“नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई नि’लम्बन गर्ने अ’धिकार अध्यक्ष केपी शर्मा ओलीलाई नभएको स्पष्ट पारेका छन्।प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल र एमाले उपाध्यक्ष रावललाई सा’धरणस’दस्यसमेत नरहने गरी नि’लम्बन गरेको जा’नकारी दिँ’दै,,

“ओलीले पत्र पठाएपछि सेतोपाटीसँग कुरा गर्दै नेपालले यस्तो प्रतिक्रिया दिएका हुन्।ओलीले मलाई हटाएकोबारे कुनै जानकारी छैन। कुन पार्टीबाट?, ओलीको पार्टीबाट?’, उनले भने, ‘एमालेबाट नि”लम्बन गर्ने कुनै अधिकार उहाँ सँग छैन। उहाँ एमालेको अध्यक्षनै होइन।’

“नेता नेपालले केन्द्रीय कमिटीनै विघटन गरेका व्यक्तिले कारबाही गरेँ भनेर हल्ला फैलाउनु कुनै अर्थ नरहने बताए।

“उनले ओली अहिले एमालेको निर्वाचित अध्यक्ष नै नरहे को दा’बी गर्दै भने, ‘उहाँ अहिले एमालेको एउटा गुटको अध्यक्ष मात्र हो। एउटा गुटको अध्यक्षले पार्टीको अधिकार प्रयोग गर्न सक्दैन, त्यस’कारण यो का’र’वाही वा नि’लम्ब नको कुनै अर्थ छैन।’

यो पनि,,ललिता निवास प्र’करण : स’र्वोच्च‍ अदा’लतमा नेपाल र भट्टराई’विरु’द्धको मु’द्दा सुनुवाई हुँदै

“काठमाडौं, १५ चैत । बालुवाटारको सरकारी जग्गा ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री द्वय माधवकु   मार नेपाल र बाबुराम भट्टराई विरु’द्ध को    मु’द्दा’को सर्वोच्च‍ अदालतमा सोमबार पुनः पेशी चढेसँगै सुनुवाई सुरु भए को छ। यसअघि पेशीमा चढेर स्थगित रहेको   मुद्दा न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरि फुँयाल    को इजलासमा सोमबार मुद्दाको पेशी एक नम्बरमा राखेर सुनुवाई भइरहेको छ।

“बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गरे        को भन्दै २०७६ माघ २८ गते अख्तियार दु’रुप’योग अ’नु’सन्धान आयोगले ३ मन्त्रीसहित १ सय ७५ जना विरु’द्ध मु’द्धा चलाएको थियो । नेपाल र भट्टराई प्रधान  मन्त्री भएका बखत ललिता निवासको जग्गा व्यक्तिको नाममा भएपछि दुवैवि’रु’द्व पनि मु’द्दा चलाउन माग गरिएको थियो ।

“सरकारी जग्गा निजीमा रुपान्तरण गर्न मन्त्रि परिषद्कै हात रहेको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले मन्त्रिपरिषदको निर्णयमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने जिकिर गर्दै रिट दायर गरेका थिए।

“२०६६ सालमा नेपाल र २०६९ सालमा भट्टराई प्रधानमन्त्री भएका थिए। त्यहीँ समयमा बालुवाटार       को ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाम      मा रुपान्तरण गरिएको थियो ।

“आयोगले २०७६ माघमा तत्कालीन ३ मन्त्रीसहित १७५ जनावि’रु’द्ध मु’द्दा दायर गरेको थियो।न्युज२४नेपाल।

यो पनि,,आफ्नो राजनीतिक संकटमा परेपछि नेपाल समूह त्याग गरि ओलि पक्षमा फर्किए :- योगेश भट्टराई

“नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकता जोगाउन हरसम्भव प्रयास गरिनुपर्ने बताएका छन् । थोरै पनि लचकताबाट यो सम्भव रहेको उनले सामाजिक सञ्जालमार्फत बताएका छन् । पछिल्ला गतिविधिले एमाले विभाजन नजिक पुगेको उनको आशय छ ।

“एमाले विभाजन भएपछि हुन नोक्सानीले मुलुकलाई दशकौँपछि धकेल्ने चेतावनी पनि उनले दिएका छन् । अतिवाद र अस्थिरताले के सम्म गर्छ भन्ने कुरा निकट विगतलाई सम्झे मात्रै पुग्ने उनले बताएका छन् ।‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसंभव कोशिस गरौँ । थोरै पनि लचकताबाट यो संभव छ ।

“बिग्रे पछि हुने नोक्सानीले मुलुकलाई दशकौँ पछि धके  ल्ने छ । अतिवाद र अस्थिरताले के सम्म गर्छ निकट विगतलाई सम्झे मात्र पुग्छ’, भट्टराईले ट्विटरमा लेखेका छन् ।नेकपा एकता बदर गरी एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वाेच्चको फैसलापछि एमालेभित्र पनि विभा -जनको रेखा कोरिन थालेको छ ।

“प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले अनुशासनको डण्डा चलाएपछि माधवकुमार नेपाल र उनी पक्षीय नेताहरु आक्रामक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News