
“नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकता जोगाउन हरसम्भव प्रयास गरिनुपर्ने बताएका छन्। थोरै पनि लचकताबाट यो सम्भव रहेको उनले सामाजिक सञ्जालमार्फत बताएका छन् । पछिल्ला गतिविधिले एमाले विभाजन नजिक पुगेको उनको आशय छ ।
“एमाले विभाजन भएपछि हुन नोक्सानीले मुलुकलाई दशकौँपछि धकेल्ने चेतावनी पनि उनले दिएका छन् । अतिवाद र अस्थिरताले के सम्म गर्छ भन्ने कुरा निकट विगतलाई सम्झे मात्रै पुग्ने उनले बताएका छन् ।‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसंभव कोशिस गरौँ । थोरै पनि लचकताबाट यो संभव छ ।
“बिग्रे पछि हुने नोक्सानीले मुलुकलाई दशकौँ पछि धकेल्ने छ । अतिवाद र अस्थिरताले के सम्म गर्छ निकट विगत लाई सम्झे मात्र पुग्छ’, भट्टराईले ट्विटरमा लेखेका छन् ।नेकपा एकता बदर गरी एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वाेच्चको फैसलापछि एमालेभित्र पनि विभा -जनको रेखा कोरिन थालेको छ ।
“प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले अनुशासनको डण्डा चलाएपछि माधवकुमार नेपाल र उनी पक्षीय नेताहरु आक्रामक छन् ।
यो पनि,,ऊर्जामन्त्री टोपबहादुर रायामाझीलाई स्थानीयले लखेटे, (भिडियो सहित)
“उदयपुर : उदयपुरको कटारी नगरपालिका–४ मरुवामा ऊर्जामन्त्री टोपबहादुर रायामाझीलाई स्थानीयले लखे’टे का छन्। कटारी र सोलु करिडोर १सय ३२ केभी डबल सर्किटप्रसारण लाइनको कटारी–४ मा विद्युत् प्रसारण लाइनको टावर राख्ने विषयमा भएको वि’वाद मिलाउन आएका ऊर्जामन्त्री रायमाझी स्थानीयबाट उल्टै लखेटिएका हुन्।
“ऊर्जामन्त्री स्थानीयको वि’रोधपछी बिनानि ’ष्कर्ष कटारी–४ मरुवाबाट फर्किएका छन्।बिहीबार हे लि को’प्टरबाट कटारी आइपुगेका उनलाई स्थानीयले अव रोध पु¥र्याएका मरुवा मा पुगेका मन्त्री रायमाझी वि’रुद्ध स्थानीयले चर्को ना’राबाजी गरेका थिए।
“स्थानीयले ल’खेट्न थालेपछि मन्त्री रायमाझी लाई प्रशासन र बाक्लो सुरक्षाक’र्मीको उपस्थितिमा मरुवा बाट कटारी नगरपालिका’तर्फ सुरक्षित स्थानमालगिए को थियो। मन्त्री गाउँमा पुगे लगत्तै स्थानीयले घरबास उठ्ने भन्दै कोरि’डोरको टावर गाउँमा राख्न नदिने र जंगलबाट लैजान रुट परिवर्तन गर्नुपर्ने माग राखेका थिए।
“मन्त्री रायमाझीले ‘सुरक्षाक’र्मी परिचालन गरेर भए पनि मरुवामै टावर राख्ने भनेपछि’ स्थानीयले ना’राबाजी गर्दै मन्त्रीलाई ल’खेटेका मरुवाका स्थानीय दीपक राउतले बताए। आ’क्रोशित स्थानीयको भीड थाम्न नसकेपछि सुरक्षाक’र्मीले मन्त्री रायमाझीलाई घे’रा हालेर सु’रक्षित स्थान नगरपालिकालगेको थियो।
“टावरको रुट परि’वर्तन गर्नुपर्ने, नगरे गाउँ नै जो’खिम मा पर्ने स्थानीय डाकबहादुर थापा बताउँछन्।मरुवास्थित मरुवा हरित सामुदायिक वनका उपभोक्ताको अवरोध का कारण प्रसारण लाइन निर्माणको काम दुई वर्षयता रोकिएको छ।उक्त क्षेत्रमा स्थानीयले क्षति पु¥र्याउने भन्दै अन्यत्रैबाट टावर निर्माण गर्न र बस्तीमा निर्माण गर्न नदिने अडान कायमै राखेका छन्।
“लामो समयदेखि अव’रुद्ध आयोजनाका विषयमा यसअघि पनि पटक पटक छलफल हुँदै आएको थियो।प्रसारण लाइनको बाटो (राइट अफ वे)मा पर्ने ऐलानी जमिनको समेत मुआब्जा पाउनुपर्ने र प्रसारण लाइन को टावर प्रस्ता’वित स्थानभन्दा अन्यत्रै सार्नुपर्नेलगायत सर्तराखेर स्थानीयले काममा अवरोध गर्दै आएका छन्।
“प्रसारण लाइन निर्मा’णमा भएको ढिलाइका कारण राष्ट्रिय प्रसारण लाइनमा जोडिन नसक्दा गत २०७६ माघ २० देखि व्यवसायिक उत्पादन गर्दै आएको सोलुखोला हाइड्रो पावरको २३ मेगावाट मध्ये ४.५ मेगावाट बाहेक सबै बिजुली खेर गइरहेको छ।
“सिरहाको मिर्चैयादेखि सोलुखुम्बुको तिङलासम्म ९० किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको छ। जस मध्ये ९५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।
“कुल ९० किलोमिटर प्रसारण लाइनमध्ये ४५ किलो मिटरमा डबल सर्किट लाइन (तार) टाङ्ने कामसमेत सकिएको छ।नेपाल विद्युत प्राधिकरणले सोलु करिडोर मा निर्मा’णाधीन ३ सय २५ मेगावाट विद्युत खरि’द–बि’क्री सम्झौ’ता (पिपिए) गरेको छ। कटारी ४ मरुवाका स्थानीयले गाउँमा पर्ने ९ वटा टावर राख्न दिएका छैनन्।
“स्थानीयले मन्त्री विरु’द्ध ‘ऊर्जा मन्त्री मु’र्दावाद, सेना परिचा लन गरे, गोली थाप्छौं’ भन्दै चर्को नाराबाजी संकेत गरेका थिए। यतिबेला मन्त्री रायामाझीलाई ल’खटे”को भिडियो संञ्जालमा च’र्चामा आएको छ। थाहा खबरबाट
https://www.facebook.com/2108655522565249/videos/942283686575096/