काठमाण्डौं। प्र’धानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश प्रचण्डको व्यक्तिगत स्वार्थका लागि सती जान नसक्ने जिकिर गरेका छन् । केही व्यक्तिहरुले देशको राजनीतिलाई आफ्नो निहित स्वार्थको लागि ध’मिल्याउन खोजेको आरोप लगाउँदै उनले ‘देश प्रचण्ड भन्ने मा’न्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो ?’ भन्दै आ”क्रोश समेत पोखे।

यहि मंगलबार रि’पोर्टर्स क्लबको २३ औं वार्षिक उत्सवको अवसरमा सम्बोधन गर्दै उनले भने”।के यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो ? अनि मान्छे हरुले भन्ने गरेका छन्, आधा आधा भन्याथ्यो “खै आधा ?अनि त्यो आधाआधा भन्ने कागज प्र’चण्डले बी’चमै कार्य कारी चाहियो भनेर लेखाएर फेरि ५ वर्ष तपाईँ गर्नुस् भनेर अर्को कागज गरेको होइन ?

उनले भने प्रचण्ड सहमति अनुसार अघि नबढ्दा समस्या भएको पनि दावी गरे ।यो पनि नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूलाई निलम्बन गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई नभए को स्पष्ट पारेका छन् ।”प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल एमाले उपाध्यक्ष रावललाई साधरण सदस्य समेत नरहने गरी निलम्बन गरेको थिए।

उनलाई जानकारी दिँदै ओलीले पत्र पठाएपछि नेपालले आ’फूलाई हटाउने अधिकार ओलीसँग नभएकाे बताएका हुन्  ।ओलीले मलाई हटाए कोबारे कुनै जानकारी छैन। कुन पार्टी बाट?ओलीको पार्टीबाट ?उनले भने नेता नेपाल ले केन्द्रीय कमिटीनै विघटन गरेका व्यक्तिले कारबाही गरेँ।

भनेर हल्ला यसरी हल्ला फैलाउनु कुनै अर्थ नरहने बताए ।”उनले ओली अहिले एमालेको निर्वाचित अध्यक्ष नै नरहे को दाबी गरे।नेपाल र ओली विच पहिले देखिन नै टकराब चलिरहेको थियो।ओलीले पदउधारो नचल्ने नेता भन्दै एक आम सभामा दर्शक हसाँएका थिए।

“रावल भन्छन काठमाडौ एमाले नेता भीम रावलले पार्टी  बाट निलम्बन गर्ने विषय प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली को नि’र्णयको पूर्णरूपमा फेरि अ’स्वीकार गर्ने बताए का छन् स्प’ष्टिकरण “चित्त बुझ्दो नदिएको भन्दै ओली ले सोमबार नेताहरू माधव “कुमार नेपाल र भीम रावललाई पार्टीबाट ६ महिनाका लागि भनेर नि’लम्बन गर्ने नि’र्णय गरेका थिए ।।

उक्त नि’र्णयको वि’रुद्धमा नेता रावलले भनेका छन्’नवौं राष्ट्रिय महाधिवेशनबाट नि’र्वाचित केन्द्रीय कमिटी भंग गरी गठन गरिएको अ’वैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको उक्त नि’र्णयको भ’र्त्सना गर्दै ।पूर्णरूपमा अस्वीकार गर्दछु यस अघि।

ओलीले  केन्द्रीय कमिटी भंग गरेर मंसिरमा महाधिवे शन गर्ने निर्णय लिएका थिए ।उक्त नि’र्णयहरु गर्ने बैठकलाई नेपाल पक्षले ब’हिष्कार गरेको थियो ।ओलीले पहिलो चरणमा नेपालको सं’विधान तथा आफैले ह’स्ताक्षर गरेको ।कम्युनिष्ट पार्टी बीचको एकतामाथि प्र’हार गर्नुभयो,दोस्रो  चरणमा।

नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट पारित सिद्धान्त नीति र विधानको खिल्ली उडाउँदै एवम् अब सर्वोच्च अ’दालतको फै’सला अव’हेलना गरी गत फागुन २८ गते गुटको भेलाबाट स्वेच्छाचारी नि’र्ण य गराउनु भयो । तेस्रो चरणमा पार्टी विधान कुल्चँदै क’थित राष्ट्रिय महा..

धिवेशन आयोजक कमिटीको हाकिमको कुर्सीमा बसेर। चारज ना नेतहरू लाई कथित स्पष्टीकरण पत्र पठाई पार्टी का वरिष्ठ नेता माधवकुमार नेपाल र मलाई पार्टी बाट निलम्बन गरेको आदेश फर्काउनु भयो रावल ले ओलीलाई आ’रोप लगाएका  छन्,।यो पार्टी विधान नवौं राष्ट्रिय महा धिवेशन को मार्ग निर्देशन वि’रुद्धको नि’रंकुश ।

साथै स्वेच्छाचारी कुकृ’त्य हो ।देशभक्ति पूर्ण आवाजबाट त्रसित बाह्य श’क्तिप्रति को तावेदारी हो माधवले पनि रावलले जस्तै आ”क्रोस् पोखिरहेका छन ओली ले किन  कारवाहि गर्ने ओली को हो? भन्दै प्रश्न गरेका छन। खु’लेेर प्रतिवाद गरिरहेका छन रावल नेपालले कारवाहि निलम्वन लाई अस्विकार गर्ने श्रोतको दावि छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News