काठमाण्डौ। चर्चामा रहेको चियावाली भा’ईरल सुन्दरी दिदिलाई धोका दिने श्री’मान यस्ता छन।भिडियो समाचार को अन्त्यमा राखीएको छ,पूरा हेर्नुहोला),काठमाडौं अहिले चि”यावालीको ‘उपनामले सामाजिक संजालमा निकै नै भा’इरल बनेकी नुवाकोटकी सृष्टि तामाङ जो आफ्नो दुई वर्षको।

आफ्नो दुधे बा’लकलाई आफ्नो पिठ्युँमा बोकेर रातको तीन बजे देखि चिया बनाउँदै र बेच्दै आउनु “भएको छ।उहाँको संघर्षको यो दृश्यलाई गो’दावरीका एकजना फोटो पत्रकार गजेन्द्र राज नेम्बाङले सामाजिक सं’जालमार्फत सेयर गर्नुभयो र यो दृश्य यतिबेला संसारभर भा’इरल बन्न पुग्यो।

सामान्य व्यापार गरेर चिया बेच्दै गरेको मान्छे यस्तो चर्चा पाउँदा कस्तो हुँदो रहेछ भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ,’ एकदमै खुसी लागिरहेको छ,यस्तो हुन्छ भनेर सपना पनि देख्या थिइन।यत्रो सबै जना दाजु भाई दिदीबहिनी आ’माबुबा हरूले मन पराइदिनुहुन्छ भनेर खासै आशा पनि गरेको थिइन। यति धेरै माया गरिदिनु भए को छ।

उहाँहरू सबैलाई मनदेखी नै धन्यवाद भन्न चाहन्छु। ‘उहाँ बिहान राती तीन बजेदेखि नै आ’फ्नो बच्चा पिठ्युँमा बोकी चिया बेच्नुहुँदो रहेछ। उहाँको माइतीघर तिर दिदी बहिनीहरू भएता पनी घरपटी चाहिँ खासै को’हि हुनुहुन्न रहेछ। उहाँको श्रीमान चाहिँ अहिले सुनधारामा सानो तिनो ठेक्कापट्टा गर्नुहुँदो रहेछ।

यद्यपि अहिले उहाँ श्रीमती र छो’री छो’डेर पा’रीवारिक जिम्मे वारी विहीन भएर बस्नुभएको रहेछ। उहाँ घर पनि आउनुहुँदो रहेनछ। तर एक्कासि सा’माजिक संजालबाट आफ्नो श्रीमतीको भाइरल समाचार आइसमेपछी उहाँले फोन चाहिँ गर्नुभएको थियो रे। यति धेरै दुख गरेर बसेको थाहा थिएन भन्नुभयो।

र रुँदै फोनमा कुराकानी गर्नुभएको रहेछ। उहाँले भन्नुभयो कि,’ मेरो श्रीमा’नले अब घर फर्किन्छु त भन्नुभयो मलाई तर यस्तो दुखमा छोडेर जानुभएको छ ।अब म कसरी उहाँलाई स्वागत गरौं ? मलाई उ’हाँले य’स्तो चो’टमा छोडेर जानुभयो।मेरो त मनदेखी नै चित्त दुख्या छ। त्यो चोट अहिले तत्काल बिर्सिहाल्न नसकेको हुँदा अहिले नै हत्त पत्त स्वीकार गर्न गाह्रो हुन्छ।’

बिशेषत: लकडाउनको कारणले उनीहरूबीच बाँच्ने उपाय खोजी गर्ने क्रममा टाढिने अवस्था आएको भएतापनी।यसरी जिम्मेवार विहीन बन्नु हुँदैन थियो एउटा श्रीमान हुनुको नाताले।जतिसुकै दुख संघर्ष गरेतापनि साथमै रहेर गर्नुभएको भए मलाई यति चोट पर्दैनथियो। उनले ब’ताइन्

