“नगरपालिकाको केन्द्र जुफालबाट वडा नं ५ र ६ जोड्ने सडक खन्ने क्रममा जुफाल र लहाराको बीचको जङ्गलमा भे१क ४६३६ र भे१क १२९४ नंका दुईवटै डोजरमाथि अ’ज्ञात समूहद्वारा आ’गजनी गरिएको प्रहरी निरीक्षक हरि राम डाँगीले जानकारी दिनुभयो घटना विषयमा स्थानीय वासीसँग बुझ्दा।

शनिबार साँझ ७ः३० बजेसम्म सकुसल भएको र बिहान मात्रै आ’गजनी भएको पाइएको डाँगीको भनाइ छ घटना कसले कसरी घटायो अझै पत्ता नलागेको भन्दै उहाँले आफ्नो नेतृत्वमा प्रहरी घटनास्थलमा पुगि सकेकाले अनु सन्धान शुरु गरिए को बताउनुभयो । आगजनीबाट दुईवटै डोजर पूर्णरूपमा क्षति भएको बताइएको छ ।”

“दुईवटै डोजर मौसम एण्ड हरिष निर्माण सेवाको नाममा रहेको प्रहरीले जनाएको छ । आफू काठमाडौँ भएको र घटनाका विषयमा फोनबाट जानकारी पाएको नगरप्रमुख शाहीले बताउनुभयो । प्रहरी घटनास्थलमा पुगिसकेको र अहिले ठ्याक्कै कसैमाथि श’ङ्का नभएको शाहीको भनाइ छ, । रासस”

काठमाडौं ।पछिल्लो केहि समय यता सबैको मन जितेका चर्चित संचारकर्मी रबि लामिछाने र कृष्ण कंडेल बीच पहिलो भेट भएको छ।उनीहरु बिचको भेट संगै पहिलो अन्तरवार्ता इन्द्रेणी मार्फत सार्वजनिक भएको छ। भिडियो समचारको अन्तमा राखिएको छ।

उनीहरु बिचको लामो अन्तर्वार्तामा प’छिल्लो समयको लोक गीतमा देखिको ग’तिबिधिलाइ बिशे’ष मध्यन’जरमा राखी केहि ओझेलमा परेको खबरलाई समेट्ने देखि कृ’ष्ण कंडे’लको काम प्रति रबि लामिछानेले गरेको प्रशंसा समेत उक्त कुरा’कानीमा स’मेटीएको छ।

इन्द्रेणीकै स्टुडियोमा रबि लामिछाने आएनन भन्ने प्रश्न धेरै आएपछि रबि संग कृष्ण कंडेलको बिशेष कुराकानी पनि बाहिरिएको हो।रबि लामिछानेलेनै खोल्न लागेको टिभी ग्यालेक्सी फोर के टिभीकै कार्याल’यमा पुगेर उक्त कुरा कानी बाहिरीर ल्या’एका हुन् भने रविले पनि उक्त अन्तरबा र्तामा बिशेष जोड दिदै आफु छिट्टै इन्द्रेणीमा दोहोरी खेल्न आउने समेत खुलाएका छन।

रबि लामिछाने यो समय जनताको नजरको बिशेष रोजाई मा परेको पत्रकार हुन् भने कृष्ण कंडेल पनि जनताको मन मनमा बसेका लोकप्रिय संचारकर्मी तथा गायक हुन्।इन्द्रेणी यो बे’ला देशकै नम्बर १ कार्यक्रमको रुपमा हेरिने गरिएको छ भने इन्द्रेणीले गर्ने दुखि गरिबको कथालाई जनताले पहिलो प्राथमिकताको रुपमा हेर्न सकिन्छ।हेरौ कुराकानी :

फारम भर्ने लिङ्क समचारको अन्तिममा राखिएको छ NEWS ANCHOR र NEWS REPORTER बन्न चाहनुहुनेले आफैंले news/ report रेकर्ड गरि २ वटा भिडियो हामीलाई पठाउनु होला। यो, समाचार र कार्यक्रम प्रस्तोताको अडिसन पनि हो। उत्कृष्ट ५ देखि १० जनालाई दर्शकहरुको भोट समेतलाई आधार मानेर हाम्रो टिममा स्वागत गर्ने छौ।

