“नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधान मन्त्री केपी शर्मा ओलीले नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन्।उनीहरूसँग मागि एको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले बिही बार पार्टीबाट निलम्बन गरेका हुन्।यसअघि ओलीले नेता माधव कुमार नेपाल र भीम रावललाई पनि पार्टीबाट निलम्बन गरेका थिए।

यो पनि,,माधव र रावल न’स`च्चिए थप कार’वाही      गर्ने ओलीको चे`ता’व’नी”काठमाडौं । नेकपा एमाले      का अध्यक्ष केपी शर्मा ओलीले वरि’ष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिना नि’लम्बन गरेपछि स’च्चिने अन्तिम मौका भएको बताएका छन् । सोमबार अध्यक्ष नेता नेपाल र रावलमाथि का’रवा’ही गर्दै अध्यक्ष ओलीले चे’ता’वानी दिएका हुन् ।

“नेपाल र रावललाई कारवाही गरेको पत्रमा ‘तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो, आफ्ना विचार र क्रियाकलापहरु सच्याई पार्टीको पक्षमा आएमा पार्टीले निलम्बन अवधि को बीचैमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र यस सच्चिन दिएको मौका लाई पार्टीको क’म’जोरी ठानी,,

“पार्टी वि`रोधी गतिविधि’हरु कायमै राखेमा नि’लम्बन  को अवधि बीचमै थप का’र’र्वाही गर्न सकिने   ब्यहोरा   समेत जानकारी गराउँछु’ भनिएको छ । नेपाल र रावल लाई कारवाही गरिएको पत्रमा पार्टी एकतालाई वि’खण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सदभावलाई क्षतविक्षत पार्ने गरी गुट भेला गर्ने गरेको दा’बी गरिएको छ ।

“त्यस्तै स्प’ष्टीकरणमा सोधि”एअनु”सार त्रुटी स्वीकार नगरिएको, आत्मआलोचना गर्ने प्रवृत्ति नदेखाएको उल्टै स्पष्टी’करण सोध्ने जस्तो अनाधिकृत र हास्यास्पद कार्य गरेको उल्लेख छ ।

“त्यस्तै कार्वाहीमा पार्टीकै लागि एकताका लागि भन्दै भ्रम फिजाएर कार्यकर्ता फसाउने र आफ्ना गलत उद्धेश्य तथा मनसायको निम्ति दुरुपयोग गर्ने सम्भवना देखि””एकोले का’र ‘वाही गरिएको उल्लेख छ । दुबै नेतालाई पार्टीको विधान २०४९ (संशोधन २०७१ समेत) को धारा ४९ ख बमोजिम का’रवा’ही गरिएको उल्लेख छ ।

यो पनि,,पार्टीबाट निलम्बन हुने बितिक्कै कार्यकर्तालाई मैदानमा उत्रन आ’ह्वान गर्दै:-माधव नेपाल

“काठमाडौं । नेपाल क’म्युनिष्ट पार्टी एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अब केपी शर्मा ओलीका वि’रु’द्धमा देशव्यापी अभियान चलाइने बताएका छन् । उनले देशै भरिका कार्यकर्ता हरुलाई मैदानमा उत्रन आ””ह्वानसमेत गरेका छन् ।अध्यक्ष ओलीले सोमबार माधव नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्वन गर्ने निर्णय गरेलगत्तै नेता नेपालको आक्रामक प्रतिक्रिया आएको हो ।

“बरिष्ठ नेता नेपालले केपी शर्मा ओली एमालेको अध्यक्ष नरहेकाले उनमा कारवाही गर्ने कुनै अधि कार    नरहेको बताए । ओलीले आफैं केन्द्रीय कमिटी भंग गरेको अवस्था मा यसरी कारवाही गर्न नमिल्ने उनले बताए ।नेता नेपालले भने, ‘केपी ओली अहिले नेकपा एमालेको अध्यक्ष पनि होइन ।

“उहाँ एमाले केन्द्रीय कमिटीको अध्यक्ष होइन । उहाँले एमालेको केन्द्रीय कमिटी भंग गरिसक्नु भयो । त्यसो हुनाले केन्द्रीय कमिटीको अध्यक्ष का रुपमा काम गर्ने उहाँसँग केही पनि अधिकार छैन ।’

“ओलीले निलम्वन गरेको पत्र आफूले नपाएको बताउँदै नेता नेपालले अब देशव्यापीरुपमा ओलीविरु’द्ध उत्रन कार्यकर्ताहरुलाई आह्वान समेत गरे । नेपालले रातो  पाटीसँग भने, ‘अब केपी ओलीका विरु’द्धमा देशव्यापी अभियान चलाइन्छ ।’

“रातोपाटीसँग संक्षिप्त कुरा गर्दै नेता नेपालले भने, ‘अब देशव्यापीरुपमा संगठन झनै सशक्त र प्रभावकारी भएर जान्छ । केपी ओलीको चुनौतीको सामना गरिन्छ । सबै कार्यकर्तालाई दृढताका साथ मैदानमा उत्रन म आह्वान गर्न चाहन्छु ।’रातोपाटीबाट।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News