“अहिले चियावालीको उपनामले सामाजिक संजालमा निकै नै भा’इरल बनेकी नुवाकोटकी सृष्टि   तामाङ जो आफ्नो दुई वर्षको आफ्नो दुधे बालकलाई आफ्नो पिठ्युँ मा बोकेर रातको तीन बजेदेखि चिया बनाउँदै र बेच्दै आउनुभएको छ।

“उहाँको संघर्षको यो दृ’श्यलाई गोदावरीका एकजना फोटो पत्रकार गजेन्द्र राज नेम्बाङले सामाजिक संजालमार्फत सेयर गर्नुभयो र यो दृश्य यतिबेला संसारभर भा’इरल बन्न पुग्यो।सामान्य व्यापार गरेर चिया बेच्दै गरेको मान्छे यस्तो चर्चा पाउँदा कस्तो हुँदो रहेछ भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ,’ एकदमै खुसी लागिरहेको छ,यस्तो हुन्छ भनेर सपना पनि देख्या थिइन।

“यत्रो सबैजना दाजुभाइ,दिदीबहिनी, आमाबुबा हरूले मन पराइदिनुहुन्छ भनेर खासै आशा पनि गरेको थिइन। यति धेरै माया गरिदिनुभएको छ।उहाँहरू सबैलाई मनदेखी नै धन्यवाद भन्न चाहन्छु। ‘उहाँ बिहान राती तीन बजेदेखि नै आफ्नो बच्चा पिठ्युँमा बोकी चिया बेच्नुहुँदो रहेछ।

“उहाँको माइतीघरतिर दिदीबहिनीहरू भएता पनी घर’पटी चाहिँ खासै कोहि हुनुहुन्न रहेछ। उहाँको श्रीमान चाहिँ अहिले सुनधारामा सानोतिनो ठेक्कापट्टा गर्नुहुँदो रहेछ।यद्यपि अहिले उहाँ श्रीमती र छोरी छोडेर   पारीवारिक जिम्मेवारी विहीन भएर बस्नुभएको रहेछ। उहाँ घर पनि आउनुहुँदो रहेनछ।

“तर एक्कासि सामाजिक सं”जालबाट आफ्नो श्रीमती  को भाइरल समाचार आइसकेपछी उहाँले फोन चाहिँ गर्नुभएको थियो रे। यति धेरै दुख गरेर बसेको थाहा   थिएन भन्नुभयो र रुँदै फोनमा कुराकानी गर्नुभएको   रहेछ।

“उहाँले भन्नुभयो कि,’ मेरो श्रीमानले अब घर फर्किन्छु त भन्नुभयो मलाई तर यस्तो दुखमा छोडेर जानुभएको छ अब म कसरी उहाँलाई स्वागत गरौं ? मलाई उहाँले यस्तो चो’टमा छोडेर जानुभयो। मेरो त मनदेखी नै चि’त्त दु’ख्या छ। त्यो चोट अहिले त’त्काल बिर्सिहाल्न नसकेको हुँदा अहिले नै हत्तपत्त स्वी’कार गर्न गाह्रो हुन्छ।’

“बिशेषत: लकडाउनको कारणले उनीहरूबीच बाँच्ने उपाय खोजी गर्ने क्रममा टाढिने अवस्था आएको भएता  पनी यसरी जिम्मेवारविहीन बन्नु हुँदैन थियो एउटा श्रीमान हुनुको नाताले।जति सुकै दुख संघर्ष गरेतापनि साथमै रहेर गर्नुभएको भए मलाई यति चो’ट पर्दैनथियो।

“उनले बताइन् । यशैबिच अहिले तिनै भाइरल चियावालि मा आ’धारित मिउजिक भिडियो समेत सार्वजनिक भएको छ ।यश मिउ”जिक भिडियो मा कल्पना दाहा”ललाई पनि देख्न सकिन्छ र केही समयमै सो मिउजिक भिडियो भाइरल नै भयो ।

“हेर्नुस् उक्त मिउजिक भिडियो:-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News