काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो साउ’न १ गतेदेखि ला’गू हुने गरेर सामाजिक सुरक्षा भत्ता बढ्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले सामाजिक सुर’क्षा प्र’बन्ध का क्षेत्रमा थुप्रै काम गरेको दा’बी गरे ।‘

“सरकार बनाउने बि’त्तिकै पहिलो बजेटमा वृ’द्ध भत्ता किन बढाइएन, यो किन गरिएन, त्यो किन गरिएन भनेर धुम मच्चाइयो । गत ब’जेटमै बढायौं । सामाजिक सुर’क्षाका प्रबन्धका क्षेत्रमा हामीले थुप्रो काम ग’र्‍यौं,’ ओ’लीले भने, ‘अरु पनि सामाजिक सुर’क्षाका का’महरु गर्दै जान्छौं ।

“अब पनि साउन १ गते’बाट ला’गू हुने गरी सामाजिक सुर’क्षा भत्ता बढ्छ नै ।   ’सामाजिक सु’रक्षा भत्ता बढाउँछु भन्दा पनि कसैलाई आपत्ति हुन स’क्ने ओलीको भनाइ छ । ‘अब कसैलाई आ’प’त्ति लाग्ला ।

“बुढाबुढी पनि हेर्न थाल्यो, अ`पा’ङ हेर्न थाल्यो । यो सरकार छि’टो ह’टाउ’नुपर्‍यो । मान्छेहरु  लाई भरैबाट यो छ’ट’पटी हुन्छ । नि’द्रा लाग्दैन,’ उनले भने ।सरकारले राम्रो काम गर्दागर्दै पनि आ’लोच’ना भएको उनको भनाइ थियो ।

“यो पनि,,काठमाडौ । नेकपा एमालेले नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महि”नाका लागि पार्टी””वाट निलम्बन गरेको छ । पार्टीको विधानविपरीत चलेको भन्दै नेता नेपाल र रावललाई का’रबा’ही गरेको हो। पार्टीको चैत्र ७ गतेको केन्द्रीय कमिटीको बैठकले सोधेको स्पष्टीकरण  को चित्तबुझ्दो जवाफ नदिएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको छ।

“नेता नेपाल र रावललाई पार्टीबाट निलम्बन गरिएको पत्र समेत पठाइसकेको जनाइएको छ। नेपाललाई पठाइएको पाँच बुँदे पत्रमा उल्लेखित मिति भने फागुन १६ को राखिए को छ। यद्यपि चैत १२ को स्पष्टीक’रणको प्रसंग उल्लेख छ ।नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्ला’हकार सूर्य थापाले स्पष्टीकरण सोधेर वि’धि,

“पद्धती र प्रक्रिया पूरा गरेर नै वरिष्ठ नेता माधव कुमार नेपाल र डा। भीम बहादुर रावललाई साधारण सदस्यबाट ६ महिनाको लागि निलम्बन गरिएको स्पष्ट पारेका छन् ।अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल र रावललाई ६ महिनाको लागि साधारण सदस्यबाट निलम्बन गरेको निर्णय उल्लेख गर्दै थापाले यस्तो बताएका हुन् ।

“उनले नेता नेपाल रुँदै गरेको तस्विर सार्वजनिक गर्दै भनेका छन्,”स्पष्टी’करण सोधि विधि, पद्धती र प्रक्रिया पूरा गरेर यो कार्य गरिएको हो । जबकि, प्रचण्ड नेपाल    ले स्पष्टीकरण नै नसोधी कंगारु कोर्टले जस्तै हामीलाई कथित लिनम्बन गरेका थिए ।”

“नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग आफूलाई हटाउने अधिकार नभएको बताएका छन्। नेकपा एमाले अध्यक्ष ओलीले आफूमाथि गरेको कारबाहीबारे सामाजि  क सञ्जाल मार्फत प्रतिक्रिया दिँदै नेपालले ओली सिंगो पार्टीको नभएर गुटको मात्र अध्यक्ष भएको दा’बी’समेत गरेका छन्।

“अध्यक्ष ओलीले नेपाल र एमाले उपाध्यक्ष भीम रावल लाई साधारण सदस्य समेत नरहने गरी ६ महिनाका लागि निलम्बन गरेका छन्।ओलीलाई मलाई हटाउने कुनै अधि कार छैन। यस बारेमा मलाई जानकारी पनि छैन’ नेता नेपालले भने,‘ओली एमालेको अध्यक्ष नै होइनन्।’

“ओली अहिले सिंगो पार्टीको नभइ गुटको अध्यक्ष भए  को भन्दै नेपालले ओलीले पार्टीको अधिकार प्रयोग गर्न नसक्ने दाबी गरे। केन्द्रीय कमिटी नै वि’घट’न गरेका व्यक्ति ले कारबाहीको हल्ला फै’लाउनुको कुनै अर्थ नहुने उनको भनाई छ।

“गुटको अध्यक्षले पार्टीको अधिकार प्रयोग गर्न नसक्ने भएकाले का’र’बा’ही वा निलम्बनको कुनै अर्थ नहुने नेपाल ले लेखेका छन्। अध्यक्ष ओलीले नेता नेपालसहित चार नेतालाई स्पष्टी’करण सोधेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News