“कला’कार शिशिर भण्डारीले दर्शकले अत्याधिक मन पराएको गीत ‘फोटो फिरिममा’ को सिक्वेल    ‘फोटो फिरिममा २’ को प्रदर्शन मिति सार्वज’निक गरेका छन् । उनले आफ्नो आधि’कारिक फेसबुक मार्फत एउटा सानो ट्रेलर क्लिप सेयर गर्दै ‘फोटो फिरिममा २’ लाई २०७८ साल बैशाख २ गते रिलिज गर्ने जानकारी दिएका हुन्।

“कला’कार शिशिर भण्डारीकै शब्द तथा संगीत रहेको ‘फोटो फिरिमा’ बोलको गीत  मा मेल   भर्सनमा प्रताप दासको आवाज रहेको थियो भने फिमेल भर्सन’मा रचना रिमालको आवाज रहेको थियो। यस्तै सा”र्वजनिक गीत   को ट्रेलर अनुसार ‘फोटो फिरिमा २’ लाई नया नया न्युज नेपाल नामक युटुब च्यान’ल मार्फत रिलिज गरिने छ।

“सांगी’तिक जगतमा दर्शक’हरुले अत्या’धिक मन पराएको गीत ‘फोटो फिरिममा’ को सिक्वेल कहिले आउछ भनेर दर्शकहरु पर्खाईमा थिए तर अब दर्शको कौतुहलता मेटिएको छ। ‘फोटो फिरिममा’ को भिडि”योमा माया, विश्वास र घातको एउटा कथालाई निकै मार्मिक तरिकाले प्रस्तुत गरिएको थियो र त्यस कथाको अन्य भने भएको थिएन र दर्शक’हरुलाई भने यो कथाको अन्त्य कसरी हुन्छ भन्ने जि’ज्ञाशा थियो र अहिले पनि छ।

“दर्शक’हरुमा रहेको यो जिज्ञाशा भने ‘फोटो फि’रिम      मा २’ ले मेट्ने छ। यसैबिच शिशि’रले गीतको गायक र गायिकाको खुलाशा गरेका छन् । गीतलाई प्रताप दास र रचना रिमालले गाउने भएका छन् साथमा निकै नै प्रति भा’शाली गायक कुमार अभिको पनि यसमा आवाज रहने छ ।

“यो पनि,,गुल्मीमा भेटियो यस्तो अ’चम्मको गाई , गाईमा आयो देवीको अ’वता’रकहिले सुन्नुभएको छ त ?(भिडियो सहित)

“गुल्मी:गाईमा देबी देवताको अवतार । मलाई लाग्छ सायद सुन्नभएको छैन र तपाईले सोच्नुहुन्छ कि भगबान भनेको क’लियुुमा हुदैन भनेर तर हामी सोच्छौ कि जस्ले राम्रो फल र सेवा दिन्छ उ नै भगबान हो । हो आज हामी ज’नाबरको रुप’मा आएका एक भगबानको अवतारको बारेमा यहा“ कुरा गर्दैछौ ।

“यो घ’ट’ना हो गुल्मी छत्रकोट गाउपालिका हुु“गा झेर्दी भन्ने ठाउको जहाका टिकाराम न्यौपानेको घरमा यस्तो अचम्मको गाई रहेको छ जस्को बारे आज हामी यहा“ च’र्चा गर्दैछौ । प्राय सबै नेपालीहरु गाइलाई लक्ष्मी माता   को रुपमा पुज्ने गर्छन र हिन्दू धर्मावलम्बी त झन गाई  लाई सर्बश्रेष्ठ प्रा’णी मा’न्दै दे’बीको अ’वतार मान्छन ।

“हो यो गाई पनि कुुनै देबी देवताभन्दा कम छैन किनकि यस्ले ७ बर्षदेखि यसरी सेवा गरेको छ कि मानिसहरु र त्यहा वरिपरि देख्ने गाउलेहरु तिन छक पर्छन ।यो गाईले लगातार ७ बषैदेखि एकनास एउटै मात्रामा दूूध दिईरेहको छ र सबैलाई अ’चम्म ब’नाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News