
काठमाण्डौ ।च’र्चामा रहेको विगत लामो समय देखि उहि बालुवाटार का”ण्ड बारे फेरि चर्चा भएको छ।बा”लुवाटार कै जग्गा प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्रीद्धय माधव नेपाल र बाबुराम भट्टराईविरूद्धको मुद्दामा सर्वोच्च अदाल तले सरकारी जग्गा व्यक्तिका नाममा लै’जाने म’न्त्रिपरिषद का निर्णयहरूको सक्कल झि’काउन आदेश दिएको छ ।
न्या’याधीश अनिल सिन्हा र हरि फुयालको संयुक्त इज लासले माधवकुमार नेपाल र बाबुराम भट्टराईको पालामा भएका मन्त्रिपरिषद्का विभिन्न निर्णयहरू झिकाउने भन्ने आदेश दिएको हो ।बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल र भट्टराईलाई पनि मुद्दा चलाउन माग गर्दै व’रिष्ठ अ’धिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए” ।
सोमवार सो मु’द्दामा सुनुवाइ गर्दै अदालतले दुवै म’न्त्रि परिषद्का विभिन्न निर्णयहरू झिकाउने आदेश दिएको हो ।अख्तियार दु’रुपयोग अ’नुसन्धान आयोगले भने मन्त्रि परिषद्का नि’र्णयमा प्र’धानमन्त्रीविरुद्ध मुद्दा चलाउन नमिल्ने जनाएको थियो ।अ’ख्तियारको त्यो निर्णयवि’रुद्ध
अधिवक्ता बालकृष्ण न्यौपानेले २९माघ २०७६ मा सर्वोच्च मा रिट दायर गरेका थिए । लगत्तै २ फागुन २०७६ मा यो मुद्दालाई प्रधान न्याय धीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले अग्राधिकार दिएको थियो ।आनन्दमोहन भट्ट राई र हरिप्रसाद फुयालको इजलासले गत फागुन २ गते प्रमाण बुझ्ने आदेश दिएको थियो ।
यो पनि नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकता जोगाउन हरसम्भव प्रयास गरिनुपर्ने बताएका छन् । थोरै पनि लचकताबाट यो सम्भव रहेको उनले सामाजिक सञ्जालमार्फत बताएका छन् । पछिल्ला गतिविधिले एमाले विभाजन नजिक पुगेको उनको आशय छ ।
“एमाले विभाजन भएपछि हुन नोक्सानीले मुलुकलाई दशकौँपछि धकेल्ने चेतावनी पनि उनले दिएका छन् । अतिवाद र अस्थिरताले के सम्म गर्छ भन्ने कुरा निकट विगतलाई सम्झे मात्रै पुग्ने उनले बताएका छन् ।‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसंभव कोशिस गरौँ । थोरै पनि लचकताबाट यो संभव छ ।
“बिग्रे पछि हुने नोक्सानीले मुलुकलाई दशकौँ पछि धकेल्ने छ । अतिवाद र अस्थिरताले के सम्म गर्छ निकट विगत लाई सम्झे मात्र पुग्छ’, भट्टराईले ट्विटरमा लेखेका छन् ।नेकपा एकता बदर गरी एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वाेच्चको फैसलापछि एमालेभित्र पनि विभा -जनको रेखा कोरिन थालेको छ ।
“प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले अनुशासनको डण्डा चलाएपछि माधवकुमार नेपाल र उनी पक्षीय नेताहरु आक्रामक छन् ।यो पनि,,ऊर्जामन्त्री टोप बहादुर रायामाझीलाई स्थानीयले लखेटे, उदयपुर : उदय पुरको कटारी नगरपालिका चार मरुवामा ऊर्जामन्त्री टोप बहादुर रायामाझीलाई स्थानीयले लखे’टे का छन्।
कटारी र सोलु करिडोर १सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको कटारी–४ मा विद्युत् प्रसारण लाइनको टावर राख्ने विषयमा भएको वि’वाद मिलाउन आएका ऊर्जामन्त्री रायमाझी स्थानीयबाट उल्टै लखेटिएका हुन्।ऊर्जामन्त्री स्थानीयको वि’रोधपछी बिनानि ’ष्कर्ष कटारी–४ मरुवाबाट फर्कि”एका छन्।
बिहीबार हेलिको’प्टरबाट कटारी आइपुगेका उनलाई स्थानीयले अवरोध पु¥र्याएका मरुवा मा पुगेका मन्त्री रायमाझी वि’रुद्ध स्थानीयले चर्को ना’राबाजी गरेका थिए।स्थानीयले ल’खेट्न थालेपछि मन्त्री रायमाझी लाई प्रशा सन र बाक्लो सुरक्षाक’र्मीको उपस्थितिमा मरुवा”बाट।
कटारी नगरपालिका’तर्फ सुरक्षित स्थानमालगिएको थियो। मन्त्री गाउँमा पुगे लगत्तै स्था”नीयले घरबास उठ्ने भन्दै कोरि’डोरको टावर गाउँमा राख्न नदिने र जंगलबाट लैजान रुट परिवर्तन गर्नुपर्ने माग राखेका थिए।मन्त्री रायमाझीले ‘सुरक्षाक’र्मी परिचालन गरेर भए पनि मरुवामै टावर राख्ने भनेपछि’ स्थानीयले ना’राबाजी गर्दै मन्त्रीलाई ल’खेटेका मरुवाका स्थानीय दीपक राउतले बताए।
आ’क्रोशित स्थानीयको भीड थाम्न नसकेपछि सुरक्षाकर्मी ले मन्त्री रायमाझीलाई घे’रा हालेर सु’रक्षित स्थान नगर पालिकालगेको थियो।टावरको रुट परि’वर्तन गर्नुपर्ने, नगरे गाउँ नै जो’खिम मा पर्ने स्थानीय डाकबहादुर थापा बताउँ छन्।मरुवा स्थित मरुवा हरित सामुदायिक वन उपभोक्ता को अवरोधका कारण प्रसारण लाइन निर्माणको काम दुई वर्षयता रोकिए को छ।
उक्त क्षेत्रमा स्थानीयले क्षति पु¥र्याउने भन्दै अन्यत्रै बाट टावर निर्माण गर्न र बस्तीमा निर्माण गर्न नदिने अडान कायमै राखेका छन्।“लामो समयदेखि अव’रुद्ध आयोजना का विषयमा यसअघि पनि पटक पटक छलफल हुँदै आए को थियो।प्रसारण लाइनको बाटो (राइट अफ वे)मा पर्ने ऐलानी जमिनको समेत मुआब्जा पाउनुपर्ने र प्रसारण लाइनको टावर प्रस्ता’वित स्थानभन्दा अन्यत्रै सार्नुपर्ने लगायत सर्तराखेर स्थानीयले काममा अवरोध गर्दै आएका छन्।