काठमाण्डौं ।प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताद्दोय माधव नेपाल र भीम रावललाई ६ महिना का लागि निलम्बन गरेका छन्।पार्टी को सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यताबाटै पार्टी विधान २०४९ को धारा ४९ ख अनुसार ६ महिनाका लागि निलम्बन गरिएको हो।

नेपाल र रावललाई सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभए को भन्दै ओलीले उनीहरू लाई निलम्बन गरेका छन्।पार्टी हितविपरीत गति विधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाए का हुन्। यसैबीच सच्चिएर आएमा निलम्बनको अवधि घटाउन सकिने।

समेत उक्त ओलीले पत्रमा उल्लेख गरेका छन्।यद्यपी उनले स’च्चीने मौकालाई पार्टीको कम जोरी नठान्न समेत ओली ले चे’तावनी दिएका छन्।पार्टी विरुद्ध बोल्ने अनु’चित गति विधी गर्नेहरुलाई का’रवाहिको पनि माग हुदै आएको थियो ओली निकट कार्यकर्ताले झाक्री, योगेश, घनश्याम समेत लाई कारवाहिको माग गरेका थिए।

अर्को समचार पनि पढ्नुस् “नगरपालिकाको केन्द्र जुफालबाट वडा नं ५ र ६ जोड्ने सडक खन्ने क्रममा जुफाल र लहाराको बीचको जङ्गलमा भे१क ४६३६ र भे१क १२९४ नंका दुईवटै डोजरमाथि अ’ज्ञात समूहद्वारा आ’गजनी गरिएको प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिनुभयो ।”

“घटना विषयमा स्थानीयवासीसँग बुझ्दा शनिबार साँझ ७ः३० बजेसम्म सकुसल भएको र बिहानमात्रै आ’गजनी भएको पाइएको डाँगीको भनाइ छ ।”घटना कसले कसरी घटायो अझै पत्ता नलागेको भन्दै उहाँले आफ्नो नेतृत्वमा प्रहरी घटनास्थलमा पुगिसकेकाले अनुसन्धान शुरु गरिए को बताउनुभयो । आगजनीबाट दुईवटै डोजर पूर्णरूपमा क्षति भएको बताइएको छ ।”

“दुईवटै डोजर मौसम एण्ड हरिष निर्माण सेवाको नाममा रहेको प्रहरीले जनाएको छ । आफू काठमाडौँ भएको र घटनाका विषयमा फोनबाट जानकारी पाएको नगरप्रमुख शाहीले बताउनुभयो । प्रहरी घटनास्थलमा पुगिसकेको र अहिले ठ्याक्कै कसैमाथि श’ङ्का नभएको शाहीको भनाइ छ, । – रासस”

काठमाडौं ।पछिल्लो केहि समय यता सबैको मन जितेका चर्चित संचारकर्मी रबि लामिछाने र कृष्ण कंडेल बीच पहिलो भेट भएको छ।उनीहरु बिचको भेट संगै पहिलो अन्तरवार्ता इन्द्रेणी मार्फत सार्वजनिक भएको छ। भिडियो समचारको अन्तमा राखिएको छ।

उनीहरु बिचको लामो अन्तर्वार्तामा प’छिल्लो समयको लोक गीतमा देखिको ग’तिबिधिलाइ बिशे’ष मध्यन’जरमा राखी केहि ओझेलमा परेको खबरलाई समेट्ने देखि कृ’ष्ण कंडे’लको काम प्रति रबि लामिछानेले गरेको प्रशंसा समेत उक्त कुरा’कानीमा स’मेटीएको छ।

इन्द्रेणीकै स्टुडियोमा रबि लामिछाने आएनन भन्ने प्रश्न धेरै आएपछि रबि संग कृष्ण कंडेलको बिशेष कुराकानी पनि बाहिरिएको हो। अब रबि लामिछानेलेनै खोल्न लागेको  ग्या’लेक्सी फोर के टिभीकै कार्याल’यमा पुगेर उक्त कुरा कानी बाहिरीर ल्या’एका हुन् भने रविले पनि उक्त अन्तर बार्ता मा बिशेष जोड दिदै आफु छिट्टै इन्द्रेणीमा दोहोरी खेल्न आउने समेत खुलाएका छन।

“रबि लामिछाने यो समय जनताको नजरको बिशेष रोजाईमा परेको पत्रकार हुन् भने कृष्ण कंडेल पनि जनताको मन मनमा बसेका लोकप्रिय संचारकर्मी तथा गायक हुन्।इन्द्रेणी यो बे’ला देशकै नम्बर १ कार्यक्रमको रुपमा हेरिने गरिएको छ भने इन्द्रेणीले गर्ने दुखि गरिबको कथालाई जनताले पहिलो प्राथमिकताको रुपमा हेर्न सकिन्छ”।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News