अन्य पोजिसनमा समेत काम गर्न चाहनु हुनेले यो link मा गएर आवेदन भर्नुहोला। आउनुहोस् सँगै काम गरौ। तपाई अब विभिन्न पदहरुमा जागिर खान चाहनु हुन्छ भने फारम भरि माथी भने बमोजीम गर्नुहोस्। र जागिरको लागि सुवर्ण अवसर छ भरपुर प्रयोग गर्नुहोस्। हामी यहाँ लिङ्क राखि दिन्छौ

काठमाडौं।भिडियो समचारको अन्तमा राखिए को छ।चर्चित संचा’रकर्मी तथा ग्यालेक्सी फ़ोर के टेलीविजनका एमडी रवि लामीछानेले आज युट्युव बाट परीक्षण लाईभ गरेका छन् ।नेपा’लको प’हिलो फ़ोर के टेलिविज़न सुरुआत संग नागरिकका उत्साह थपि’दिएको छ ।

न्युज २४ बाट प्रसारित कार्यक्रम सिधा कुरा ज’नता संग बाट रवि लामीछाने टिमले नागरिकको पक्षमा हे’डलाइन बनाउदै नेपाली पत्रकारिता जगतमा एक एतिहासिक काम गरेर आफ्नो छुट्टै छाप राख्न सफल भएका हुन् ।आजको परीक्षण लाईभ धेरैले हेरेका छन् भने उक्त कार्यक्रमबाट लामीछानेले सवैलाई मिलेर काम गर्नु’

पर्ने बताउदै टे’लीभिजनमा काम गर्ने इच्छुकलाई आ’फ्ना प्रतिभा देखा’उन पनि अ’पि ल गर्नु भएको छ ।आजको परीक्षण कार्यक्रम बाट विशेष जानकारी दिदै रवि लामी छाने ले भन्नुभयो- ‘आउनुहोस् ,सँगै काम गरौ।’सञ्चार कर्मी रबी लामीछाने सहित उहाँका टिमलाई मन पराउने दर्शक स्रोता धेरै भएको पाईएको छ

संभवत: जनताको चासो,गुनासो र प्रश्न सहितको आवाज बुलन्द गर्दै आएको हुँनाले सबैले मन पराएको अनुमान गर्न सकिन्छ । लामो समयबाट सञ्चार क्षेत्रमा अनुभव भएका लामीछाने भन्नुहुन्छ,”तत्काल राजनिती भन्दा सञ्चार क्षेत्र बाट केही गर्ने जमर्कोमा छौं ।”

“आज गरिएको लाईभ परिक्ष’णमा लामी’छानेले दर्शक स्रोताले सोधेका धेरै प्रश्नहरुको उत्तर दिने प्रया’स गर्नुभए को छ । उहाँको अनुसार,”अब चाँडै नै सबै दर्शक स्रोताले विभिन्न कार्यक्रम साथ ग्यालेक्सी टेलीभिजन हेर्न पाईनेछ ।
उहाँले आग्रह गर्दै सबैलाई भन्नुभएको छ आउनु होस् सँघै सहकार्य गरौं।”

यो पनि रबि लामिछाने सँग सम्बन्धित समचार नेपाली संञ्चार जगतमा केहि फरक गर्ने हिसाबले रवि लामिछाने ले ल्याए पहिलो पटक नेपालमा 4k टेलिभिजन के के छन उनले चलाउने कार्यक्रमहरु विस्तृतमा हेरौ।काठमाडौ ।सञ्चारकर्मी रवि लामिछाने लगायतले नयाँ टेलिभिजन च्यानल ल्याएका छन्। लामिछाने म्यानेजिङ डाइरेक्टर छन्।

उक्त टिभीको नाम ‘ग्यालेक्सी फोरके’ हो।नेपाल मा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए। काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक सञ्चार माध्यम थप भएको बताए थिए।जनताका विषय र आवाजलाई पहिलो प्राथमिकता दिने र मनोरञ्ज नात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको उनले बताएका थिए।

