भिडियो तलको समाचारको अ’न्त्यमा राखीएको छ। चितवन,चैत । चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण का लागि आर्थिक सहयोग जुटाउन मेचीमहाकाली अभि यान सुरु गर्ने भएको छ । धुर्मस–सुन्तली फाउण्डेसनले निर्माण गरि रहेको रंगशालामा आर्थिक समस्या पर्दै गए पछि चैत १० देखिअभियान सुरु गर्न लागिएको हो ।

चैत १० गते पश्चिमको कन्चनपुरबाट अभियानको शुभा रम्भ गर्न लागिएको धुर्मस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मसले जानकारी दिए । उनले महाकाली नदीको किनारबाट यो अभियान सुरु हुने बताए । अभियान मा सहभागी हुने टो’लीलाई सोमबार बिहान रंगशालामा काम गर्ने मजदुरहरुले टीका, मालासहित ४ हजार ४ सय ५ रुपैयाँ सहयोग गरेर बिदाइ गरे ।

महाकाली नदी,लुम्बिनी मेची नदीको माटो ल्याएर वैशाख मा तयार गर्ने लक्ष्य राखिएको रंगशालाको मैदानमा राख्ने योजना छ हाम्रो अभियानका क्रममा अब यहीँ बाट माटो ल्याउँछौं र पिचमा समाहित गछौं,’फाउण्डेसनका अध्यक्ष कट्टेलले भने,‘रंगशाला निर्माण सबै जसो जिल्लाको सह भागिता, अपनत्व र योगदान रहोस् भनेर मेची महाकाली अभियान सुरु गर्न लागेका हौं ।’

उनले हरेक जिल्लामा दुई दिन रहेर रंगशालाका बारेमा जानकारी गराउने तथा अभियानमा जोड्ने प्रयास गरिने बताए । रंगशालामा ७७ वटै जिल्लाका कोठा रहने भएको ले एउटा जिल्लाले आफ्नो कोठा निर्माणमा सहयोग गर्न सके त्यसले सकारात्मक सन्देश दिने बताए।प्रत्येक जिल्ला का पालिकाहरुलाई पत्राचार गरिसकिएको छ ।यो टोलीमा कलाकार कट्टेलसहित अर्जुन घिमिरे ‘पाँडे अनि सामाजिक अभियन्ता अजुर्न भुसाललगायत रहनेछन् ।

महाकालीबाट सुरु गर्न लागिएको अभियान कन्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेत,कपिलवस्तु रुपन्देही, परासी, नवलपुर र चितवनसम्म आउने छ ।रंग शालामा केही समय रोकिए पछि फेरि पूर्वी जिल्लाको अभियान सुरू गरिने फाउण्डेशनका अध्यक्ष सि’ताराम कट्टेलले बताए छोरा गुमाएकी खिमाको छोरा बनेर पुगे धुरमुस,  रुदै रंगशाला बनाउनुस भन्दै हजारौ सहयोग गरिन।

यति बेला सञ्जाल तातिएको छ जता ततै खेल मैदानको चर्चा छ गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला बन्नु पर्छ भने एकातिर छन अब भ”त्काउन पर्छ भ’त्काएरै छाड्छु भनेर लागि परेका छन्।गनेशमाले भनेका नागरिक यिनि हरु नागरिक बन्न सकेनन् रैति भे’डा नै बनिरहने भए।

केहि ब’थान ले काहि कतै हरियो परियो देखि सहेनन” हदै गर्न थाले हो तेस्तै एक महिला खै किन हो कुन्नी भेडा जस्तै भ्याँ भ्याँ गरिरहेकी छिन। निल गाइ भो’कले कराए जसरी कराई रहेकि छिन्।बिचरिलाइ कृषिप्रधान देशकोआर्गेनिक घास को याद ले तड्पाइ रहेको रहेछ क्यारे आम जनताले समर्थन गरेको विषय केहि विकास विरोधीहरु हात धोएर पछि लागेका छन।

जहाँ कृषि का निमित्त भनेर एक केहि हिस्सा जग्गा मरु भूमि जस्तो भैसि को भु’त्ला रौ जस्तो तालु को कपाल जस्तो उ’म्रिएर बाझो भई बसेको केहि लामो समय भैई सकेको रहेछ बिडम्बना हाम्रो देश फेसनले मात्र भरिएको छैन जाहा आफ्नो इच्छा चाहाना मेटेर खु’न पसिना बगाइ जनता को खुसि को निमित्त बा’झो जग्गामा।

