
बरिस्ठ हास्यकलाकार तथा सामाजिक अभियानर्ता सिता राम कट्टेल र कुन्जना घिमिरेको सामाजिक संस्था धुर्मुस सुन्तली फाउन्डेसन नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान नि र्माण गर्ने भएको थियो। सामाजिक सन्जाल फेसबुक मार्फ त धुर्मुस सुन्तलि ले उक्त कुरा सार्वजनिक गरेका थिए । यस अगि धुर्मुस सुन्तलि ले क्रीकेट स्टेडियम बनाउने चर्चा चल्दै आएको र स्वयम् धुर्मुश सुन्तली ले पनि चासो देखाउ का थिए !जसमा उन का भाई कुमार कट्टेल जिग्री पनि यस बिषय मा ठूलो चासो देखाउदै आएका थिए । फलस्वरूप उनले उक्त ठूलो घोषणा गरेका थिए ।
उनले फेसबुक पोस्ट मा भनेका थिए “अब विश्वले चिन्नेछ नेपाल,नेपाल भित्रको नेपाल ‘नमुना नेपाल’ निर्माण परियो जनाको सर्बेको काम सकेर मास्टर प्लान, डि.पि.आर. र ई.आई.ए. को प्रकृयामा अघि बढिरहेको बेला चौतर्फि रुप मा बिभिन्न क्षेत्रबाट नेपालमा एउटा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट मैदान अ’परिहार्य रहेको र सो निर्माणको संयोजन पनि तपाईहरुले गरिदिनुपर्यो भनेर एकप्रकारको सुझाव अनि अनुरोध आईरहेकै थियो । हामीलाई दुबै परियोजना लाई अघि बढाउन सकिन्छ कि सकिँदैन भन्ने ठुलो चिन्ता थियो । सबैको ईच्छा, चाहाना मात्र नभई क्रिकेटको स्तर उन्नती अनि खेलाडिहरुको मनोबल बढाउन पनि हामी दुबै चिजलाई अगाडि बढाउने निर्णयमा पुगेका छौं ।”
उनले थप लेखेका छन् “नेपालि क्रिकेटले अन्र्तराष्ट्रिय जग तमा देशको शिर ठाडो बनाएर हरेक नेपालीलाई खुसी दिलाउने मात्र नभई देशकै गरिमा उच्च राख्ने काम गरेको छ र यो अभियान धुर्मुस सुन्तली फाउण्डेशनको मात्रै नभई राष्ट्रकै अभियान हो । फाउण्डेशनले मात्र निर्माण संयोजन गर्नेछ !यसका लागि छुट्टै ईन्टरनेशनल क्रिकेट स्टेडियम नि र्माण समिति बन्नेछ । त्यहि समितिको रोहवरमा ईन्टरनेशन ल क्रिकेट स्टेडियम बन्नेछ हामीले हरेक परियोजना सरकार को समन्वयमै सम्पन्न गर्न सकेका हौं र हाम्रो लक्ष्य, उदेश्य भनेकै सरकारलाई हरेक क्षेत्रमा सघाउनु हो र यो अभियान नितान्त सरकारलाई सघाउन गरिएको अभियान हो । यस मा नेपाल सरकारले गम्भिरता पूर्वक साथ, सहयोग अनि समन्वय गर्नेछ भन्नेमा हामी विश्वस्त छौं ।”
सबै मिलेर निर्धारित समय भित्रै अन्र्तराष्ट्रिय स्तरकोक्रिकेट स्टेडियम बनाउन हामी सक्नेछौं, विश्व चिनाउने अझै धेरै खेलाडिहरु उत्पादन गर्न सक्नेछौ, विश्वभरी नेपालको नाम चम्काउन सक्नेछौं !यसले सिंगो खेल जगतलाई मात्रै लाभ हुने होईन नेपाल लाईनै आ’र्थिक समृद्धि तर्फ अघि बढाउन पनि महत्वपुर्ण भुमिका खेल्नेछ । किनकी यो एउटा सुन्दर पर्यटकिय गन्तब्य पनि हुनेछ ।राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रति योगीता भईरहँदा विश्व भरीबाट खेलका पारखीहरु अनि खेलाडिहरु नेपाल भित्रिँदा देशलाई म’हत्वपुर्ण आ’र्थिक लाभ मात्रै नभएर देशका हरेक म’हत्वपुर्ण सम्पदाहरुको प्रचार पनि स्टेडियमकै माध्यमले हुनेछ र देशका हरेक क्षेत्र फष्टाउनमा अहम भुमिका खेल्नेछ । त्यसैले यो अभियान मा सबैजना एकजुट भएर लागौं ।
जिम्बाबेमा सम्पन्न बिश्वकप छनोट प्रतियोगिताबाट नेपाल ले पहिलो पटक एतिहासिक उपलब्धि एकदिवसिय मान्य ता पाए सगै नेपाल मा घरेलु संरर्चना एकदमै कम जोर एक दिवसीय मान्यता पाउँदा सम्म पनि एउटा राम्रो प्रतियोगिता आयोजना गर्न रंगशाला नभएको , बन्दै गरेका नि’र्माणधिन रंगशाला को काम पनि धेरै नै सुस्त कहिले कहिले बन्ने टुङ्ग गो अझै सम्म थिएन यस बिच मा यहि कारणले अहिले नेपालमा सामाजिक अभियान्ताको रुपमा उदाएका धुर्मुस-सुन्तलीलाई जनस्तरबाट पनि धुर्मुस सुन्तलीले अगाडि आएर एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउनु पर्छ भन्ने दबाब तथा सुझाव ले गर्दा पनि धुर्मुस सुन्तलि फाउन्डेसन अगि सरेको थियो ।
