काठमाडौं, १७ चैत्र । रि’पोर्टर्स क्लब नेपालका सभाप ति ऋषि धमलाले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृ’ त्वमा नै मुलुकले विकास र स’मृद्धि को यात्रा तय गर्ने  भनेर आफूहरुले सुरुदेखि नै यसको   पक्षमा भूमिका खेलेको स्मरण गराए ।   उनले यो देशका हरेक तह र तप्काले प्रधानमन्त्री ओलीलाई मन पराउने पनि सुनाए ।

“रिपोर्टर्स क्लब नेपालको २३औं वार्षि”कोत्सव को अवसरमा काठमाडौंमा आयोजित विशेष समारोहलाई सभापतिको रुपमा सम्बोधन गर्दै पत्रकार धमलाले यस्तो बताएका हुन् ।  उनले प्रधानमन्त्री ओलीले नै देशलाई आ’मूल परिवर्तन गर्ने विश्वास दिलाए । उनले ओलीलाई भिजनरी लिडरको रुपमा चित्रण गरे ।

“सम्बोधनको क्रममा पत्रकार धमला निकै भावुक बने । उनले क्लबलाई यहाँसम्म ल्याईपुर्याउनको आफूले धेरै संघर्ष गरेको पनि स्मरण गराए । उनले प्रधानमन्त्री ओलीले कोरेको विकास र समृद्धिको यात्राले सगरमाथाको उचाईँ चुमोस भन्ने कामना पनि गरे ।***भिडियो सामाग्री हेर्न यहाँ क्लिक गर्नुहोस**

यो पनि,,साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढ्छ
मान्छेहरुलाई भरैबाट यो छटपटी हुन्छ । निद्रा नलाग्न सक्छ : प्रधानमन्त्री ओली

“काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो साउन १ गतेदेखि लागू हुने गरेर सामाजिक    सुरक्षा      भत्ता बढ्ने बताएका छन् ।    मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले सामाजिक सुरक्षा प्रबन्धका क्षेत्रमा थुप्रै काम गरेको दाबी गरे ।‘

“सरकार बनाउने बित्तिकै पहिलो बजेटमा वृद्ध भत्ता किन बढाइएन, यो किन गरिएन, त्यो किन गरिएन भनेर धुम मच्चाइयो । गत बजेटमै बढायौं । सामाजिक सुरक्षाका प्रबन्धका क्षेत्रमा हामीले थुप्रो काम गर्‍यौं,’ ओलीले भने, ‘अरु पनि सामाजिक सुरक्षाका कामहरु गर्दै जान्छौं ।

अब पनि साउन १ गतेबाट लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्छ नै ।’   सामाजिक सुरक्षा भत्ता बढाउँछु भन्दा पनि कसैलाई आपत्ति हुन सक्ने ओलीको भनाइ छ । ‘अब कसैलाई आपत्ति लाग्ला ।

“बुढाबुढी पनि हेर्न थाल्यो, अपाङ हेर्न थाल्यो । यो सर  कार छिटो हटाउनुपर्‍यो । मान्छेहरुलाई भरैबाट यो छट  पटी हुन्छ । निद्रा लाग्दैन,’ उनले भने ।  सरकारले राम्रो   काम गर्दागर्दै पनि आलोचना भएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News