सैनिक  सरकारको  दमनवि’रुद्ध म्यानमार दूतावासअगाडि अनेरास्ववियु  क्रा’न्तिकारीको  प्र’दर्शन  ! म्यानमार सेनाले ‘कु’  मार्फत सत्ता हत्याउँदै सर्वसाधारणमाथि दिनहुँ अ’त्या चार र दमन  गरिरहेको  भन्दै  अनेरास्ववियु  क्रान्तिकारीले भैँसेपाटीस्थित  म्यानमार  दूतावास अगाडि वि’रोध प्र’दर्शन गरेको हो । म्यान्‍मारमा  प्रजातन्त्रको पुनर्वहाली र नरसंहार रोक्न  माग  गर्दै  प्र’दर्शन र ज्ञापनपत्र बुझाइएको अनेरास्व वियू क्रा’न्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।

पछिल्ला   दिनमा  म्यानमारमा  सेनाले  प्र’दर्शन कारीमाथि बर्बर दमन गरिरहेको छ । गत  शनिबार मात्रै सेनाको गोली लागेर कम्तीमा ११४ जना मारिएका थिए ।  फेब्रुअरी १ मा सेनाले शा’सन हातमा  लिएपछि अहिलेसम्म ५०० जनाको मृ’त्यु  भइसकेको  छ  भने सयौं घाइते भएका छन् । सेयर

यो पनि पढ्नु  होस ! काठमाडौँ — सरकारसँग ज्यान मुद्दा मा  जन्मकैदको  सजाय भुक्तानरत निलम्बित सांसद रेशम लाल चौधरीको रिहाइलगायत १९ बुँदे माग राखेर आन्दोल नरत  थरुहट–थारूवान  संयुक्त  संघर्ष समितिबीच औपचा रिक वार्ता अघि बढेको छ ।

गृहमन्त्री  रामबहादुर  थापा  संयोजक  तथा प्रधानमन्त्रीका परराष्ट्र  मामिला  सल्लाहकार  राजन  भट्टराई र एमाले पूर्व सांसद भगवती  चौधरी  सम्मिलित  सरकारी  वार्ता टोलीले थारू कल्याणकारी सभा, थरुहट–थारूवान  सं’युक्त संघर्ष समिति  र  केन्द्रीय  आ’न्दोलन  परिचालन समितिसँग माग सम्बोधन   गर्ने  विषयमा  औपचारिक  वार्ता  थालेको हो । सरकार  ज्यान  मुद्दामा जन्मकैदको सजाय पाएका चौधरी सहितका व्यक्तिलाई रिहा गर्ने मागमा सकारात्मक बनेपछि त्यसको आलोचना भइरहेको छ ।

त्यसका  बीच  अस’न्तुष्ट  पक्षका  माग  सम्बोधन गर्न भन्दै सोमबार सरकारले गृहमन्त्रीको संयोजकत्वमा तीन सदस्यी य वार्ता  समिति घोषणा गरेको थियो । त्यसलाई सकारात्म क  रूपमा  लिँदै  १९  बुँदे  माग राखेर आन्दोलनरत पक्षले पहिलो संविधान सभा (२०६४) सदस्य रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्र बहादुर  चौधरी  र  प्रभात चौधरी सदस्य रहेको ५ सदस्यीय वार्ता समिति गठन गरेको थियो ।

गृह मन्त्रालयमा  मंगलबार बसेको पहिलो चरणको वार्तामा दुवै पक्षले आ–आफ्ना धारणा राखेका थिए । आन्दोलनरत पक्षले  २०७२  भदौ  ७  को टीकापुर हत्याकाण्डमा जेलमा रहेका  चौधरीसहितका व्यक्तिको रिहा, हत्याकाण्डका प्रति वादी  बनाइएका  सबैको  मु’द्दा  फिर्ता, मधेसी क्लस्टरबाट निकालेर थारूको छुट्टै पहिचानसहित आरक्षणको व्यवस्था लगायत १९ बुँदे माग सम्बोधन हुनुपर्ने सर्त उनीहरूको छ

आन्दोलनरत  पक्षबाट  वार्ता टोली संयोजक चौधरीले पहि लो  चरणको  वार्तामा  दुवै  पक्षले आफ्ना धारणा राखेको, आफूहरूले १९ बुँदे माग औपचारिक रूपमा सरकारसमक्ष पेस  गरेको  र  अर्को  वार्ता  बिहीबार  पुनः बस्ने जानकारी गराइन् । वार्ता सकारात्मक रूपमा अघि बढेको पनि उनले बताइन् ।

पहिलो चरणको वार्तामा हामीले  माननीय  रेशम चौधरीको रिहाइ,  टीकापुरमा  भएको घ’टनामा  प्रतिवादी बनाइएका सबैको मुद्दा फिर्तालगायत १९ बुँदे माग  सरकारसमक्ष पेस गर्‍यौं,  त्यसलाई  सरकारी पक्षले सकारात्मक रूपमा लिए को  पायौं,’ चौधरीले  कान्तिपुरसँग  भनिन्, ‘यसबाट हाम्रा माग सम्बोधन हुनेमा हामी आशावादी छौं, पहिलो दिन भए का कारण एजेन्डा पेसबाहेक ठोस रूपमा विषय प्रवेश भए को छैन, अर्को वार्तामा विस्तृत रूपमा एजेन्डागत छलफल हुनेछ ।’

गृहमन्त्री  थापाले  थारू  समुदायका  माग  सम्बोधन गर्नकै लागि सरकारले अनौपचारिक  छलफल, संवाद, भेटघाट र त्यसलाई मूर्तरूप दिन वार्ता टोली गठन गरिएको बताएका थिए !वार्तामा आएकोमा उनले आन्दोलनरत पक्षलाई धन्य वाद दिएका थिए ।