यस अगि धुर्मुस सुन्तली फाउन्डेसन ले भुकम्प पछि काभ्रे को डाडाँ गाउँ मा एकीकृत नमुना पहरी बस्ती , यस्तै सिन्धु पाल्चोक को गिरान्चौर मा एकीकृत नमुना बस्ती र तराई मधेस को महोत्तरी को बर्दिवास-१ मा एकीकृत नमुना मुस हर बस्ति यस्तै सन्तिपुर बस्ती निर्माण गरिसकेका थिए । यसरि नै उनि हरु सामाजिक कार्य मा लागिपरिरहेका छन् ||
नेपालको नाम अन्त’र्राष्ट्रिय जगतमा चिनाउने काम गर्न खोजिरहदा सरकारबाट आफुहरुलाइ खासै सहयोग नभए को बताउछन् धुर्मुस् यत्रो देशकै पहिचान बढाउने उक्त प्रो जेक्टलाई नजरअन्दाज गर्नु निश्चय पनि निन्दनिय छ ।यश प्रोजेक्टमा अझै पनि कोहि जोडिन चाहिरहदा आफुहरु सधै स्वच्छ वातावरण अनुरुप स्वागत गर्नेमा समेत धुर्मुसले जोड दिए नि’र्माणाधीन रंगशालामा दुई बर्ष बितिरहदा पनि मात्रै २०% मात्रै नि’र्माण भएको उनले बताए ।भौतिक संम्र चनाको काम भने लगभक ३०% सकिएको समेत बताए ।
३० हजार दर्शकको क्षमता भएको उक्त रंगशाला निर्माणा धीन अ’वस्थामा नै छ ।यो अभियान धुर्मुश सुन्तलिको मात्रै अभियान नभएको र आफुहरु त मात्रै संयोजकत्व गरेको र सो परियोजना सबै नेपालिको भएको धुर्मुस् बताउछन् प्याराफिटमा राखिएका कुर्सिहरु आफ्नो नाममा गर्न सकि ने र सो सं’कलित रकम रंगशाला नि’र्माणमै लाग्नेमा समेत धुर्मुशले ध्या’नाकर्षण गर्न खोजे ।त्यतिमात्रै हैन सहयोगि दाताहरुको नामावलि रैगशालामा भएको विभिन्न कक्षमा समेत राखिनेछ ।
अहिले धुर्मुश सुन्तलि त्यशैगरि पाडे रंगशालालाई ऋण लागेपछि मेचि महाकाली अभियानको थालनि गर्न लागेका हुन् ।यो अभियान अनुरुप उनिहरु जिल्लाजिल्ला गाउगाउ मा गएर पैसा संकलन गर्र उक्त पैसा रंगशालाको निर्माणमा लगाउन प्र’तिबद्ध छन् । सलाम छ यस्तो कामको लागि ।अनि मेचि महाकाली अभियान अन्तर्गत कन्चनपुरबाट कैलालिमा उत्रीएर मुस्लिम समुदायसग रङ्ग दलि टोपी साटासाट गरि होलि मनाए । त्यसैगरि बाटोबाटोमा धुर्मुश सुन्तलिको बाटो छेक्दै बृद्ध बुवा आमाले आफ्नो बृद्ध भत्ता समेत रंगशालाको नाम गरिदिएका छन् ।बृद्ध बुवा आमा झम्टि झम्टि बाटो छेकिछेकि भगवान् हौ देशको प्रधान मन्त्री बन भन्दै रुवाबासि नै गरे ।
अहिले भने ईन्द्रणि मार्फत स्वदेशि तथा बिदेशिले पठाएको लगभक पाच लाख रुपैया कृष्ण कंडेलले कुन्जना घिमिरे लाई हस्तान्तरण गरेका छन् ।यहि सन्दर्भमा धुर्मुश सुन्तलि फाउन्डेसन लेख्छ – स्वदेश तथा बिदेश मा रहनुहुने नेपाली सहयोगिमनहरु बाट रंगशाला नि’र्माण अभियानको लागी इन्द्रेणी कार्यक्रम मार्फत पठाउनु भएको ४,६९,४५५ रुपैयाँ सहयोग आज गौतम बुद्ध अन्त’र्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण स्थलमा आदरणीय सामाजिक अभियान्ता तथा इन्द्रेणी का’र्यक्रम का कार्यक्रम संचालक कृष्ण कंडेल ज्यु सहित सिङ्गो इन्द्रेणी का’र्यक्रम टिम उपस्थित भएर धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गर्नुभएको छ यस सहयोग र यस अभियानमा जोडिनुभएकोमा स्वदेश तथा बिदेश मा रहनुहुने सम्पुर्ण सहयोगीमनहरु , आदरणीय कृष्ण कंडेल ज्यु साथै सिङ्गो इन्द्रेणी का’र्यक्रम टिम प्रती फाउण्डेशन परिवार हार्दिक धन्यवाद एवम् आभार ब्यक्त गर्न चाहान्छौं ।´हाइलाइट न्युज