
काठमाडौं। काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भेट भएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने नैतिक दबाबमा रहेका दाहालले सत्ता समीकरणका लागि छलफल गर्न देउवासँग भेटेका हुन्।”
“देउवासँगको भेटमा दाहालले पुरानै प्रस्ताव दोहोर्याएका थिए। उनले ओलीको विकल्पमा देउवाको नेतृत्वमा सरकार गठनको प्रस्ताव राखेको देउवानिकट एक नेताले बताए। ती नेताका अनुसार दाहालले देउवालाई सरकार गठनका लागि पहलकदमी लिन पनि आग्रह गरेका, थिए।
‘तपाईं प्रधानमन्त्री, बन्नुस्। यसका लागि पहलकदमी लिनुस्,’ दाहालको भनाइ उद्धृत गर्दै काँग्रेस नेताले भने, ‘ओली सरकारको निरन्तरता लोकतन्त्र र संविधानका लागि खतरापूर्ण छ। अब काँग्रेस, जसपा र माओवादी केन्द्र मिलेर अघि बढ्नुपर्छ ।’
“काँग्रेसमा पनि देउवाले सरकारले नेतृत्व गर्नुपर्छ भन्नेमा एकमत छ। देउवा भने अझै तयार देखिँदैनन्।उनले दाहाललाई अझै परिस्थिति परिपक्व नबनिसकेको जवाफ दिए। देउवाले दाहाललाई सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरे।”
“बहुमतको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नु अपरिपक्व कदम हुने देउवाको बुझाइ छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ”।यो पनि हेर्नुस्
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल र एमाले उपाध्यक्ष रावललाई साधरण सदस्य समेत नरहने गरी निलम्बन गरेको थिए। उनलाई जानकारी दिँदै ओलीले पत्र पठाएपछि नेपालले आ’फूलाई हटाउने अधिकार ओलीसँग नभएकाे बताएका हुन् ।
ओलीले मलाई हटाए कोबारे कुनै जानकारी छैन। कुन पार्टी बाट?, ओलीको पार्टीबाट ? उनले भने ।”नेता नेपालले केन्द्रीय कमिटीनै विघटन गरेका व्यक्तिले कारबाही गरेँ। भनेर हल्ला यसरी हल्ला फैलाउनु कुनै अर्थ नरहने बताए । ओली अहिले एमा’लेको नि’र्वाचित अध्यक्ष नै नरहेको दाबी गरे।”
नेपाल ओली विच पहिले देखिन नै टकराब चलि रहेको थियो। ओलीले पद उधारो नचल्ने नेता भन्दै एक आम सभामा दर्शक हसाँएका थिए। रावल भन्छन काठमाडौ एमाले नेता भीम रावलले पार्टीबाट निलम्बन गर्ने प्रधान मन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली को नि’र्णय पूर्णरूपमा अ’स्वीकार गर्ने बताए।
का छन् स्प’ष्टिकरण चित्तबुझ्दो नदिएको भन्दै ओली ले सोमबार नेताहरू माधवकुमार नेपाल र भीम रावललाई पार्टीबाट ६ महिनाका लागि नि’लम्बन गर्ने नि’र्णय गरेका थिए ।उक्त नि’र्णयको वि’रुद्धमा नेता रावलले भनेका छन् वौं राष्ट्रिय महाधिवेशनबाट नि’र्वाचित केन्द्रीय कमिटी भंग।
गरी गठन गरिएको अ’वैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको उक्त नि’र्णयको भ’र्त्सना गर्दै ।।पूर्णरूपमा अस्वीकार गर्दछु यस अघि ओलीले केन्द्रीय कमिटी भंग गरेर मंसिरमा महा धिवे शन गर्ने निर्णय लिएका थिए ।उक्त नि’र्णय गर्ने बैठक लाई नेपाल पक्षले ब’हिष्कार गरेको थियो ।
ओलीले पहिलो चरणमा नेपालको सं’विधान तथा आफै ले ह’स्ताक्षर गरेको ।कम्युनिष्ट पार्टी बीचको एकता माथि प्र’हार गर्नुभयो, दोस्रो चरणमा नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट पारित सिद्धान्त नीति र विधानको खिल्ली उडाउँदै एवम् अब सर्वोच्च अ’दालतको फै’सलाको अव’हेलना गरी गत फागुन २८ गते गुटको भेलाबाट स्वेच्छाचारी नि’र्ण य गराउनु भयो ।
तेस्रो चरणमा पार्टी विधान कुल्चँदै क’थित राष्ट्रिय महाधिवे शन आयोजक कमिटीको हाकिमको कुर्सीमा बसेर चारज ना नेतहरू लाई कथित स्पष्टीकरण पत्र पठाई पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र मलाई पार्टी बाट निलम्बन गरेको आदेश फर्काउनु भयो रावल ले ओलीलाई आ’रोप लगाएका छन्,।
यो पार्टी विधान नवौं राष्ट्रिय महाधिवेशन को मार्ग निर्देशन वि’रुद्धको नि’रंकुश र स्वेच्छाचारी कुकृ’त्य हो ।देशभक्ति पूर्ण आवाजबाट त्रसित बाह्य श’क्तिप्रति को तावेदारी हो माधवले पनि रावलले जस्तै आ”क्रोस् पोखिरहेका छन ओली ले कारवाहि गर्ने ओली को हो भन्दै प्रश्न गरेका छन।