काठमाडौं।“रंगशाला  बनाउने  घो’षणा  भएको सुरुवात देखि नै प्रधान मन्त्री ले धुर्मुस सुन्तली लाई सरकार को तर्फ बाट सक्ने साथ दिन्छौं भन्दै गर्दा सामाजिक सञ्जाल मा तारा बराल लगायत ले बिरोध गरि रहदा !धुर्मुससुन्तली को सत्कर्मलाई समर्थ न गर्ने दर्शकहरुले तारा बराललाई कारवाहिको माग गरेका”छन।

महा”अभियानको यात्रामा चितवन ।चितवनको भरत पुर मा  नि’र्माण  भैरहेको  एउटा यो  महाअभियान गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नि’र्माण मा आ’र्थिक  सहयोग जुटाउन मेची-महाकाली अभियान सुरु गरिने भए को छ । धुर्मस-सुन्तली  फा’उण्डेशनले  निर्माण गरिरहेको रंग शाला मा आर्थिक समस्या पर्दै गएपछि अभियान सुरु गर्न लागिए को हो ।”

“चैत्र १० गते पश्चिमको कन्चनपुर बाट अभियानको शुभा  रम्भ  गर्न लागिएको  धुर्मससुन्तली फाउण्डेशनका अध्यक्ष  सिताराम  कट्टेल  धुर्मसले जानकारी दिए ।उनले महाकाली नदीको किनारबाट यो अभियान  सुरु हुने बताए अभियान मा सहभागी हुने टोलीलाई सोमबार विहान रंगशा लामा काम गर्ने।

मजदुरहरुले टीका, मालासहित चार हजार चार सय पाच रुपैयाँ सहयोग गरेर बिदाइ गरे ।“महाकाली नदी, लुम्बिनी र मेची नदीको माटो ल्याएर वैशा खमा तयारगर्ने लक्ष्य राखिएको रंगशालाको मैदानमा राख्ने योजना  छ, हाम्रो अभियानका क्रममा यहीँबाट माटो ल्याउँ छौं र पिचमा समाहित गछौं,’।

फाउण्डेशनका अध्यक्ष कट्टेल ले भने रंगशाला निर्माण सबै जसो जिल्ला को सहभागिता, अपनत्व र योगदान रहोस्  भनेर मेची महाकाली अभियान सुरु गर्न लागेका हौं उनले  हरेक जिल्लामा दुई दिन रहेर रंगशाला बारेमाजानकारी  गराउने तथा अभियानमा जोड्ने प्रयास गरिने बताए अनि।

“रंगशालामा ७७ वटै जिल्लाका कोठा रहने भएको ले  एउटा  जिल्लाले  आफ्नो कोठा नि’र्माणमा सहयोग गर्न सके त्यसले सकारात्मक सन्देश दिने बताए प्रत्येक जिल्ला का पालिकाहरुलाई पत्राचार गरिसकिएको छ । उक्त टोली मा कलाकार  कट्टेलसहित अर्जुन घिमिरे ‘पाँडे’,सामाजिक अभियन्ता अजुर्न भुसाललगायत रहनेछन् ।

महा कालीबाट सुरु गर्न लागिएको अभियान कन्चन पुरैकैलाली बर्दिया, बाँके, दाङ,  सुर्खेत, कपिलवस्तु, रुपन्देही, परासी, नवलपुर र चितवनसम्म  आउने छ ।रंगशालामा केही समय रोकिएपछि   फेरि  पूर्वी  जिल्ला को  अभियान  सुरू  गरिने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए

यो पनि हेर्नुस रङ्गशालाको विषयमा तारा बराल र पु”न्यको च”र्काचर्की।चितवन,चैत । चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण का लागि आर्थिक सहयोग जुटाउन मेची महाकाली अभि यान सुरु गर्ने भएको छ । धुर्मस–सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको रंगशालामा आर्थिक समस्या पर्दै

गएपछि चैत १० देखिअभियान सुरु गर्न लागिएको हो । चैत १० गते पश्चिमको कन्चनपुरबाट अभियानको शुभा रम्भ गर्न लागिएको धुर्मस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मसले जानकारी दिए । उनले महाकाली नदीको किनारबाट यो अभियान सुरु हुने बताए

अभियानमा सहभागी हुने टोलीलाई सोमबार बिहान रंगशालामा काम गर्ने मजदुरहरुले टीका, मालासहित ४ हजार ४ सय ५ रुपैयाँ सहयोग गरेर बिदाइ गरे ।महाकाली नदी, लुम्बिनी र मेची नदीको माटो ल्याएर वैशाखमा तयार गर्ने लक्ष्य राखिएको रंगशालाको मैदानमा राख्ने योजना छ हाम्रो अभियानका क्रममा यहीँबाट माटो ल्याउँछौं र पिचमा समाहित गछौं,’

फाउण्डेसनका अध्यक्ष कट्टेलले भने, ‘रंगशाला निर्माण सबै जसो जिल्लाको सहभागता, अपनत्व र योगदान रहोस् भनेर मेची महाकाली अभियान सुरु गर्न लागेका हौं ।’उनले हरेक जिल्लामा दुई दिन रहेर रंगशालाका बारेमा जानकारी गराउने तथा अभियानमा जोड्ने प्रयास गरिने बताए । रंगशालामा ७७ वटै जिल्लाका कोठा रहने भएकोले एउटा जिल्लाले आफ्नो कोठा निर्माणमा सहयोग गर्न सके त्यसले सकारात्मक सन्देश दिने बताए।

प्रत्येक जिल्लाका पालिकाहरुलाई पत्राचार गरिसकिएको छ । सो टोलीमा कलाकार कट्टेलसहित अर्जुन घिमिरे ‘पाँडे’, सामाजिक अभियन्ता अजुर्न भुसाललगायत रहनेछन् । महाकालीबाट सुरु गर्न लागिएको अभियान कन्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेत, कपिलवस्तु, रुपन्देही, परासी, नवलपुर र चितवनसम्म आउने छ ।रंगशालामा केही समय रोकिएपछि फेरि पूर्वी जिल्लाको अभियान सुरू गरिने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए ।

छोरा गुमाएकी खिमाको छोरा बनेर पुगे धुरमुस,रुदै रंगशाला बनाउनुस भन्दै हजारौ सहयोग गरिन।काठमाडौं । चर्चित कलाकार धुर्मुस उर्फ सिताराम कट्टेलले मेचीमहाकाली अभियान सिंगो देशलाई जोड्ने अभियान हो ,एकताको अभियान हो,गौरव साथ सबै जुटौं भन्दै सबैलाई आव्हान गरेका छन् । उनले सामाजिक संजाल फेस्बुकमा लेख्दै आव्हान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News