काठमाडाैं, १८ चैत । को’भिड-१९ रोगको मा’हा’मारी फै’लिएको समय नेपालले चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी पाएको ओ’म्नी बिजनेस कर्पोरेसन इन्टरने -सलन कम्प’नीका का’रण तत्कालीन स्वास्थ्य तथा जनसं -ख्यामन्त्रीदेखि सचिवलाई थप तनाव बढेको छ ।

“को’रोना सं’क्रमण रोक’थाम तथा नि’यन्त्रणका लागि ओम्नीमार्फत ख’रिद गरिएका स्वास्थ्य सामग्री तथा ख’  रिद प्रक्रिया नै ग’लत भएको ठहर गर्दै सार्वजनिक लेखा समितिकोे सोमबार बसे को बैठकले अख्तियार दु’रुप’योग अनु -सन्धान आयोगको सचिवलाई पत्रलेखी दो’षी लाई का’रबा’ही गर्न निर्देशन दिएको छ।

“समितिले आयोगलाई लेखेको पत्रमा समितिको गत पुस ३ गते बसेको बैठकले गरेको निर्णयको का”र्यान्वयनका लागि पत्राचार गरेको उल्लेख गरिएको छ। ख’रिद प्रक्रिया र समयमा सप्लाइ गर्न नसकेको विषयमा स्वास्थ्य विज्ञहरु ले तत्कालै टि’प्पणी गर्नुका साथै खरिद प्रक्रियामा घो’टाला भएको भन्दै वि’रोध जनाएका थिए ।

“गत वर्षको माघ २९ गोरखापत्रमा सूचना प्रकाशित गरी छिटो विधिबाट अति आवश्यक स्वास्थ्य सामग्री ख’रिद गर्न अघि बढाएको प्रक्रिया नियमसंगत देखिए पनि कार्यान्वय न गर्ने पाटोमा भने अनियमितता देखिएको उल्लेख छ ।

“तर, सोही प्रकृतिका सामग्री खरिद गर्न अर्को प्रक्रिया अघि बढाउँदा विशेष परिस्थिति जनाई नोबल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गत वर्षको चैत ११ को निर्णयलाई आधार मानी बजेट तथा लागतको अनुमान तयार नगरी सार्वजनिक

“खरिद ऐन र सार्वजनिक ख’रिद निय”मावली विपरीत अख्तियार प्राप्त अधिकारीहरुले आफूमा निहित अधिकार प्रयोग नगरी अन्य व्यक्तिलाई खरिद कार्यमा संलग्न गराई अख्तियार दु’रुपयोग गरेको अभियोग समितिले लगाएको छ ।

“पुस ३ गते बसेको समितिले औ’षधि खरिदमा भएको अनियमितता सम्बन्धमा तत्कालीन स्वास्थ्यमन्त्री भानु भक्त ढकाललाई बोलाएर स्पष्टीकरणसमेत सोधेको थियो । गतवर्षको चैतमा स्वास्थ्य मन्त्रालयले को’रोना सं’क्रमण नियन्त्रण तथा न्यूनीकरणका लागि प्रयोग गरिने स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी बिजनेस कर्पोरेसन इन्टरने सनललाई १ अर्ब २४ करोडको ठेक्का दिएको थियो!

“सो कम्पनीले खरिद गरी ल्याएको सामग्री पनि गुणस्त रहीन देखिएको भन्दै वि’वाद आएसँगै ओम्नीलाई कार -बाही गरी भुक्तानी रोकेको र कालोसूचीमा राखिएको भनिए पनि ओम्नी समूहलाई भुक्तानी भने स्वास्थ्य मन्त्रा -लयले पहिला नै गरिसकेको बुझिएको छ । याे खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News