यसैबीच सरकार र थारू समुदायबीच अघि बढेको वार्तामा जनता समाजवादी पार्टीलाई बाइपास गरेको पाइएको छ । निलम्बित सांसद रेशमलाल चौधरीको रिहाइ र मुद्दा फिर्ता भए सत्ता साझेदारीमा सहकार्य गर्न  सकिने धारणा जसपा को  साविक  राष्ट्रिय जनता पार्टी (राजपा) धारले बताएको छ । तर, आन्दोलनरत थारू समुदायसँगको वार्तामा जसपा सँगको  सम्बन्ध  र  साइनो  केही  पनि नरहेको वार्ता टोली संयोजक रुक्मिणी चौधरीले बताइन् ।

हामी  हाम्रा  १९ बुँदे माग राखेर आन्दोलनमा छौं, माननीय रेशम चौधरीसहित टीकापुर घ’टनामा प्र तिवादी बनाइएका सबैको  मु’द्दा  फिर्ता,  आन्दोलनमा  मारिएकालाई  स’हिद घोषणा, लोक सेवा आयोगलगायत राज्यका विभिन्न निका यमा  थारूलाई  थुट्टै  आरक्षणसहितका  माग  पूरा हुनुपर्ने हाम्रो स्पष्ट धारणा हो,’ उनले

भनिन्, ‘यी माग राखेर हामी आन्दोलनमा छौं, हाम्रो आन्दो लनमा जसपासँग कुनै साइनो सम्बन्ध र समन्वय/सहकार्य छैन । वार्ता  पनि  हाम्रो आफ्नै प्रयासमा अघि बढेको हो ।’ राजपा  वरिष्ठ  नेता  राजेन्द्र  महतोले  यसअघि सरकारले आन्दोलनरत थारू पक्षधरसँग गर्न  लागेको  वार्ताप्रति अन भिज्ञता जनाएका थिए ।स्रोत कान्तिपुर  आन्दोलनरत पक्ष बाट वार्ता टोली  संयोजक  चौधरीले पहिलो चरणको वार्ता मा दुवै पक्षले आफ्ना धा’रणा राखेको, आफूहरूले १९ बुँदे माग औपचारिक रूपमा सरकारसमक्ष पेस गरेको र अर्को वार्ता  बिहीबार  पुनः  बस्ने  जानकारी गराइन् । वार्ता सका रात्मक रूपमा अघि बढेको पनि उनले बताइन् ।

पहिलो चरणको वार्तामा  हामीले  माननीय रेशम चौधरीको रिहाइ, टीकापुरमा  भएको  घ’टनामा प्र’तिवादी बनाइएका सबैको मुद्दा फिर्तालगायत १९ बुँदे माग  सरकारसमक्ष पेस गर्‍यौं,  त्यसलाई  सरकारी पक्षले सकारात्मक रूपमा लिए को  पायौं,’  चौधरीले  कान्तिपुरसँग भनिन्, ‘यसबाट हाम्रा माग स’म्बोधन हुनेमा हामी  आशावादी  छौं,  पहिलो  दिन भएका कारण एजेन्डा पेसबाहेक ठोस रूपमा विषय प्र’वेश भएको छैन, अर्को वार्तामा वि’स्तृत रूपमा एजेन्डागत छल फल हुनेछ ।’

गृहमन्त्री  थापाले  थारू  समुदायका  माग स’म्बोधन गर्नकै लागि सरकारले अनौपचारिक छलफल, सं’वाद, भेटघाट र त्यसलाई मूर्तरूप दिन वार्ता टोली गठन गरिएको बताएका थिए ।वार्तामा आएकोमा उनले आन्दोलनरत पक्षलाई धन्य वाद दिएका थिए ।

यसैबीच सरकार र थारू समुदायबीच अघि बढेको वार्तामा जनता समाजवादी पार्टीलाई बाइपास गरेको पाइएको छ । निलम्बित सांसद  रेशमलाल चौधरीको रिहाइ र मुद्दा फिर्ता भए सत्ता साझेदारीमा सहकार्य  गर्न सकिने धारणा जसपा को साविक  राष्ट्रिय  जनता पार्टी (राजपा) धारले बताएको छ । तर, आन्दोलनरत थारू समुदायसँगको वार्तामा जसपा सँगको  स’म्बन्ध  र  साइनो  केही पनि नरहेको वार्ता टोली सं’योजक रुक्मिणी चौधरीले बताइन् ।

‘हामी हाम्रा १९ बुँदे माग राखेर आन्दोलनमा  छौं, माननीय रेशम चौधरीसहित टीकापुर घटनामा प्र’तिवादी बनाइएका सबैको मुद्दा फिर्ता, आन्दोलनमा मारिएकालाई सहिद घो’ष णा, लोक सेवा आयोगलगायत  राज्यका विभिन्न निकायमा थारूलाई थुट्टै

आ’रक्षणसहितका माग पूरा हुनुपर्ने हाम्रो स्पष्ट धारणा हो,’ उनले भनिन्, ‘यी माग राखेर हामी आन्दोलनमा छौं, हाम्रो आन्दोलनमा  जसपासँग  कुनै साइनो सम्बन्ध र समन्वय/स’हकार्य छैन । वार्ता  पनि  हाम्रो  आफ्नै  प्रयासमा  अघि बढेको हो ।’ राजपा व’रिष्ठ नेता राजेन्द्र  महतोले  यसअघि सरकारले आन्दोलनरत थारू पक्षधरसँग गर्न लागेको वार्ता प्रति अनभिज्ञता जनाएका थिए । स्रोत कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News