काठमाडौं ।अहिले चि’यावालीको उपनामले सामाजिक संजालमा निकै नै भाइरल बनेकी नुवाकोटकी सृष्टि तामाङ जो आफ्नो दुई वर्षको आफ्नो दुधे बालकलाई आफ्नो पिठ्युँमा बोकेर रातको तीन बजेदेखि चिया बनाउँदै र बेच्दै आउनुभएको छ। उहाँको संघर्षको यो दृश्यलाई गोदावरी का फोटो पत्रकार गजेन्द्र राज नेम्बाङले सामाजिक संजाल मार्फत सेयर गर्नुभयो यो दृश्य यतिबेला संसारभर भा’इरल बन्न पुग्यो।

सामान्य व्यापार गरेर चिया बेच्दै गरेको मान्छे यस्तो चर्चा पाउँदा कस्तो हुँदो रहेछ भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ,’ एकदमै खुसी लागिरहेको छ,यस्तो हुन्छ भनेर सपना पनि देख्या थिइन। यत्रो सबैजना दाजुभाइ,दिदीबहिनी,आमा’बुबाले मन पराइदिनुहुन्छ भनेर खासै आशा पनि गरेको थिइन। यति धेरै माया गरिदिनुभएको छ”।उहाँहरू सबै लाई मन देखी नै धन्यवाद भन्न चाहन्छु।

‘उहाँ बिहान राती तीन बजेदेखि नै आफ्नो बच्चा पिठ्युँमा बोकी चिया बेच्नुहुँदो रहेछ। उहाँको माइती घरतिर दिदी बहिनीहरू भएतापनी घरपटी चाहिँ खासै कोहि हुनुहुन्न रहेछ।उहाँको श्रीमान चाहिँ अहिले सु’नधारामा सानो’तिनो ठेक्कापट्टा गर्नुहुँदो रहेछ।यद्यपि अहिले उहाँ श्रीमती छोरी छोडेर पारीवारिक जिम्मेवारी विहीन भएर बस्नुभएको रहेछ।

उहाँ घर पनि आउनुहुँदो रहेनछ। तर एक्कासि सामाजिक संजालबाट आफ्नो श्रीमतीको भाइरल समाचार आइ सकेपछी उहाँले फोन चाहिँ गर्नुभएको थियो रे। यति धेरै दुख गरेर बसेको थाहा थिएन भन्नुभयो र रुँदै रुदै फो’नमा कुराकानी गर्नुभएको रहेछ।उहाँले भन्नुभयो श्री’मानले अब घर फर्किन्छु त भन्नुभयो।

यस्तो दुखमा छोडेर जानु भएको छ अब म कसरी उहाँलाई स्वागत गरौं ? मलाई उहाँले यस्तो चोटमा छोडेर जानुभयो।मेरो त मनदेखी नै चित्त दुख्या छ। त्यो चोट अहिले तत्काल बिर्सिहाल्न नसकेको हुँदा अहिले नै ह’त्तपत्त स्वी’कार गर्न गाह्रो हुन्छ।’बिशेषत: लकडाउनको कारणले उनीहरूबीच बाँच्ने उपाय खोजी गर्ने

क्रममा टाढिने अवस्था आएको भएतापनी यसरी जिम्मेवार विहीन बन्नु हुँदैन थियो एउटा श्रीमान हुनुको नाताले।जति सुकै दुख संघर्ष गरेता “पनि साथमै रहेर गर्नु भएको भए मलाई यति चोट पर्दैनथियो। उनले बताइन् ।र यशै बिच अहिले तिनै भाइरल चिया’वालिमा आधारित मिउजिक भि”डियो समेत सार्वजनिक भएको छ ।

