गुल्मी:गाईमा देबी देवताको अवतार । मलाई लाग्छ सायद सुन्नभएको छैन र तपाईले सोच्नुहुन्छ कि भगबान भनेको क’लियुुमा हुदैन भनेर तर हामी सोच्छौ कि जस्ले राम्रो फल र सेवा दिन्छ उ नै भगबान हो । हो आज हामी ज’नाबरको रुप’मा आएका एक भगबानको अवतारको बारेमा यहा“ कुरा गर्दैछौ ।

यो घ’ट’ना हो गुल्मी छत्रकोट गाउपालिका हुु“गा झेर्दी भन्ने ठाउको जहाका टिकाराम न्यौपानेको घरमा यस्तो अचम्म को गाई रहेको छ जस्को बारे आज हामी यहा“ च’र्चा गर्दै छौ । प्राय सबै नेपालीहरु गाइलाई लक्ष्मी माताको रुपमा पुज्ने गर्छन र हिन्दू धर्मावलम्बी त झन गाईलाई सर्बश्रेष्ठ प्रा’णी मा’न्दै दे’बीको अ’वतार मान्छन ।

“हो यो गाई पनि कुुनै देबी देवताभन्दा कम छैन किनकि यस्ले ७ बर्षदेखि यसरी सेवा गरेको छ कि मानिसहरु र त्यहा वरिपरि देख्ने गाउलेहरु तिन छक पर्छन ।यो गाईले लगातार ७ बषैदेखि एकनास एउटै मात्रामा दूूध दिईरेहको छ र सबैलाई अ’चम्म ब’नाएको छ ।

यो पनि,,भाइरल चियावालिको म्युजिक भिडियो सार्वजनिक,एकैछिनमा भयो भाइरल,लाखौले हेरे ( भिडियो हेर्नुस् )

“अहिले चियावालीको उपनामले सामाजिक संजालमा निकै नै भा’इरल बनेकी नुवाकोटकी सृ”ष्टि तामाङ जो आफ्नो दुई वर्षको आफ्नो दुधे बालकलाई आफ्नो पिठ्युँ मा बोकेर रातको तीन ब”जेदेखि चिया बनाउँदै र बेच्दै आउनु भएको छ।

“उहाँको संघर्षको यो दृ’श्यलाई गोदावरीका एकजना फोटो पत्रकार गजेन्द्र राज नेम्बाङले सामाजिक संजालमार्फत सेयर गर्नुभयो र यो दृश्य यतिबेला संसारभर भा’इरल बन्न पुग्यो।सामान्य व्यापार गरेर चिया बेच्दै गरेको मान्छे यस्तो चर्चा पाउँदा कस्तो हुँदो रहेछ भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ,’ एकदमै खुसी लागिरहेको छ,यस्तो हुन्छ भनेर सपना पनि देख्या थिइन।

“यत्रो सबैजना दाजुभाइ,दिदीबहिनी, आमाबुबा हरूले मन पराइदिनुहुन्छ भनेर खासै आशा पनि गरेको थिइन। यति धेरै माया गरिदिनुभएको छ।उहाँहरू सबैलाई मनदेखी नै धन्यवाद भन्न चाहन्छु। ‘उहाँ बिहान राती तीन बजेदेखि नै आफ्नो बच्चा पिठ्युँमा बोकी चिया बेच्नुहुँदो रहेछ।

“उहाँको माइतीघरतिर दिदीबहिनीहरू भएता पनी घर’पटी चाहिँ खासै कोहि हुनुहुन्न रहेछ। उहाँको श्रीमान चाहिँ अहि ले सुनधारामा सानोतिनो ठेक्कापट्टा गर्नुहुँदो रहेछ। यद्यपि अहिले उहाँ श्रीमती र छोरी छोडेर पारीवारिक जिम्मेवारी विहीन भएर बस्नुभएको रहेछ। उहाँ घर पनि आउनुहुँदो रहेनछ।

“तर एक्कासि सामाजिक सं”जालबाट आफ्नो श्रीमती  को भाइरल समाचार आइसकेपछी उहाँले फोन चाहिँ गर्नु भएको थियो रे। यति धेरै दुख गरेर बसेको थाहा   थिएन भन्नुभयो र रुँदै फोनमा कुराकानी गर्नुभएको रहेछ।

“उहाँले भन्नुभयो कि,’ मेरो श्रीमानले अब घर फर्किन्छु त भन्नुभयो मलाई तर यस्तो दुखमा छोडेर   जानुभएको छ अब म कसरी उहाँलाई स्वागत गरौं ? मलाई उहाँले यस्तो चो’टमा छोडेर जानुभयो। मेरो त मनदेखी नै चि’त्त दु’ख्या छ। त्यो चोट अहिले त’त्काल बिर्सिहाल्न नसकेको हुँदा अहिले नै हत्तपत्त स्वी’कार गर्न गाह्रो हुन्छ।’

“बिशेषत: लकडाउनको कारणले उनीहरूबीच बाँच्ने उपाय खोजी गर्ने क्रममा टाढिने अवस्था आएको भएता पनी यसरी जिम्मेवारविहीन बन्नु हुँदैन थियो एउटा श्रीमान हुनुको नाताले।जति सुकै दुख संघर्ष गरेतापनि साथमै रहेर गर्नुभएको भए मलाई यति चो’ट पर्दैनथियो।

“उनले बताइन् । यशैबिच अहिले तिनै भाइरल चियावालि मा आ’धारित मिउजिक भिडियो समेत सार्व”जनिक भए  को छ ।यश मिउजिक भिडियो मा कल्पना दाहाललाई पनि देख्न सकिन्छ र केही समयमै सो मिउजिक भिडियो भाइ -रल नै भयो ।

“हेर्नुस् उक्त मिउजिक भिडियो:-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News