काठमाडौं,१६ चैत्र । जिल्ला अदालत नवलपरासीले सीके राउतवि’रुद्ध प’क्राउ पूर्जी जारी गरेपछि उनलाई प’क्राउको तयारी भएको छ जनमत पार्टीका राउतमाथि राज्य वि’रुद्ध संगठित अ’पराधमा प’क्राउ पूर्जी जारी भएपछि प’क्राउको तयारी भएको हो ।राउतलाई अदालतले ३५ दिनभित्र अदा लतमा उ’पस्थित  हुने  सूचना जारी गरिएको हो । अब उनी अदालतमा  उपस्थित  भएलगत्तै प’क्राउ पर्नेछन् । त्यसको तयारी समेत भएको छ ।

पृथकतावादी  गतिविधिमा लागेका राउतले २४ चैत्र २०७५ मा  सरकारसँग ११ बुँदे सहमति  गरी मूलधारको राजनीति मा आएको थिए!तर,उनीविरुद्ध राज्यविरुद्धको अ’पराधमा मुद्दा दायर भएको  थियो । मु’द्दामा तामेली हुन नसके पछि जिल्ला  अदालतले  उ’पस्थित हुन सूचना जारी गरेको हो । पछिल्लो  समय  राजनीतिक  घ’टनाक्रम  तरल अ’वस्थामा रहँदा  राउतवि’रुद्ध  प’क्राउ  पूर्जा  जारी गर्नुलाई अ’र्थपूर्ण मानिएको छ ।

यो पनि पढ्नु होस ! काठमाडौ., १६ चैत्र नेपाली कांग्रेसका सभापति  शेरबहादुर  देउवाले सं’विधानसभा सदस्य लक्ष्मी देवी भण्डारीको नि’धनप्रति दुःख व्यक्त गरेका छन् भण्डारी को  आज  बिहान ललितपुरको मेडिसिटी अस्पतालमा उप चारका  क्र’ममा ७१ वर्षको उमेरमा नि’धन भएको हो सभा पति  देउवाले  आज शोक विज्ञप्तिमार्फत भण्डारीले नेपाल को  लो’कतान्त्रिक  आन्दोलनहरुमा नि’र्वाह गरेको भूमिका को  स्म’रण गर्दै भावपूर्ण श्र”द्धाञ्जलि र शोक सन्तप्त परि वारजनमा समवेदना प्र’कट गरेका छन् ।

धनुषाको   जनकपुर  उपमहानगर   पालिका  निवासी  स्व भण्डारी २०७० सालको सं’विधानसभा नि’र्वाचनमा समानु पातिक नि’र्वाचन प्र’णालीअन्तर्गत कांग्रेसका तर्फबाट संवि धानसभा  सदस्यमा नि’र्वाचित भएका थिए ।स्व भण्डारीले नेपालको   लो’कतान्त्रिक   आन्दोलनमा  स’क्रिय  भूमिका नि’र्वाह  गरेका थिए  भण्डारीको नि’धनबाट  कांग्रेसले एक अ’ग्रज व्य’क्तित्वलाई गुमाएको जनाएको छ । reportres nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News