यश मिउजिक भि’डियोमा कल्पना दा’हाललाई पनि देख्न सकिन्छ र केही स’मयमै सो मिउ’जिक भिडियो भाइरल नै भ’यो ।यो पनि अहिले चियावालीको उपनामले सामाजिक संजाल मा निकै भाइरल बनेकी नुवाकोटकी सृष्टि तामाङ जो आफ्नो दुई वर्षको आफ्नो दुधे बा’लकलाई आफ्नो पिठ्युँ मा बोकेर रातको तीन बजेदेखि चिया बनाउँदै बेच्दै आउनु भएको छ।

उहाँको संघर्षको यो दृश्यलाई गो”दावरीका एक जना फोटो “पत्रकार गजेन्द्र राज नेम्बाङले सा’माजिक संजालमार्फत सेयर गर्नुभयो र यो दृश्य यतिबेला संसारभर भा’इरल बन्न पुग्यो।सामान्य व्यापार गरेर चिया बेच्दै गरेको मान्छे यस्तो चर्चा पाउँदा कस्तो हुँदो रहेछ भन्ने प्रश्नमा उहाँ।

भन्नुहुन्छ,’एकदमै खुसी लागिरहेको छ,यस्तो हुन्छ भनेर सपना पनि देख्या थिइन।यत्रो सबै जना दाजुभाई दिदी बहिनी आ’माबुबाहरू ले मन पराइदिनुहुन्छ भनेर खासै आशा पनि गरेको थिइन। यति धेरै माया गरिदिनु भए को छ।उहाँहरू सबैलाई मन देखी नै धन्यवाद भन्न चाहन्छु। ‘उहाँ बिहान राती तीन बजे देखि नै आ’फ्नो बच्चा पिठ्युँ मा बोकी चिया बेच्नुहुँदो रहेछ।

उहाँको माइतीघरतिर दिदीबहिनीहरू भएता पनी घरपटी चाहिँ खासै को’हि हुनुहुन्न रहेछ। उहाँको श्रीमान चाहिँ अहिले सुनधारामा सानो तिनो ठेक्कापट्टा गर्नुहुँदो रहेछ। यद्यपि अहिले उहाँ श्रीमती र छो’री छो’डेर पा’रीवारिक जिम्मे वारी विहीन भएर बस्नुभएको रहेछ। उहाँ घर पनि आउनुहुँदो रहेनछ।

तर एक्कासि सामाजिक संजालबाट आफ्नो श्रीमतीको भाइरल समाचार आइसमेपछी उहाँले फोन चाहिँ गर्नुभए को थियो रे। यति धेरै दुख गरेर बसेको थाहा थिएन भन्नु भयो र रुँदै फोनमा कुराकानी गर्नुभएको रहेछ। उहाँले भन्नुभयो कि  मेरो श्रीमा’नले अब घर फर्किन्छु त भन्नुभयो मलाई तर यस्तो दुखमा छोडेर जानुभएको छ ।

अब म कसरी उहाँलाई स्वागत गरौं ? मलाई उ’हाँले य’स्तो चो’टमा छोडेर जानुभयो।मेरो त मनदेखी नै चित्त दुख्या छ। त्यो चोट अहिले तत्काल बिर्सिहाल्न नसकेको हुँदा अहिले नै हत्तपत्त स्वीकार गर्न गाह्रो हुन्छ।’ बिशेषत: लकडाउनको कारणले गर्दा उनीहरूबीच बाँच्ने उपाय खोजी गर्ने क्रममा टाढिने अवस्था आएको भएतापनी।

यसरी जिम्मेवारविहीन बन्नु हुँदैन थियो एउटा श्रीमान हुनुको नाताले।जतिसुकै दुख संघर्ष गरेतापनि साथमै रहेर गर्नुभएको भए मलाई यति चोट पर्दैनथियो। उनले ब’ताइन् ।य’शैबिच अहिले तिनै भाइरल चियावालिमा आधारित मिउजिक भिडियो समेत सार्वजनिक भएको छ ।यश मिउजिक भिडियोमा क’ल्पना दा’हाललाई पनि देख्न सकिन्छ र केही समयमै सो म्यूजिक भि’डियो भाइ’रल नै भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News