैले नदेखेको, कसैले अनु भव नगरेको समस्त भौतिक प्रयोगदेखि पर रहेको मृत्यु पछिको विषयमा “मृत्युपछि केही हुदैन, मृत्युपछि त्यो व्यक्ति चिर निंद्रामा जान्छ, स्वर्ग/नरक/प्रेत योनि आदि केही हुदैन, १३ दिने मृत्यु संस्कार गर्नु-नगर्नु मा केही फरक छैन”

भन्ने वाक्यांश भन्न पनि त कुनै आधार हुनु पर्यो नी हैन र?
 अर्कोंतर्फ दोस्रो वर्ग हुंछन जो कसैले नदेखेको,कसैले अनु भव नगरेको समस्त भौतिक प्र”योगदेखि पर ‘रहेको मृत्यु पछिको विषयमा आफ्नो व्यक्तिगत विचारको धारणा ले हैन वरु आधार लिएर बोल्छन, व्याख्या गर्छन।

त्यो आधार भनेको ईश्वर प्रदत्त शास्त्र अर्थात वेद/उपनिषद, पुराण, गीता, महाभारत, रामायण आदि दिव्य धार्मिक ग्रन्थहरू नै हुन।मृत्यु अवश्यंम्भावि छ। आज नभए भोली तपाई पक्कै मृत्युको चपेटामा पर्नु हुनेछ। अब बुद्धिमान विवेकशील तपाई,माथि उल्लेखित कसैले नदेखेको,कसैले अनुभव नगरेको समस्त भौतिक प्रयोगदेखि पर रहेको

मृत्युपछिका विषयमा व्याख्यान गर्ने दुई वर्गका व्यक्तित्व हरू मध्य कसको भनाई अनुशरण गर्नुहुंछ?पहिलो वर्गका भौतिकवादी, कम्युनिष्ट वा नास्तिकहरूको आधार नै नभए को व्यक्तिगत मनोवृत्तिका कुरो पछ्याउदै आफुलाई कथित २१ औं शताब्दीको आधुनिक बनाउन रुचाउनु र तद्अनु रूप “यही दृश्यमान संसार नै सबै”

भंदै शास्त्र निर्देशित संस्कारादी कार्यहरू (१३ दिने मृत्यु संस्कार,पूजन, स्वाध्याय, भक्ति) आदि देखि आफुलाई विमुख गराउनु हुंछ कि ईश्वर प्रदत्त शास्त्र अर्थात वेद/उप निषद, पुराण, गीता, महाभारत, रामायण आदि दिव्य धार्मिक ग्रन्थहरूलाई आधार मानेर मृत्युपछिको अवस्था लाई मनन गरी निर्देशन दिने ब्राम्हण/सन्त/महात्मा/पण्डित हरूको निर्देशन अनुशरण गर्नुहुंछ?

“स्मरणीय रहोस, मृत्युपछिको सत्य अटल छ, तपाईको “म २१ औं शताब्दीको आधुनिक व्यक्ति”को उद्घोषले न मृत्यु पछिको गतिमा परिवर्तन आउछ, न तपाईको आफन्त-मृतात्मामाथि फरक व्यबहार हुनेछ, न तपाईको मृत्युपछि “तपाईको २१ औं शताब्दीको तपाईको आधुनिकता” अनुरूप तपाईलाई व्यबहार नै गरिनेछ।

यो पनि पढ्नुहोस् ॐ ॐ सबै का घट मन मा शिव को बाँस हुनेछ तपाई ले ७ दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति हुन्छ।

त्यसैले देखेको 30 सेकेण्ड भित्रमा शेयर गर्नुहोस ।७ दिन भित्रमा तपाइले नसोचेको काम बन्नेछ बिल्कुलै बेवस्ता नगर्नुहोला !!!अन्यथा अनिस्ट हुनेछ बरिस्ठ 3 जाना पन्डित ले भन्नू भयो ॐॐॐॐ साथै यो पेज माथी लाइक गर्नु नभुल्नु होला! तपाईं को मनो कामना पुरा होस।।ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ !यो पनि पढ्नुस :

परापूर्व काल देखी अहिले सम्म शिवलि’ङ्गलाई किन पुजा आजा गरी मान्छन ? किन के का लागि पुजा गर्छन । अन्य धर्मका मानिसहरु आफ्ना साना साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिं’गलाई पुजा गर्छन् ।सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन ।आउनुस् यसको अर्थ जान्नुस् र भ्र’मबाट बच्नुहोस्ः लिं’गको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ ।शिवलिंगको अर्थ शिवको प्रतीक भन्ने हुन्छ । पुरुष लिं’गको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ ।

यसैगरी स्त्रीलिं’गको अर्थ स्त्रीको प्रतीक भन्ने हुन्छ । र नपुसंक लिं’गको अर्थ नपु’संकको प्रतीक भन्ने हुन्छ ।आखिर के हो त शिवलिं’ग ? शुन्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुष भएकाले यसलाई लिं’ग भनिएको हो । स्कन्दपुराणमा आकाश स्वयंम लिं’ग हो भनिएको छ । शिवलिंग वातावरणसहित घुमिरहेको धर्ति तथा सारा अनन्त ब्रह्माण्डको अक्ष धुरी नै लिं’ग हो ।

शिवलिं’गको अर्थ अनन्त हुन्छ । अर्थात यसको कुनै सुरुवात पनि हुन्न र अन्त पनि । शिवलिं’गको अर्थ लिं’ग वा यो’नी होइन ।वास्तवममा यस्तो ब्याख्या दिगभ्रमित गर्नका लागि अंग्रेजहरुले गरेका हुन् ।हामीलाई नै थाहा छ, एउटा शब्दलाई भिन्न—भिन्न भाषामा अलग—अलग अर्थ निकाल्न सकिन्छ । त्यसैले शिवलिं’गको अभिप्राय चिन्ह, निशानी, गुण, ब्यवहार वा प्रतीक हो ।

धर्ती यसको पिठ्यु र आधार हो । त्यसैले अनन्त शुन्यबाट पैदा हुन्छ, त्यसैमा लय हुनाका कारण यसलाई लिं’ग तथा अन्य विभिन्न नामबाट समेत सम्बोधन गरिएको हो ।जस्तोः प्रकाश स्तम्भ/लिं’ग, अग्नी स्तम्भ/लिं’ग, उर्जा स्तम्भ/लिं’ग आदि । ब्रह्माण्डमा दुई चीज छन् उर्जा र पदार्थ । हाम्रो शरीर पदार्थबाट निर्मित हुन्छ भने आत्मा उर्जा हो ।

यसै प्रकारले शिव पदार्थ र शक्ति उर्जाको प्रतीक बनेर शिवलिं’गका रुपमा चिनिन्छ ।ब्रह्माण्डमा उपस्थित सबै ठोस तथा उर्जा शिवलिं’गमा निहित हुन्छ । वास्तवममा शिवलिं’ग हाम्रो ब्रह्माण्डको आकृति हो । किन शिब लिंग काे पूजा गरीन्छ ? शिव शंभु आदि र अंत का देवता हुन वहाकाे न कुनै स्वरूप हुन्छ न आकार वहा निराकार हुनु हुन्छ “।ॐ ॐ श्री ३३ कोटि देवता ले सबै को मनोकामना पूरा होस।ॐ ॐ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News