काठमाण्डौ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई निलम्बन गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई नभए को स्पष्ट पारेका छन् ।”प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल र एमाले उपाध्यक्ष रावललाई साधरण सदस्य समेत नरहने गरी निलम्बन गरेको थिए”।

उनलाई जा”नकारी दिँदै ओलीले पत्र पठाएपछि नेपालले आ’फूलाई हटाउने अधिकार ओलीसँग नभएकाे बताएका हुन्  ।ओलीले मलाई हटाए कोबारे कुनै जानकारी नै छैन। कुन पार्टी बाट?, ओलीको पार्टी बाट ? उनले भने ।”नेता नेपालले भने केन्द्रीय क’मिटीनै विघटन गरेका व्यक्तिले कारबाही गरेँ।

भनेर हल्ला यसरी हल्ला फैलाउनु कुनै अर्थ नरहने बताए ।”उनले ओली अहिले पनि एमालेको नि’र्वाचित अध्यक्ष नै नरहेको दाबी गरे।”नेपाल र ओली विच पहिले दे’खिन नै ट’कराब चलि रहेको थियो। ओलीले पद उ’धारो नचल्ने नेता भन्दै एक आमसभामा समेत दर्शक हसाँएका थिए।

रावल भन्छन का’ठमाडौ एमाले नेता भीम रा’वलले अब पार्टीबाट निलम्बन गर्ने  प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली को नाजायज नि’र्णयहरु पूर्ण रूपमा अ’स्वीकार गर्ने बताए का छन् ।स्पष्टिकरण चित्त बुझ्दो नदिएको भन्दै ओली ले सो”मबार नेताहरू माधव कुमार नेपाल र भीम रावललाई उक्त पार्टीबाट ६ महिनाका लागि नि’लम्बन गर्ने नि’र्णय गरेका थिए ।।

उक्त नि’र्णयको वि’रुद्धमा नेता रावलले भनेका छन्’नवौं राष्ट्रिय महाधिवेशनबाट नि’र्वाचित केन्द्रीय कमिटी भंग गरी गठन गरिएको अ’वैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको उक्त नि’र्णयको भ’र्त्सना गर्दै ।।

पूर्णरूपमा अस्वीकार गर्दछु यस अघि  ओलीले  केन्द्रीय कमिटी भंग गरेर मंसिरमा महाधिवे शन गर्ने निर्णय लिएका थिए ।उक्त नि’र्णयहरु गर्ने  बै’ठकलाई समेत नेपाल पक्षले ब’हिष्कार गरेको थियो ।ओ’लीले  पहिलो चरणमा नेपाल को सं’विधान तथा आफैले ह’स्ताक्षर गरेको छन” ।

कम्युनिष्ट पार्टी बीचको एकतामाथि प्र’हार गर्नुभयो,  दोस्रो  चरणमा  नेकपा  (एमाले) को नवौं राष्ट्रिय महा धिवेशनबाट पारित सिद्धान्त नीति र विधानको खिल्ली उडाउँदै एवम् अब सर्वोच्च अ’दालतको फै’सलाको अव’हेलना गरी गत फागुन २८ गते गुटको भेलाबाट स्वेच्छाचारी नि’र्ण य गराउनु भयो ।

तेस्रो चरणमा पार्टी विधान कुल्चँदै क’थित राष्ट्रिय महाधिवे शन आयोजक कमिटीको हाकिमको कुर्सीमा बसेर चारज ना नेतहरू लाई कथित स्पष्टीकरण पत्र पठाई पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र मलाई पार्टी बाट निलम्बन गरेको आदेश फर्काउनु भयो रावल ले ओलीलाई आ’रोप लगाएका  छन्,।

यो पार्टी विधान नवौं राष्ट्रिय महाधिवेशन को मार्ग निर्देशन वि’रुद्धको नि’रंकुश र स्वेच्छाचारी कुकृ’त्य हो ।देशभक्ति पूर्ण आवाजबाट त्रसित बाह्य श’क्तिप्रति को तावेदारी हो माधवले पनि रावलले जस्तै आ”क्रोस् पोखिरहेका छन ओलीले कारवाहि गर्ने ओली को हो भन्दै प्रश्न गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News