काठमाडौं,१९ चैत ।  नेपाली  यात्रुहरूले हवाईजहाजभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट सेवा लिन  पाउने  भएका छन् । नेपाल दूरसञ्चार प्रा’धिकरणले १० हजार फिटमाथि उड्ने हवाइजहाजमा इन्टरनेट सेवा उ’पलब्ध गराउन सक्ने नि’र्णय गरेपछि नेपाली यात्रुले विमानभित्रै मोबाइलमा कुरा कानी र इन्टरनेट चलाउन पाउने भएका हुन् ।

अब नेपाली आकाशमाथि उड्ने विमानमा इन्टरनेट  प्र’योग गर्न सकिने र १० हजार फिटमाथि  उड्ने विदेशी  विमानमा यात्रा गर्ने यात्रुलाई  इन्टरनेट सेवा उ’पलब्ध गराउन  सकिने नेपाल दू’रसञ्चार प्रािधकरणका  प्र’वक्ता  सन्तोष पौडेलले बताए ।गत ९ चैतमा बसेको प्रा’धिकरण  बोर्डको  बैठकले यो विषयमा नि’र्णय गरेको प्रा’धिकरणका प्र’वक्ता पौडेलले जानकारी दिए ।

उनका  अनुसार  हवाई  जहाजभित्र प्र’योग हुने इनफ्लाइट टेलिकम्युनिकेसन सर्भिसका  लागि निवेदन परेमा प्रा’धिक रण बोर्डले इनफ्लाइट टेलिकम्युनिकेसन स’र्भिसका  लागि निवेदन दिने कम्पनीलाई स्वी’कृति प्र’दान  गर्नेछ ।प्रा’धिक रणले  यो  नि’र्णय  गरेसँगै  नेपाल  द’क्षिण  एसियामा  १० हजार फिटमाथि जहाजमा दूरसञ्चार सेवा उ’पलब्ध गराउ ने तेस्रो मुलुक भएको छ ।

यसअघि  अफगानिस्तान  र भारतले यस्तो सेवा स’ञ्चालन मा  ल्याइसकेका  छन् ।  यसअघि  प्रा’धिकरणमा  विभिन्न कम्पनीले आवेदन दिए तापनि कुनै नीति  नहुँदा  स्वी’कृति प्र’दान गर्न सकिएको थिएन । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News