काठमाडौं “नेपाली कां’ग्रेसका नेता गगनकुमार थापाले देशलाई अ’निर्णयको अवस्थामा राख्ने अधिकार कसैसँग नभएको ब’ताएका छन्। अबको एक सबै विषय टुङ्गिनु पर्ने उनको मत छ।नेपाली कांग्रेस,माओवादी केन्द्र र जसपाले आ-आफ्नो निर्णय तु’रून्तै गर्नुपर्ने पनि थापाले बताए।

“बुधबार प्रतिनिधि सभाको बैठकपछि सञ्चार कर्मीहरू सँग बोल्दै उनले भने, ‘हामीले पनि लामो समयसम्म संसद र देशलाई अलमलमा रा’ख्नुहुन्न। माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिने, नलिने तत्काल नि”‘र्णय गर्नुपर्छ। जसपाले पनि प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने भए गर्ने भनोस्।

“हामीलाई गर्ने भए गर्ने भनोस्। हामीले पनि मा’ओवादी र जसपासँग निर्णायक वार्ता गरेर समर्थन लिन सक्छौं, हामी ले सम’र्थन लिएर सरकार बनाउने भनौं। अब पनि सरकार चलाउने इच्छा छैन भने छैन भनेर भनौं। हामी अहिले  नै जसरी यो संसदलाई किंकर्त व्यविमुढ जस्तो अवस्थामा बनाएका छौं यो देश प्रतिको घात हो।

“हामी सबै मिलेर गरिरहेका छौं अहिले। अनिर्णय को अवस्थामा राख्ने अधिकार हामी कोहीसँग पनि छैन।    अब अधिकतम एक हप्ता भित्रमा यो सबै कुरा हामीले टुंग्याउनुपर्छ।’यो पनिनेकपा ए’मालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारका ।

एक मन्त्री कार्यक्रममै निदाएपछि आलोचित भएका छन् । मंगलबार रिपोर्टर्स क्लबको बार्षिक उत्सबमा सहभागी बनेका सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङ ड्यासमा मस्त निदाए”।प्रधानमन्त्री समेत स”हभागी भएको उक्त कार्यक्रममा मन्त्रीहरु, दलका नेताहरु, सांसदहरुको।

सहभागीता थियो । कार्यक्रम जारी नै रहँदा मन्त्री गुरुङ भने ड्यासमा मस्त निदाए ।”राष्ट्रियसभा सदस्य कोमल ओलीका छेउमा बसेका मन्त्री गुरुङ कार्यक्रम जारी रहँदा मस्त निदाएका थिए ।उनी निदाएपछि कार्यक्रममा सह भागी दर्शक को ध्यान उनी’माथि परेको थियो दर्शकले।

ध्यान मन्त्री निदाएको तर्फ दि’एपछि छेउको कुर्सीमा बसे की ओलीले अ’सहज महसुस गरिन् र उन लाई उठाउन खोजिन् । तर मन्त्री गुरुङले उठ्ने कुनै सं’केत गरेनन् । तर वलीले मन्त्री गुरुङलाई हातले हल्लाइन् र गुरुङ निन्द्राबाट व्यूँझिए ।

उनीहरुले आफ्नो पदीय मर्यादा भूल्दा र बोल्दा गरेको गल्तीका कारण आलोचना सहनु परेको हो । केही समय अघि बोल्दा ध्यान नदिँदा तत्कालिन कानून मन्त्री शेर बहादुर तामाङले त राजीनामा नै दिनुपरेको थियो । त्यस्तै खानेपानी मन्त्री मणिचन्द्र थापा पनि नेपालको सरकारको ठाउँमा श्री ५ को सरकार भनेका कारण आलोचित बने ।

वन मन्त्रीले बोल्दा होस नपु¥याउँदा आलोचना खेप्नु परेको थियो । उनले रुखले कार्बोनडाइ अक्साइड दिने भाषण दिएका थिए ।वनमन्त्रीले नै अक्सिजनको ठाउँमा कार्बोन डाइअक्साइड भनेपछि आलोचना भएको हो । त्यस्तै शिक्षा मन्त्रीले एक शैक्षिक कार्यक्रममा गरेको भाषण पनि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो ।कार्यक्रम स्थलमा नै मन्त्री निदाए पछि अहिले सामाजिक सञ्जालमा यसबारे चर्चा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News