मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयमा  होस  नपुग्नाले केही चुनौती झेल्नुपर्ला । होसियारी साथ काम लिने प्रयत्न गर्नुहोला । समस्या प्रति गम्भीर नबन्दा अवसर  गुम्न सक्छ । आफ्नै  कमजोरीले  इष्टमित्र  टाढिन  सक्छन् । पहिलेका समस्या  दोहोरिन सक्छन् । स्वास्थ्यमा कमजोरी र उपचार मा खर्च हुने योग छ ।

बृष  (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)प्र’क्रिया  नमिल्नाले पहिले को काम दोहोर्याउनु पर्ने हुन सक्छ । आलोचकहरूले पनि सताउन  सक्छन्  । आक्षेप  लगाउनेहरू  सक्रिय हुनेछन् । साथै  सहयोग  गर्नेहरू  पनि  कमै  भेटिनेछन्  । बाध्यताले अ’प्ठ्यारोमा  पार्न सक्छ । सहयोगको  आशा देखाउनेहरू बाटै धोका पाइने छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)  प्र’तिष्ठित  काम गरेर धेरैको  मन  लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता  बढ्नेछ । साझेदारी  काममा  राम्रो  फाइदा हुनेछ । आयआर्जनका  स्रोत  बढ्नेछन्  ।  गरिएका  कामको  राम्रै मूल्यांकन  हुनेछ । भौतिक  साधन समेत जुट्नाले प्रसन्नता मिल्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) दाम,  इनाम  र  प्र’तिष्ठा कमाउने बेला  छ कीर्तिमानी काम गर्ने समय छ!नयाँ जिम्मे वारी  प्राप्त  हुन  सक्छ  ।अवसर  प्राप्त हुनुका साथै कीर्ति मानी काम गर्ने समय छ!व्यापारमा पनि प्रशस्त फाइदा हुने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आर्थिक  अभाव देखा पर्न सक्छ । आक्षेप  लगाउनेहरू  स’क्रिय  हुनेछन्  । समयको पावन्दीलाई  ख्याल गर्न नसक्दा अवसर गुम्न सक्छ । व्यव सायमा  सोचेको  फाइदा  नहुन  सक्छ  । स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला । काम पूरा नहुनाले अवसर गुम्न सक्छ ।

कन्या  (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  आँटले  प्र’तिस्पर्धीलाई पनि  हराउन सकिनेछ!तर साँझदेखि प’रिस्थिति अलि प्रति कूल बन्ने  देखिन्छ ! आँटले अवसर दिलाउनेछ । प्रतिस्पर्धी हरूलाई  किनारा  लगाउन सकिनेछ । अवसरको खोजीमा केही  दौडधुप  गर्नुपर्ला  ।  फाइदाका  पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  मेहनतले आम्दानी बढाउन सकिनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ ।आजको कामबाट मनग्य  धनलाभ  हुन  सक्छ  ।  साँझदेखि  सहयोगीहरूले उत्साह  जगाउनेछन्  । आम्दानी  बढ्नेछ,   परिवारजनका आवश्यकता  पूरा  हुनेछन् । दिगो  फाइदाका लागि लगानी बढाउन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बौद्धिक चिन्तनले नयाँ विचार  जन्माउन  सक्छ । भौतिक  साधन  बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला  सावधानीले सामान्य फाइदा उठाउन सकिनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।

धनु  (ये, यो, भा, भी, भू,ध,फा,ढा,भे)  कुरा  लगाउनेहरूले समस्या  निम्त्याए पनि मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । काममा केही  चुनौती देखापर्न सक्छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । खर्च बढ्नुका साथै अर्थ  अभाव  महसुस  हुनेछ । चुनौती पन्छाउँदै हो’सियारी साथ काम लिनुपर्ने समय छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बेसुर   मा बचन दिने बानीले दुख पाइनेछ काम बिग्रने डरले पनि सताउन सक्छ, सजग रहनुहोला व्यवसायमा समस्या देखा पर्न सक्छ चिताएका काममा बाधा हुनुका साथै प’रिस्थिति ले अप्ठ्यारो मोडमा पुर्याउने देखिन्छ भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ ।

कुम्भ  (गू, गे,गो,सा,सी,सू,से,सो,दा)  आयआर्जन  बढ्ने  र उठ्नु पर्ने रकम हातलागी हुने समय छ । व्यापारमा प्रशस्त फाइदा हुने छ । शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ चिताए को कामले राम्रै  लाभ  दिलाउनेछ, भने  व्यापारमा पनि बढी नै फाइदा हुने समय छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  आफन्तहरूको सञ्जाल बाट  फाइदा  लिन सकिनेछ । मेहनतले अध्ययनमा प्र’गति हुनेछ!प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख मा रमाउने समय छ । विभिन्न  सहयोग र उपहार पाइनेछ । सजिलै काम  बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News