काठमाडौं, १७  चैत  ।  प्रधानमन्त्री  केपी  शर्मा   ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा  गरेका  छन्  ।  रि’पोर्टस  क्लबको वा’र्षिक उत्सव का’र्यक्रम  मार्फत   उनले  यस्तो  घो’षणा  गरेकाच  हुन्  । भिडियो अन्तिममा छ ! हेरेर प्रतिक्रिया राख्नु होला ! सेयर

उनले  साउन  १  गतेदेखि  वृद्धभत्तालगायतका सामाजिक सुरक्षा  भत्ता बढ्ने घोषणा गरेका हुन् उनले सरकारले वृद्ध वृद्धालाई  हेर्न  थालेकोमा मानिसहरूलाई छटपटी लागेको समेत  बताएका  छन्  । ओलीले  भने,  ‘कसैलाई  आपत्ति लाग्ला। साउन १ गतेदेखि लागू हुने गरी  सामाजिक सुरक्षा भत्ता बढाइनेछ।’

यो पनि पढ्नु होस् ! काठमाडौं, १७ चैत नेकपा माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जन’युद्ध र जन आन्दोलनको  जगमा  प्राप्त  उ’पलब्धिलाई उल्ट्याउन प्र’तिक्रियावादी  शक्तिहरु  स’क्रिय  रहेको  बताएका छन् ।

२०  औं  जेल  ब्रेक  दिवसको अवसरमा मंगलबार अखिल नेपाल म  हिला  संघ क्रान्तिकारीले माओवादी पार्टी का’र्या ल य पेरिसडाँडामा गरेको का’र्यक्रममा प्रचण्डले जन’युद्ध र जनआन्दोलनको  जगमा  प्राप्त  उ’पलब्धिलाई  उल्ट्याउन प्र’तिक्रियावादी  श’क्तिहरु  स’क्रिय रहेकाले आ’वश्यक परे मर्नका लागि तयार रहन कार्यकर्ताहरुसँग अपिल गरे ।

प्रचण्डले संविधान र लोकतान्त्रिक गणतन्त्र नै समाप्त पार्ने षड्यन्त्र  भइरहेको  भन्दै त्यो षड्यन्त्रबाट प्रधानमन्त्री केपी शर्मा  ओली  नै  परिचालित हुँदा प’रिस्थिति जटिल बनेको जिकिर  गरे । प्रचण्डले प्रधानमन्त्री केपी ओली प्र’तिक्रिया वादी शक्तिबाटै प्रयोग भइरहेको पनि आ’रोप लगाउनुभयो । पार्टी  ने’तृत्वको  वरपर जाली फटाहाहरु हाबी भएको र त्यसमा आफ्नो पनि केही कमजोरी भएको उहाले स्वीकार गरे ।

त्यस्तै   प्रचण्डले  स’र्वोच्च  अदालतले  दल  विभाजन  गर्ने अ’प्राकृतिक  फैसला गरेका कारण पुनरवलोकनमा गएको बताउनुभयो  । माग  एउटा फैसला अकै आएको भन्दै यस लाई देश –दुनियाँले  हेरिरहेको उनको भनाइ थियो । उनले संसदीय  दलको  बैठकको  बहुमतबाट  ओलीलाई  हटाएर संसद्मा नि’र्णय दर्ता गराएको भन्दै दर्ता गरेर बाहिर  आउँदै स’र्वोच्चले  आदेश  दिएर ओलीलाई नै स्थापित गरिदिएको बताए  । त्यस्तै  उनले  २०५७ सालमा जेलब्रेक गर्ने कमला नहार्की,  रीता  र  सहिद  मिना मरहट्टाका पिता नरनात मर हट्टा लगाएतलाई सम्मान गरे । साझा पोस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News