ग्यालेक्सीमा क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपति, रामायण, सारेगम, लालमोहर लगायत कार्यक्रम आउने भएको छ। यो पनि हेर्नुस् काठमाण्डौ। बेग्र प्रतिक्षामा रहनु भएका रबि लामिछाने टिमको समर्थकहरुको लागि केहि फरक र विशेष यात्राको सुरु भएको रबिले जानकारी दिएका छन।

केहि समय नयाँ यात्राको सुरुवात केहि तयारी को लागि रबि लामिछाने टिम तयारीमा थिए चर्चित सिधाकुरा जनता सँग न्यूज 24 बाट विदा लिएका थिए।रबि लामिछाने टिम विभिन्न जिल्लाहरु सातै प्रदेशको भ्रमणमा थिए र कुनै भवितव्य परे सम्पर्कको निम्ति सम्पर्क नम्बर समेत छाडेका थिए।दर्शकहरुको बे’ग्र प्रतिक्षा थियो

अब भने खुसिको खबर नयाँ यात्राको सुरु हुने भएको छ।उनले आज मात्रआम दर्शक शुभचिन्तक को लागि लामि छानेले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् उनले लेखेका छन:“भोलि नयाँ यात्राको शुरूवात भएको छ विभिन्न माध्यमबाट जनतासँग जोडिए का लामिछानेले यसपटक निकै ठुलो खुसिको खबर ल्याएका छन।

लामिछाने सँग सम्बन्धित समचार ,न्यूज २४ टेलिभिजन वाट रवी लामीछाने वाहिरिएपछि टेलिभिजन मालिक अनिल जोशी र लामीछाने का विचमा ‘सिधाकुरा जनता सँग’ को ट्रेडमार्क का विषयमा समस्या देखिएको थियो । चर्चित पत्रकार, सफल प्रस्तोता तथा राम्रो फ्यान र फलो अर्स भएका लामिछानेले ‘सिधा कुरा जनतासँग’ लाई थप परिस्किृत गरेर लिएर आउने वाचा गरेका छन्।छन्

।तर, टेलीभिजनले सोहि कार्य क्रमलाई फेरि निरन्तरता दिन थालेको छ ।रवि लामिछानेको भदौ ८ गतेको अन्तिम एपिसोडपछि कार्यक्रम ‘सिधा कुरा जनतासँग’ वन्द हुने सोचिएको थियो । तर, संस्थाले सम्झना भुजेललाई नयाँ प्रस्तोताको रुपमा नियुक्त गरेर कार्यक्रमलाई निरन्तरता दिएको छ ।

चलिरहेको प्रस्तोता वाहिरिए पछि नयाँ प्रस्तोता लाई अब अबसर दिनु राम्रोपक्ष हो तर,रवीको तुलना मा सम्झानाको प्रस्तुती फिक्का देखिएको भन्दै प्रतिक्रिया पनि सुरु भएका छन् ।यसै क्रममा रवि लामिछाने ले सिधा कुरा जनता संग को विवाद बारे पहिलो चोटि मुख खोलेका छन्। मिडिया संग अन्तरक्रिया गर्दै रविले आफू यो लडाई अलि फरक तरिकाले जित्ने भन्दै बोले का छन् ।

रवि लामिछाने का अनुसार हरेक चोटि आफु बोलेरल’डाई जितिरहेको तर यो पल्ट भने नबोली लडाई जित्ने उल्लेख गरेका छन् । यो पल्ट नबोली ल’डेको ल’डाई मा साथ दिन र बुझिदिन जनता लाई आग्रह समेत गरेका छन् ।सिधा कुरा निरन्तर चलिरहेको छ तर यता ग्यालेक्सी फोर के” हेर्न दर्शकहरु के प्रतिक्षारथ छन। यहाँ क्किक गरि फारम भर्नुहोस् galaxytv को पेजमा गएर पनि भर्न सक्नुहुन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News