।य’शैबिच अहिले तिनै भाइरल चियावालिमा आधारित मिउजिक भिडियो समेत सार्वजनिक भएको छ ।यश मिउजिक भिडियोमा क’ल्पना दा’हाललाई पनि देख्न सकिन्छ र केही समयमै सो म्यूजिक भि’डियो भाइ’रल नै भयो। यो कथा मेहनत गरि खानेहरुको लागि प्रेरणाको श्रोत पनि बनेको छ।र स्वावलम्बी बन्नु पर्छ भन्ने सन्देश गएको छ।

अर्को समचार हेर्नुस् भिडियो हेर्ने अझै तल जानुस् यो   पनि नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूलाई निलम्बन गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई नभए को स्पष्ट पारेका छन् ।”प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल र एमाले उपाध्यक्ष रावललाई साधरण सदस्य समेत नरहने गरी निलम्बन गरेको थिए।

उनलाई जानकारी दिँदै ओलीले पत्र पठाएपछि नेपालले आ’फूलाई हटाउने अधिकार ओलीसँग नभएकाे बताएका हुन्  ।ओलीले मलाई हटाए कोबारे कुनै जानकारी छैन। कुन पार्टी बाट?, ओलीको पार्टीबाट ? उनले भने ।”नेता नेपालले केन्द्रीय कमिटीनै विघटन गरेका व्यक्तिले कारबाही गरेँ।

भनेर हल्ला यसरी हल्ला फैलाउनु कुनै अर्थ नरहने बताए ।उनले ओली अहिले एमालेको निर्वाचित अध्यक्ष नै नरहेको दाबी गरे।”नेपाल र ओली विच पहिले देखिन नै टकराब चलि रहेको थियो। ओलीले पद उधारो नचल्ने नेता भन्दै एक आम सभामा दर्शक हसाँएका थिए।

रावल भन्छन काठमाडौ एमाले नेता भीम रावलले पार्टी बाट निलम्बन गर्ने साथै  प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली को नि’र्णय फेरि पनि पूर्णरूपमा अ’स्वीकार गर्ने बताए का छन् स्प’ष्टिकरण चित्तबुझ्दो नदिएको भन्दै ओली ले सोमबार नेताहरू माधव कुमार नेपाल र भीम रा’वललाई पार्टीबाट नै ६ ‘महिनाका लागि नि’लम्बन गर्ने नि’र्णय गरेका थिए ।।

उक्त नि’र्णयको वि’रुद्धमा नेता रावलले भनेका छन्’नवौं राष्ट्रिय महाधिवेशनबाट नि’र्वाचित केन्द्रीय कमिटी भंग गरी गठन गरिएको अ’वैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको उक्त नि’र्णयको भ’र्त्सना गर्दै ।।पूर्णरूपमा अस्वीकार गर्दछु यस अघि  ओलीले  केन्द्रीय कमिटी भंग गरेर ।

मंसिरमा महाधिवे शन गर्ने निर्णय लिएका थिए ।उक्त नि’र्णयहरु गर्ने  बैठकलाई नेपाल पक्षले ब’हिष्कार गरेको थियो ।ओलीले  पहिलो चरणमा नेपालको सं’विधान तथा आफैले ह’स्ताक्षर गरेको ।कम्युनिष्ट पार्टी बीचको एकता माथि प्र’हार गर्नुभयो,  दोस्रो  चरणमा  नेकपा  (एमाले) को ।

अब नवौं राष्ट्रिय म”हाधिवेशनबाट पारित सिद्धान्त नीति र विधानको खिल्ली उडाउँदै एवम् अब सर्वोच्च अ’दालतको फै’सलाको अवहेलना गरी गत फागुन २८ गते गुटको भे’ला बाट स्वेच्छाचारी नि’र्ण य गराउनु भयो ।दुवै पक्ष विच यो आ’रोप प्र’त्यारोप “चल्दै आएको छ..।एकताको नाममा जस्तो सुकै नि”र्णयहरु पनि ठिक लाग्नेहरु अहिले यसरी उत्रिएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News