केहि आम्दानी हुने किसिमको उर्वरता दिने इनकम आउने खाल्को बिउ उमार्न एक सकारात्मक देश प्रेमि माहान देश प्रेमि मनुष्य दिन रात मिहिनेत गरि आशु को धाराले पसिना नुन खार भोलिको भाबि सन्तति को लागि योगदान दिन क’टिबद्ध भई लागिपरि रहेका छन तेहि बेला कुनै एक महिला नारी सुर्कदै डिग्री पढेको छु भन्दै ना’नाथरी भन्दै अझ भनु भुक्दै हिडेकी छन्।

जब सुरुवात भईसक्यो काम भईराखेको छ जनताको प’सिना रग’त बगिसक्यो हिजो सम्म कुन दुलो मा भाडकुडि खेलेर बसेकि थिन तिनि बराल किन कृषिको निमित्त बिश्वविद्यालय को जग्गा हो भने बिद्यालय खोल्ने बिसयमा मौन बसिन र आज देशको सान इज्जत सम्मान को निमित्त बन्न लागेको रंग’शाला को बिरोध गर्दै गरेकि हुन।

यसको जवाफ दिनु पर्यो विश्वभरि रहेका नेपाली को पसिना बगेको छ यो देश तिम्रो मात्र हो”इन देश को जनता तिमि मात्र होइन जनता लाइ कति झु’ट बोलेर भ्र’म फैलाउन चाहान्छौ तो तिम्रो भुल अनि घ’मण्ड मात्र हो आज सम्म मात्र एउटा काम देखाउ कि बराल को नाम बाट कहाँ के योगदान दिएकि छौ ?

कुनै गरिब पीडित भोका नाङा या कुनै देश को बिकास प्रति केहि छ तिम्रो योगदान इज्जत ले बोल्ने गर मनुष्य को कोख मा जन्म लिएर मनुष्य जस्तो मान्छे को ब्यबाहार गर्न सिक एक रुपैया को सहयोग काहि छैन घर मा दुनियाँ ग”रिब किसान का छोराछोरी लाइ ता’नाशाही जस्तो गरि दा’स बनाउदै राख्दै तिनिहरुको मिहिनेत र पसिना को कमाइ खादै महल मा फ्री को वाइ रफाइ मा भु”स्या कु’कुर भुके झै भु’क्दै मा माहान ब्यक्ति बन्न सकिन्न मेडम!

याद राख्नुस् अर्ना भैसि हरियो परियो खा’ने नै हो भने धुर्मुस सुन्तलि सङ होइन सरकार सङ ब’हस गर हिजो के मुख मा मकै को खो”या हा’लेकि थियौ आज कुन ब’रिस्ठ हरु को पैसामा कराउदै छौ । लाज हुन्न तिमि लाइ देश को निमित्त देस कै अर्थतन्त्र मा टेवा पुग्ने महान काम देश बिदेश बाट आफ्नो प’सिना बगाउने इमानदार नेपाली दाजु भाइ हरु ले यस्तो एक सकारात्मक काम रंगशाला बन्ने भो भनेर खुसि हुदै सहयोग गरेका छन् ।

तिमि भने दुनियाँ ना’नाथरी गा’लि बे’जात बि’रोध आ’लोच ना गरेर बस् काम छैन पढाइ छ भनेर घमण्ड नगरेकै जाति तिम्रो पढाइ को कुनै अ’स्तित्व रहन्न जब स’कारात्मक नियत सोच ब’हस गर्ने हिम्मत नै हुन्न भने पढ्नु को के अर्थ ! हे’क्का रहोस बराल पहिले आफु केहि गरेर देखाउ अनि कति भु’क्नु छ रोड रोड मा भुक्ने ग’र होइन भने धुर्मुस मात्र होइन देश प्रेमि जो कोहि होस उनि हरु को सकारात्मक काम को सम्मान गर्ने गर ! यो मेरो विनम्र अनुरोध पनि हो ।

तिमी रङ्गशाला भत्काएरै छाड्छु भन्छ्यौ ल देखाऊ त  भत्काएर!जति घास खाने बुद्धि ले भु”क्छौ नि तेति नै जिन्दगी मा तिमि सधै टाढिदै जान्छौ सरकारका प्रतिनिधी बसेर उत्घाटन गर्दा तिमी कहाँ थियौ? तिन करोड जनता को माग गौतम बुद्ध रंगशाला हामी बनाउछौ। म त हिड्छु मेरै बाटो खुट्टा तान्दै गर्।जय_स्वाभिमान #गौतम_बुद्ध_रंगशाला_बन्नेछ_हाम्ब्रै_पालामा
#धुर्मुसुन्तली_हाइ_हाइ_बाइ_बाइ🇳🇵महेश मित्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News