
काठमाडौ एमाले नेता भीम रावलले पार्टीबाट निलम्बन गर्ने प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नि’र्णय पूर्णरूपमा अ’स्वीकार गर्ने बताएका छन् स्प’ष्टिकरण चित्तबुझ्दो नदिएको भन्दै ओली ले सोमबार नेताहरू माधवकुमार नेपाल र भीम रावललाई पार्टीबाट ६ महिनाका लागि नि’लम्बन गर्ने नि’र्णय गरेका थिए ।।
उक्त नि’र्णयको वि’रुद्धमा नेता रावलले भनेका छन्’नवौं राष्ट्रिय महाधिवेशनबाट नि’र्वाचित केन्द्रीय कमिटी भंग गरी गठन गरिएको अ’वैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको उक्त नि’र्णयको भर्त्सना गर्दै पूर्णरूपमा अस्वीकार गर्दछु यस अघि ओलीले केन्द्रीय कमिटी भंग गरेर मंसिरमा महाधिवे शन गर्ने निर्णय लिएका थिए । उक्त नि’र्णय गर्ने बैठकलाई नेपाल पक्षले ब’हिष्कार गरेको थियो ।
ओलीले पहिलो चरणमा नेपालको सं’विधान तथा आफैले ह’स्ताक्षर गरेको कम्युनिष्ट पार्टी बीचको एकतामाथि प्र’हार गर्नुभयो, दोस्रो चरणमा नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट पारित सिद्धान्त,नीति र विधानको खिल्ली उडाउँदै एवम् सर्वोच्च अदालतको फैसलाको अवहेलना गरी गत फागुन २८ गते गुटको भेलाबाट स्वेच्छाचारी नि’र्ण य गराउनु भयो ।
तेस्रो चरणमा पार्टी विधान कुल्चँदै कथित राष्ट्रिय महाधिवे शन आयोजक कमिटीको हाकिमको कुर्सीमा बसेर चारज ना नेतहरूलाई कथित स्पष्टीकरण पत्र पठाई पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र मलाई पार्टीबाट निलम्बन गरेको आदेश फर्माउनु भयो,रावलले ओलीलाई आ’रोप लगाएका छन्, ।
यो पार्टी विधान नवौं राष्ट्रिय महाधिवेशन को मार्ग निर्देशन वि’रुद्धको नि’रंकुश र स्वेच्छाचारी कुकृ’त्य हो ।देशभक्ति पूर्ण आवाजबाट त्रसित बाह्य श’क्तिप्रति को तावेदारी हो ।’स्रोत कान्तिपुर
यो पनि हेर्नुस् काठमाडौं “नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकता जोगाउन हरसम्भव प्रयास गरिनुपर्ने बताएका छन् । थोरै पनि ल’चकताबाट यो सम्भव रहेको उनले सामाजिक सञ्जालमार्फत बताएका छन् । पछिल्ला गतिविधिले एमाले विभाजन नजिक पुगेको उनको आशय छ ।”
“एमाले विभाजन भएपछि हुन नोक्सानीले मुलुकलाई दशकौँपछि धकेल्ने चेतावनी पनि उनले दिएका छन् । अतिवाद र अस्थिरताले के सम्म गर्छ भन्ने कुरा निकट विगतलाई सम्झे मात्रै पुग्ने उनले बताएका छन् ।”नेकपा एमालेको एकता कायम राख्न सबैले हरसंभव कोशिस गरौँ ।
“प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले अनुशासनको डण्डा चलाएपछि माधवकुमार नेपाल र उनी पक्षीय नेताहरु आक्रामक छन् ।”माधव र भिम रावललाई कारवाहि गरे पछि अब योगेश ओली तिर जाने संकेत देखिएको छ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेका छन्।पार्टीको सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यताबाटै पार्टी विधान २०४९ को धारा ४९ ख अनुसार ६ महिनाका लागि निलम्बन गरिएको हो।
नेपाल र रावललाई सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले उनीहरू लाई निलम्बन गरेका छन्।पार्टी हितविपरीत गति विधि गरेको भन्दै दुवै नेता लाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओली ले पठाए का हुन्। यसैबीच सच्चिएर आएमा फेरि पनि निलम्बनको अवधि घटाउन सकिने समेत।
उक्त ओलीले पत्रमा उल्लेख गरेका छन्।समेत उक्त ओलीले पत्रमा उल्लेख गरेका छन्।यद्यपी उनले स’च्चीने मौकालाई पार्टीको कम जोरी नठान्न समेत ओलीले चे’तावनी दिएका छन्। पार्टी विरुद्ध बोल्ने अनुचित गतिविधी गर्नेहरुलाई कारवाहिको माग हुदै आएको थियो।