“फुल्बुटे सारी गीत एकदमै चर्चा कमाएको गीत हो । अहिले अफ्रिकन नागरिक ले गाएको वर्सन एकदमै भाईरल बनेको छ । आज भने स्विजर ल्यान्ड नागरिक ले नि गाएको छ । छिल्लो समय नेपाली संगीतप्रेमी माँझ लोकप्रिय रहेको गीत ‘फुल बुट्टे सारी’ बोलको गीतलाई अहिले सवै दर्शकहरुले मन पराएका छन ।

“पछिल्लो समय हरेक उमेर समूहका व्यक्तिको जनजि ब्रोमा बसेको फूल बुट्टे सारी   गीतले टि”क टक”जस्ता सामाजिक सञ्जालमा व्यापकता पाइरहेको छ । महिला तथा पुरुष दुवैको स्वरमा सार्वजनिक भएको सो गीतले छोटो समयमै युट्युबमा करोड बढी भ्युज पाएको हो ।

“सार्वजनिक अघिल्ला दुइ भर्सनले एक करोड बढी भ्युज पाईसक्दा नयाँ गीत सार्वजनिक भएको हो । मेल र फिमेल भर्सनको लोकप्रियता पश्चात यो गीत चाइल्ड र लेजेण्डरी भर्सनमा समेत आएको थियो ।

“यी सवै भर्सनलाई अहिले दर्शन श्रोताले निकै नै रुचाएका छन । त्यस्तै अहिले पछिल्लो समय यसलाई एक अफ्रिकी युवतीले गाएकी छिन । यो भर्सन पनि अब युटुबमा हिट हुने तर्खरमा छ

यो पनि,,धुर्मुसलाई कैलालीमा सबैले घेरे; नरोउ रंगशाला बनाउ भन्दै बाटोमै यतिधेरै सहयोग (भिडियो सहित)

“हास्यकलाकारद्वय धुर्मुस र सुन्तली अर्थात् नेपाली कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेको जोडी यतिबेला गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशालाको निर्माणार्थ सहयोगका लागि मेची महाकाली अभियान    मा जुटिरहनुभएको छ।

“वि.सं २०७२ बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको बिनाशकारी भूकम्पमा पीडित भएका व्यक्तिहरूको उद्धार, राहत, मानवीय सहायता   तथा भुकम्पमा भत्किएका संरचनाहरूको पुननिर्माण   तथा पुनर्वास गर्ने उदेश्यका साथ यसको स्थापित,,

“संस्थाले हाल चितवनमा अन्तर्राष्ट्रिय स्तरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाइरहेको छ।रंगशाला बनाउने क्रममा देश विदेशबाट सम्पूर्ण नेपालीहरूको सहयोग भएर नै यहाँसम्मको सफलता हात परेको हो।

“धेरै पैसा नभएपनि धेरै ठूलो मन हुनेहरूको सह”योगले साँच्चिकै सम्पूर्ण नेपालीहरूलाई एकताको सूत्रमा बाँधेको छ।बनाउँदा बनाउँदै धेरै रिण भार भएपछि पुनः सहयोग जुटाएर उक्त रिणलाई मिनाहा गर्ने उद्धेश्यका साथ उनी यतिबेला मेची महाकाली अभियानमा जुटिरहेका छन्।

“उनलाई विश्वास छ कि सम्पूर्ण नेपालीहरूको सानोसानो सहयोगले नै रंगशाला निर्माणको बाँकी रहेको काम सम्पन्न गर्नलाई सहयोग गर्नेछ।हुन त कतिपयले यस किसिमको सामाजिक कामलाई पूर्वाग्रही हिसाबले विश्लेषण गरेको पनि पाइएको छ।

“यद्यपि यी कुराहरू सम्पूर्ण रुपमा नि”राधार ए”वम् कोपलकल्पित छन्। यी कुराहरूले यस अभियान्तालाई निराश बनाउने तर्फ दुस्साहस मात्र गर्दै गरेको देखिन्छ।

“अभियानका मूख्य अभियान्ता धुर्मुसले भनेका छन्      कि एक मुठी सास र सम्पूर्ण नेपालीको साथ रहुन्जेल अभियानमा थाक्ने छैनौं।यस अभियानसँग मेची महाका  ली यात्रामा निस्केका धुर्मुस र उनको अभियानलाई एक झलक यो भिडियोबाट पनि हेरेर जनताको सक्रिय सह भागितालाई बुझ्न सक्नुहुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News