“हास्यकलाकारद्वय धुर्मुस र सुन्तली अर्थात् नेपाली कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेको जोडी यतिबेला गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशालाको निर्माणार्थ सहयोगका लागि मेची महाकाली अभियान    मा जुटिरहनुभएको छ।

“वि.सं २०७२ बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको बिनाशकारी भूकम्पमा पीडित भएका व्यक्तिहरूको उद्धार, राहत, मानवीय    सहायता  तथा भुकम्पमा भत्किएका संरचनाहरूको पुननिर्माण तथा पुनर्वास गर्ने उदेश्यका साथ यसको स्थापित,,

“संस्थाले हाल चितवनमा अन्तर्राष्ट्रिय स्तरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाइरहेको छ।रंगशाला बनाउने क्रममा देश विदेशबाट सम्पूर्ण नेपालीहरूको सहयोग भएर नै यहाँसम्मको सफलता हात परेको हो।

“धेरै पैसा नभएपनि धेरै ठूलो मन हुनेहरूको सहयोगले साँच्चिकै सम्पूर्ण नेपालीहरूलाई एकताको सूत्रमा बाँधेको छ।बनाउँदा बनाउँदै धेरै रिण भार भएपछि पुनः सहयोग जुटाएर उक्त रिणलाई मिनाहा गर्ने उद्धेश्यका साथ उनी यतिबेला मेची महाकाली अभियानमा जुटिरहेका छन्।

“उनलाई विश्वास छ कि सम्पूर्ण नेपालीहरूको सानोसानो सहयोगले नै रंगशाला निर्माणको बाँकी रहेको काम सम्पन्न गर्नलाई सहयोग गर्नेछ।हुन त कतिपयले यस किसिमको सामाजिक कामलाई पूर्वाग्रही हिसाबले विश्लेषण गरेको पनि पाइएको छ।

“यद्यपि यी कुरा”हरू सम्पूर्ण रुपमा निरा”धार एवम् कोपलकल्पित छन्। यी कुराहरूले यस अभियान्तालाई निराश बनाउने तर्फ दुस्साहस मात्र गर्दै गरेको देखिन्छ।

“अभियानका मूख्य अभियान्ता धुर्मुसले भनेका छन् कि एक मुठी सास र सम्पूर्ण नेपालीको साथ रहुन्जेल अभिया नमा थाक्ने छैनौं।यस अभियानसँग मेची महाकाली यात्रा मा निस्केका धुर्मुस र उनको अभियानलाई एक झलक यो भिडियोबाट पनि हेरेर जनताको सक्रिय सहभागितालाई बुझ्न सक्नुहुनेछ।

यो पनि,,कल्पना दाहाल र प्रदिप रोक्का दोहोरी च्याम्पियन जितेपछि रुदै मिडियामा,दोहोरी च्याम्पियनकै बेलामा थपियो अर्को पिडा!(भिडियो सहित)

“कमल सरगम-काठमान्डौ,गायिका कल्पना दाहाललाई फेरी अर्को पिडा थपिएको छ।कल्पना दाहाल र प्रदिप रोक्का बिजयी भए पछि एकसाथ मिडियामा आएका हुन् दोहोरी च्याम्पियनको पहिलो राउण्डमा उनीहरु बिजयी भएका थिए भने अब उनीहरु दोश्रो राउण्डमा झन् कडा रुपले देखिनु पर्ने छ।

“पहिलोपटक दुवै जनाको अन्तरबार्ता रोएरै सकिएको    छ।परिवारको पिडा र गरिबीलाई सम्झेर प्रदिप रोक्का त भक्कानिएरनै रोएका थिए भने कल्पना पनि रुन थालिन।कल्पना दु:खबाट बल्ल केहि थिरिएको थिईन तर     केहि समय बित्न नपाउदै फेरी अर्को बज्रपात भएको छ।उनकी आमा फेरी अस्पतालको बेडमा जीवन को लडाई लडिरहे की छिन।

“लामो समय देखिको बि’रामी उनि फेरी बिरामी भए पछि कल्पनालाई थप पिडा थपिएको हो।आजै कल्पना दाहाल दोहोरी च्याम्पियनमा आउदै छिन आजै उनि अस्पतालमा जानु परे को छ।

“‘उनकी आमालाई लागेको रोगले आफैलाई थला पारे   को समेत उनि बताउछिन। घरमा एक जना बिरामी हुदा परीवारनै बिरामी जस्तै भईने रहेछ’ कल्पना दाहालले लालीगुराँस डटकम संग भनिन।

“२०७२ सालको भुइचालो पछि बिरामी भएकी आमा अहिले झन् सिकिस्तै बिरामी भएपछि उनि दुखमा थप दुख थपिएको बताउछिन। दाईको गत बर्ष नि’ध’न भएको थियो ।त्यसको अघिल्लो बर्ष भाईको पनि क्यान्सरले नि”ध’न भएको थियो।

हेरौ भिडियो कुराकानी :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News